Russia

विश्व बजारमा तेलको भाउ फेरि बढ्यो, ४ ठूला शक्ति राष्ट्र बीच तेल कूटनीति कायमै !

1703746425leader.jpg
काठमाण्डौ । युद्धका कारण विश्वभर अर्थतन्त्रमा नै उथलपुथल भइरहँदा बिहीबार कच्चा तेलको भाउ फेरि बढेको छ । मध्यपूर्वमा तनाव कायमै रहेता पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केहि खुकुलो भएकाले तेलको भाउले टेवा पाएको हो । लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय...

चेम्बर- रुसी महासंघ बीच भेटवार्ता, काठमाण्डौ- मस्को हवाई सम्पर्क स्थापित गर्न संयुक्त पहल गर्ने

1702620706chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यवसायिक प्रतिनिधि बीच भेटवार्ता भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो । रुसी महासंघको प्रतिनिधी मण्डलसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले...

रुसी टाइकुन कुज्मिचेभ फ्रान्समा गिरफ्तार,कर छलेको आशंका

1698753000arrest.jpg
काठमाण्डौ । रुसी अर्बपति एलेक्सी कुज्मिचेभलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई कर छली र अन्तरराष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन गरेको आशंकामा फ्रान्सको प्रहरीले  गिरफ्तार गरेको हो । उनी सह–संस्थापक रहेको अल्फा समूहमाथि यूरोपेली यूनियन(ईयू) ले प्रतिबन्ध लगाएको छ ।  उनलाई सेन्ट–ट्रोपेजको रिभेरा रिसोर्टबाट गिरफ्तार गरिएको...

1695556604Online-Ad.gif

कच्चा तेलको भाउ बढ्दा १५%ले बढ्यो रुसको आम्दानी

1696490555russian.jpg
काठमाण्डौ । रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको छ।  गत अगस्टमा रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको हो। रुसको तेल बिक्रीको आम्दानी सेप्टेम्बरको तुलनामा ७.४ बिलियन डलरले बढेको छ।  पछिल्लो समय तेलको मूल्यमा भइरहेको बढोत्तरीले रुसको आम्दानी पनि बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...

रुसमा फस्यो भारतको अर्बौं रकम, चिन्तामा तेल कम्पनीहरु

1694765059russia.jpg
काठमाण्डौ । भारतीय सरकारी क्षेत्रका तेल कम्पनीहरुको लाभांश आम्दानी रुसी बैंकहरुमा पश्चिमाहरुले लगाएको प्रतिबन्धका कारण फसेको छ। अब भारतीय तेल कम्पनीहरु त्यो पैसाबराबरको रुसबाट तेल किन्न प्रयोग गर्न चाहन्छन्।  भारतीय कम्पनीहरुले आफ्नो रोकिएको पैसालाई कुनै न कुनै रुपमा उपयोग गर्न सबै कानुनी विकल्प खोजिरहेका छन्।  भारतको...

थप ३ महिना तेल उत्पादनमा कटौती गर्ने साउदी र रुसको घोषणा, मूल्यमा उछाल आउने !

1693987214russia.png
काठमाण्डौ । साउदी अरब र रुसले कच्चा तेल उत्पादनमा कटौती जारी राख्ने घोषणा गरेका छन्। यो घोषणा वर्ष २०२३ को बाँकी ३ महिनाका लागि गरिएको हो। दुवै देशको यो संयुक्त घोषणाले विश्वभर तेलको मूल्यमा प्रभाव पार्न सक्छ। पछिल्ला केही सातादेखि तेलको मूल्यमा वृद्धि भएको छ। जसका कारण १ वर्षमा पहिलोपटक कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलर पुगेको छ।...

रुसको यो कदमले विश्वमा फेरि नयाँ संकट ल्याउला?

1690259020russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएपछि ब्ल्याक सीबाट अनाज निर्यात हुने आशंका व्यक्त गरिएको थियो। तर, युद्धको बाबजुद रुस र युक्रेनले ब्ल्याक सीबाट अनाजको सुरक्षित निर्यातको लागि सम्झौता गरे। अहिले अवस्था भने फेरिएको छ। हालै रुसले यो सम्झौताबाट बाहिरिने घोषणा गरेको छ।  अहिले भोकमरीको सामना गरिरहेका धेरै अफ्रिकी देशहरुमा गम्भीर खाद्य...

रुसबाट सस्तोमा तेल पाउँदा भारतीय रिफाइनरी कम्पनीहरु मालामाल, ७ अर्ब डलर बचत

1688628553russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएदेखि भारतीय रिफाइनरीहरुले रुसबाट अनुदानित मूल्यमा बम्पर तेल खरिद गरेर अर्बाैं डलरभन्दा बढी बचत गरेका छन्।  अंग्रेजी वेबसाइट इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार भारतीय रिफाइन कम्पनीहरुले युक्रेन युद्धपछि सस्तो रुसी कच्चा तेलको खरिदमा भारी वृद्धि गरेर मे २०२३ सम्ममा कम्तीमा ७.१७ अर्ब डलर बचत गरेका...

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत र चीन, रेकर्डस्तरमा पुग्यो आयात

1687061115russian-oil.jpg
काठमाण्डौ । भारत र चीनले रुसबाट सस्तो कच्चा तेल खरिद गरिरहेका छन्।  अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टअनुसार मे महिनामा रुसले आफ्नो कुल निर्यातको ८० प्रतिशत भारत र चीनमा निर्यात गरेको छ। भारत र चीन दुवै विश्वका दुई ठूला कच्चा तेल आयातकर्ता पनि हुन्।  कुनै बेला रुसबाट भारतको तेल आयात लगभग शून्य थियो। तर, अहिले यो बढेर...

रुसी तेल चिनियाँ मुद्रामा किन किन्दैछ पाकिस्तान ? कसलाई हुन्छ फाइदा ?

1686804905yuan.jpg
काठमाण्डौ । पाकिस्तानका पेट्रोलियममन्त्री मुसादिक मलिकले गत सोमबार आफ्नो सरकारले रुसबाट कच्चा तेल खरिद गर्न पहिलोपटक चिनियाँ मुद्रा प्रयोग गरेको बताएका थिए। पाकिस्तान सरकारको यो कदमलाई प्रमुख नीतिगत निर्णयका रुपमा लिइएको छ। किनकि यसअघि पाकिस्तानले तेल किन्न अमेरिकी डलर प्रयोग गर्ने गरेको थियो। रुसबाट कम मूल्यमा कच्चा तेल ल्याउनु...

तेल उत्पादनको विषयलाई लिएर साउदी र रुसबीच बढ्यो तनाव

1685451506oil.jpg
काठमाण्डौ । तेल उत्पादनको विषयलाई लिएर साउदी अरब र रुसबीच तनाव बढ्न थालेको छ।  ओपेक प्लस राष्ट्रको बैठक आउँदो जुन ४ गते हुन गइरहेको छ। बैठकअघि दुई ठूला तेल उत्पादन राष्ट्रबीच बढ्न थालेको तनावलाई लिएर विश्वमा निकै चासो बढेको छ।  रुसले सहमतिअनुसार तेल उत्पादन कटौती नगरेको भन्दै साउदी अरब बिच्किएको हो। यसले कच्चा तेलको दाम कम्तीमा ८१...

रुसी तेलको आयात भारतले १० गुणाले बढायो, बचायो अर्बौं रकम

1683786155oil.jpg
काठमाण्डौ । भारतले सन् २०२२ मा रुसबाट १० गुणा बढी कच्चा तेल आयात गरेर अर्बौं रुपैयाँ बचत गरेको छ।  बैंक अफ बडौदाका अनुसार भारतले रुसबाट कच्चा तेल खरिद गरेर ५ अर्ब डलर अर्थात भारु करिब ४० हजार करोड रुपैयाँ बचत गरेको हो। भारतले यस्तो रुसी तेलको आयात बढायो जतिबेला युक्रेनमाथि आक्रमण गरेकोमा रुसमाथि पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका...

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

1682843061oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३० प्रतिशत रुसबाट किन्ने गर्दथ्यो। रुसी तेलको आयातमा प्रतिबन्धले युरोपेली युनियनलगायत युरोपभरि आपूर्ति अभाव...

तेलको भण्डारमा बसेका साउदी र यूएईको चकित पार्ने खुलासा, रुसबाट सस्तोमा किनेर महँगोमा बेच्दै

1681877813oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसले पश्चिमी देशहरुको प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण रुस सस्तोमा तेल बेच्न बाध्य भएको छ।  रुसबाट सस्तो तेल खरिद गरेकोमा भारतले अमेरिकालगायत धेरै देशको आलोचनाको सामना गर्नुपरेको थियो। तर, अहिले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि रुसी तेल सहुलियत दरमा खरिद गरी घरेलु...

रुस र साउदी अरेबियाको एउटा निर्णयले कसरी भयो अमेरिकाको प्लान फेल ?

1681028381russia.jpg
काठमाण्डौ । रुसको अर्थतन्त्रलाई नोक्सान पुर्याउन अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। उनीहरुले रुसी तेलमा प्राइस क्याप पनि लगाएका छन्। यसको मुख्य उद्देश्य रुसको आम्दानी घटाउनु रहेको छ। ता कि युक्रेनसँगको युद्धमा प्रयोग हुने रुसी फन्डमा कमी होस्। साउदी अरेबिया र रुसको एउटा निर्णयले अमेरिकी प्लान फेल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध