एलन मस्क र ट्विटरको साउदी अरेबिया कनेक्सनमा अमेरिकी राष्ट्रपतिको नजर

1668071911america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलन मस्कको विदेशीहरुका साथ भएको लगानीमा गलत छ वा छैन भन्ने विषयमा हेर्न बाँकी रहेको बताएका छन्।  मस्कको ट्विटर अधिग्रहण र विदेशी लगानीका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले यस्तो जबाफ दिएका हुन्। उनलाई सञ्चारकर्मीहरुले के तपाइँलाई एलन मस्क अमेरिकाको सुरक्षाका लागि खतरा हो भन्ने...

दियालोले बनायो पूर्ण अटोमेसन स्मार्ट वाटर प्रविधि, अब खानेपानीका सबै काम डिजीटाइज्ड

1666341684diyalo.jpg
काठमाण्डौ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ ।  दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर...

सिद्धार्थ बैंकको तिहार अफर: रु. ५०० को अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक

1666335719Rs.-400-CashBack-1.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथरु.४०० क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक रु। ५०० वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्ने...

1695556604Online-Ad.gif

‘गलत आर्थिक नीति’ले हल्लियो सत्ता, प्रधानमन्त्री निर्वाचित भएको ४५ दिनमै राजीनामा

1666330578Liz-Truss-UK-PM.jpg
काठमाण्डौ । आफूले ल्याएको आर्थिक नीतिका कारण अर्थतन्त्रमा प्रभाव पार्न थालेपछि र त्यसको चर्को आलोचना भएपछि यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन...

नेपालमा अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नै देख्दिनँ : युवराज खतिवडा

1663503344yuvaraj-khatiwada.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७४ स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सूचना प्रकाशित गर्दै लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको छ।  सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि ४५ दिनभित्र आवेदन पेस...

एभरेष्ट बैंकले भन्यो–‘हामी मर्जरमा जाँदैनौ, सेयर बिक्रीका लागि फण्डा गरियो’

1662021079ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ ।  एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला...

निर्वाचन आयोगले मतपेटिकाको ठेक्कामा गर्न खोजेको चलखेलमा अदालतको अंकुश

1661947539stay-oreder-copy.jpg
काठमाडौं । मतपेटिका छपाईको ठेक्कामा निर्वाचन आयोगले अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको विषयलाई स्थगित गर्न भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम...

सनराइज फर्स्ट म्युचुअल फन्ड र ब्लुचिप फन्ड नाफामा, न्याभ कति ?

1661914243nav.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी दुवै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा बढेको छ।  साउनमा सनराइज...

क्लब प्लाटिनममा अमेरिकन आईडल स्टार आर्थर गन्को टुबोर्ग होमकमिङको धमाकेदार सुरुवात

1661090846TBTHC20cc.jpg
काठमाण्डौ । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको हिजो राति क्लब प्लाटिनममा दर्शकहरुमाझ सुरुवात गरेका छन् ।  उक्त कार्यक्रम ‘उनले के पीर पर्यो तिमीलाई?’गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले...

विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड डकहम्स पुनः नेपाली बजारमा, 'अटोमोबाइल्सका लागि जडिबुटी'

1660971116duckhams-launch.jpeg
काठमाण्डौ । विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड Duckhams(डकहम्स) नेपालको बजारमा पुनः प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै नवीन प्रविधिको सुरुवात गरेको छ ।  युरोपकै  पहिलो मल्टी ग्रेड ओयल भनिएको यो ब्राण्ड, स्थापना भएको थोरे समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover...

‘शुभ लक्ष्मी कोष’का इकाइहरु खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

1660789276laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु खरिदका लागि आवेदन दिने आज भदौ २ गते अन्तिम दिन रहेको छ।  गत साउन १९ गतेबाट यस योजनाका इकाइहरु बिक्री गरिएको छ। आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने योजना व्यवस्था लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड...

‘शुभ लक्ष्मी कोष’का इकाइहरु आजबाट बिक्री खुला

1659580003laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु आज साउन १९ गतेबाट बिक्री खुला गरिएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये...

‘शुभ लक्ष्मी कोष’का इकाइहरु साउन १९ बाट बिक्री खुला गरिने

1658892735laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु यही साउन १९ गतेबाट बिक्री खुला गरिने भएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख...

यूरोपमा आर्थिक मन्दी: कार किन्न छाडे मानिसले, अटो सेक्टर चौपट

1657948598cars.jpg
काठमाण्डौ । कोभिड महामारीपछि विश्वमा जसरी आर्थिक मन्दीको त्रास फैलिइरहेको छ । यहीबेला कतिपयले प्रश्न गर्न सक्छन्, लगातार प्रगति पथमा हिँडिरहेको यूरोपमा पनि आर्थिक मन्दी आउँछ ? वा, आउन लागेको हो ? कुनै पनि देश तथा त्यहाँका जनताहरुको आर्थिक अवस्था सुधार भइरहेको छ कि खस्किरहेको छ भन्ने विषय जाँच्ने केही आधारभूत मापदण्ड तथा सूचकहरु हुन्छन् ।...

काठमाण्डौ उडान भर्ने स्पाइसजेटको यात्रा असुरक्षित, १८ दिनमा आठ गम्भीर घटना भएपछि स्पष्टीकरण सोधियो

1657118764aaaaaa.jpg
काठमाण्डौ । दैनिक रुपमा दिल्ली–काठमाण्डौ उडान भर्दै आएको भारतीय वायुसेवा कम्पनी स्पाइस जेटको यात्रा जोखिमपूर्ण देखिएको छ ।  भारतको उड्डयन क्षेत्रको नियामक नागरिक उड्डयन महानिर्देशनालय(डिजीसिए)ले विगत १८ दिनमा प्राविधिक गडबडीका ८ वटा घटना भएपछि स्पाइसजेटलाई आकस्मिक रुपमा विमानहरु अवतरण गरिएको विषयमा स्पष्टीकरण सोधेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध