किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

1657113179merger111.jpg
काठमाण्डौ । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा बिक्रीवितरणको शुभारम्भ गरेको छ ।  सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादनतर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ । चीनका विभिन्न क्षेत्रमा रहेका...

सिबिफिन र प्रधानमन्त्री कार्यालयको आयोजनामा उच्चस्तरीय छलफल, होशियारीपूर्वक लोन दिन बैंकहरुलाई आग्रह

1657024862cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  मन्त्रीहरु, मुख्यसचिव, सचिव, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालकहरु, व्यवसायिक संघ/संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले...

थोक कर्जा प्रदायक लघुवित्तको कर्जा प्रवाह १८.२०%ले बढ्यो, एनपीएलमा सुधार

1656252411nrb.jpg
काठमाण्डौ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा तथा सापटीमा वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको स्थितिको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार २०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय ...

1695556604Online-Ad.gif

लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोषले पायो निष्कासन अनुमति

1655461946laxmi-mutual-fund.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ५० करोड रुपैयाँबराबरको ‘शुभलक्ष्मी कोष’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।  धितोपत्र बोर्डले गत जेठ ३१ गते यो योजनाका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो योजनाका १०...

विराटनगरको ह्यासट्याग फूड एण्ड बारमा बीओकेका ग्राहकले १०% छुट पाउने

1653653529Hashtag.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रा. लि.बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।    यो सम्झौतापछि ग्राहकहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण...

राबा बैंकले पुनर्बीमाका कर्मचारीलाई २% प्रिमियमै कर्जा दिने

1653653569RNICL.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुईवर्ष...

नबिल बैंकको विशेष सभाबाट एनबी प्राप्ति गर्ने प्रस्ताव पारित, आधा दर्जन सूचकमा नम्बर वान बन्ने

1653141577Image.jpeg
काठमाण्डौ । अदालतमा परेको रिट फिर्ता भएसँगै नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढेको छ ।  नविल बैंकको शनिवार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती)गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन...

इक्राबाट उन्नति सहकार्य लघुवित्तले पायो यस्तो रेटिङ

1648387173unnati.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...

नबिलद्वारा एनबी बैंकलाई गाभ्न राष्ट्रबैंकको सैद्धान्तिक सहमति, मुख्य सूचकमा अग्रणी बन्दै

1647178631nbb.png
काठमाण्डौ ।  नेपाल राष्ट्रबैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।  एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्तापुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा...

तीव्र सुधारको बाटोमा सिभिल बैंक, अधिकांश सूचकमा छलाङ

16427423181111.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५० करोड ४० लाख बढी नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा १४८.४१ प्रतिशतको वृद्धि भएको हो ।  समीक्षा अवधिका लागि बैंकको नाफा ६ करोड ९७ लाख मात्र रहेको छ ।  बैंकको संचालन मुनाफामा पनि ह्वात्तै बढोत्तरी भएको छ । अघिल्लो वर्षको यही...

राष्ट्रिय बिमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो रु. १५ लाखसम्म ऋण पाउने

1638367892nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिनाधितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा...

गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन रु ५०० जित्ने मौका !

1635750666gairma-creatives.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।  फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रही डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो...

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

1634643330lending.jpg
काठमाण्डौ । असोजमा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् ।  सीडी रेसियो तोकिएको सीमाभन्दा बढी हुने बैंकले समेत राष्ट्रबैंकबाट सापटी ल्याएर समेत कर्जा प्रवाहमा ध्यान दिंदा निक्षेपको तुलनामा कर्जा प्रवाह बढी देखिएको हो ।  बैंकहरुले असोजमा ९७.६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६.२२ अर्ब बढी कर्जा परिचालन...

सेबोनमा धर्ना दिँदै लगानीकर्ता, वार्तामा नआए आमरण अनसन बस्ने घोषणा

1632306972123.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका लागि विभिन्न माग राख्दै लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्ना दिएका छन्।  पुँजीबजार सुधारका लागि ज्ञापनपत्र बुझाउनसँगै वार्तामा बस्न दिउँसो ३ बजे पुगेका सेयरधनीहरुलाई भित्र छिर्न नदिएपछि सेबोन अगाडि धर्ना दिएका हुन्। धर्नामा बसेका लगानीकर्ताहरु सेबोनका निमित्त प्रमुख निरज...

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

1631897555sdbl.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याजदरसहितको आकर्षक स्किम सार्वजनिक गरेको छ ।  बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैं जस्तो महान पर्वको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध