AGM

एनसीसी बैंकले डाक्यो वार्षिक साधारणसभा, १५.८९ प्रतिशत बोनस सेयर पारित गर्ने

1564899686605wo.jpg
काठमाण्डौ । आफ्ना सेयरधनीलाई १५.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  बैंकको सञ्चालक समितिको साउन १७ गते शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा भदौ २३ गते राष्ट्रिय सभागृहमा बस्ने निर्णय गरेको छ । साधारणसभामा...

नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

1564719251AGM.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतले बोनस सेयर वितरण गर्ने मुख्य एजेन्डाका साथ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  कम्पनीको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले कम्पनीको ७० औं वार्षिक साधारणसभा आउँदो भदौ ५ गते गर्ने तय गरेको हो । बैठकले बोनस वितरण तथा...

नेको इन्सुरेन्सले १२% बोनस सेयर वितरण गर्ने

1564464990AGM.png
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर दिने मुख्य एजेन्डासहित नेको इन्सुरेन्सले आफ्नो २३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  कम्पनीले आउँदो भदौ १४ गते काठमाण्डौको डिल्लीबजार कालिकास्थानमा वार्षिक साधारणसभा गर्न लागेको हो । गत साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले...

1695556604Online-Ad.gif

शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने, मर्जरमा जाने

1563938882shikhar-insurance-fb-sicl.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्नेसँग मर्जर प्रक्रियामा जाने प्रस्ताव गर्ने भएको छ ।  कम्पनीले साउन २८ गते गर्न लागेको चौधौँ वार्षिक साधारणसभामा यी दुवै अजेन्डा विशेष प्रस्तावका रुपमा राख्न लागेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको २०८ औँ बैठकले साउन २८ गते साधारणसभा बस्ने...

लुम्बिनी विकास बैंकले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने, मर्जरमा जाने पनि सोच

1563862860005-AGM.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट आफ्ना सेयरधनीहरुलाई १७.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।  बैंकको आउँदो साउन २८ गते हुने ११ वार्षिक साधारणसभाले विशेष प्रस्तावका रुपमा रहेको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने छ। साधारणसभाले बैंकको हालको चुक्तपुँजी रु २ अर्ब २० करोड ९७ लाख ६६ हजार...

एलआईसीले ३५.५३% नगद लाभांश र ३४.४६% बोनस सेयर वितरण गर्ने

1562814443LIC-LogoRajesh.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ७०% बोनस वितरण गर्ने भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ३५.५३% नगद लाभांश र ३४.४६% बोनस सेयर गरी कुल ७०% को हाराहारीमा बोनस वितरण गर्ने निर्णय पारित गर्न लागेको हो ।  कम्पनीको आउँदा साउन २४ गते डाकिएको १७ औँ...

प्रोग्रेसिभ फाइनान्स मर्जरमा जाने

1562294720AGM.jpg
काठमाण्डौ । मर्जरमा जाने प्रक्रिया थाल्न प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २२ औँ साधारणसभा डोकेको छ ।  काठमाण्डौको पाको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले यही असार २९ गते साधारणसभा डोकेको हो । साधारणसभामा यस वित्तीय संस्था र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने गराउने...

राधी विद्युत कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने

1561950876logo.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको असार २९ गते हुने वार्षिक साधारणसभामा सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव र कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने साधारण प्रस्ताव स्वीकृत हुनेछ ।  गत जेठ २७ गते बसेको...

देव विकास बैंकको साधारणसभा सम्पन्न, के के प्रस्ताव पारित भयो ?

1561645154dbbl.jpg
काठमाण्डौ । देवः विकास बैंकको साधारणसभाले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतिका लागि पेश गरिएको प्रस्ताव पारित गरेको छ।  बिहीबार सम्पन्न बैंकको १२ औं वार्षिक साधारणसभाबाट यस्तो प्रस्ताव पारित भएको हो ।  यसैगरी विशेष प्रस्ताव अन्तर्गत साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७४/७५ को वितरण गर्न योग्य...

प्रभु लाइफ इन्स्योरेन्सले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने

1561524159prabhu-life.png
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटडले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ ।  काठमाडौँको कमलादीस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीको आउँदा असार २६ गते हुने दोस्रो वार्षिक साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सोही संशोधनमा कम्पनी रजिस्ट्रारको...

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस सेयर बाँड्ने

1561523160logo.jpeg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ८४ प्रतिशत बोनस सेयर वितरण वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।  प्रिमियर इन्स्योरेन्सको आउँदा असार ३१ गते हुने २५ औँ वार्षिक साधारणसभामा बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्न...

साझाका थप २० बस आउँदै

1561301050sajha.jpg
साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।     यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार यी...

देव विकास बैंकले वेस्टर्नलाई १ः१ को अनुपातमा गाभ्ने, दुवै बैंकद्वारा एजीएम आह्वान

1559545368deva.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंक देवः विकास बैंके तीन जिल्ले विकास बैंक वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  देवः विकास बैंकको तुलनामा वेस्टर्नको खराब कर्जा न्यून रहेको र कस्ट अफ फण्ड पनि थोरै रहेको डिडिएको क्रममा देखिएको छ ।  दुई बैंकको डिडिए रिपोर्टका...

सूर्यालाइफको एजीएम: १२% बोनस सेयर र ७०% हकप्रदको अजेण्डा पेश हुने, बुक क्लोज कहिले ?

1559545394surya.png
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी असार ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  कम्पनीको संचालक समितिले हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । यो प्रस्तावलाई साधारणसभाले पारित गर्ने कार्यक्रम छ ।  यस्तै,...

प्राइमले बोलायो साधारणसभा, बुक क्लोज मिति पनि तय

1557899787pcbl.png
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको एक्वीजिसन प्रक्रियामा पूर्णविराम लागेपछि प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  प्राइमको बैशाख ३१ गते साँझ ६ बजे बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध