काठमाण्डौ । युक्रेन सैन्य हमला सुरु गरेपछि रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरिएको जनाएको छ।
संयुक्त अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा मास्टरकार्डले रुसमा कारोबार बन्द गरेको हो।
युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर पश्चिमा देशहरुले गरेका प्रतिबन्धको असर देखिन थालेका छन्।
पश्चिमा प्रतिबन्धका कारण रुको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago