काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले वृद्धि भएको छ  । 

 निरन्तर वृद्धि भईरहेको सुनको मूल्य पछिल्लो २४ घण्टामा १ प्रतिशत बढ्दै प्रतिऔंस २०८६.५३ डलर पुगेको हो । 

पछिल्लो २४ घण्टामा सुनको मूल्य प्रति औंस २०.१८ डलर अर्थात  १ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०८६.५३ डलरमा पुगेको छ । 

केही दिनअघिसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०६५ डलर थियो ।