काठमाण्डौ । नेपाल राष्ट्रबैंकले केही कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । 

नेपाल राष्ट्रबैंकले आज(आइतबार)देखि लागू हुने गरी १० कार्यकारी निर्देशकहरुलाई सरुवा गरेको हो । सरुवाको निर्णय भने बिहीबार नै भएको प्रवक्ता नारायण पौडेलले जानकारी दिए । 

कसलाई कुन विभागमा सरुवा गरियो ? हेरौं सूचि :

क्रस  विभाग आए गए  
1. विदेशी विनिमय विभाग रमेशकुमार पोखरेल भिष्मराज ढुंगाना  
2. संस्थागत योजना विभाग भिष्मराज ढुंगाना डा. शंकरप्रसाद आचार्य  
3. भुक्तानी प्रणाली विभाग शंकरप्रसाद आचार्य डा. नेफिल मास्के  
4. विकास बैंक सुपरिवेक्षण विभाग भुवन कडेल लक्ष्मीप्रपन्न निरौला  
5. मुद्रा व्यवस्थापन विभाग लक्ष्मीप्रपन्न निरौला भुवन कडेल  
6. वित्त कम्पनी सुपरिवेक्षण बासुदेव अधिकारी एजेन्द्रप्रसाद लुईटेल  
7. सामान्य सेवा विभाग एजेन्द्रप्रसाद लुईटेल रमेशकुमार पोखरेल  
8. आन्तरिक लेखापरिक्षण विभाग निलम ढुंगाना बासुदेव अधिकारी  
9. राष्ट्र ऋण विभाग डा. भूवनेश प्रसाद पन्त निलम ढुंगाना  
10. गभर्नरको कार्यालय डा. नेफिल मास्के डा.भूवनेश प्रसाद पन्त