America economy

विश्वकै ठूलो अर्थतन्त्र मन्दीको चपेटामा पर्नसक्ने, देखिन थाले यस्ता संकेत

1651465729recession.png
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी चपेटामा पर्न सक्ने देखिएको छ।  मुद्रास्फीति चरम सीमामा छ। ब्याज दर बढिरहेको छ। घर बिक्री लगातार घटिरहेको छ।  सन् २०२२ को पहिलो त्रैमासिकमा अमेरिकाको जीडीपी घटेको छ। अमेरिकी सेयर बजारका लागि पनि अप्रिल महिना निकै खराब रह्यो। अप्रिल २००८ को अक्टोबर पछि नास्डाकका लागि...

कर कटौतीले अमेरिकी अर्थतन्त्र उभो लाग्ला ? अन्तर्राष्ट्रिय व्यापारमा के चाहन्छन् ट्रम्प ?

1591868501donald-trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेला अमेरिका र अन्तर्राष्ट्रिय समुुदायबीच भइरहेको व्यापार असमान भएको र अन्य देशहरुले अमेरिकाबाट अनुुचित ढंगले फाइदा उठाइरहेको भनेर गुुनासो गर्ने गर्छन्। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा बिक्री भर्ने भन्दा धेरै खरिद गर्ने तथ्यलाई उनले आफ्नो मुुख्य बल पुुर्याउने प्रमाणका रुपमा...

अमेरिकाद्वारा आधिकारिक रुपमा आर्थिक मन्दीको चपेटामा परेको घोषणा

1591687788america-economy.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अमेरिकाको अर्थतन्त्र आधिकारिक रुपमा मन्दीमा गएको घोषणा गरिएको छ। अमेरिकाको नेसनल ब्युुरो अफ इकोनोमिक्स रिसर्चले मंगलबार अमेरिकाको वर्तमानको संकुुचन र मापन तथा गम्भीरतालाई उद्धत गर्दे यस्तो घोषणा गरेको हो। ब्युुरोका अनुुसार अमेरिकामा आर्थिक मन्दी यो वर्षको फेबुु्रअरी महिनादेखि...

1695556604Online-Ad.gif

अमेरिकामा ७ दशकयताकै भयंकर महामन्दी आउने, आर्थिक वृद्धिदर ३३.५% सम्म घट्ने

1591602482america-economy.jpg
काठमाण्डौ। अर्थशास्त्रीहरुले कोरोनाभाइरसको महामारीबाट अत्याधिक प्रभावित अमेरिकामा सात दशकयताकै महामन्दी आउने अनुमान गरेका छन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोम्सिक (एनएबीई) हालै गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै अमेरिका महामन्दीतर्फ उन्मुख भएको जनाएको हो। एनएबीईले कोरोना महामारी फेरि पनि आउने संकेत गर्दै यसले अमेरिकासँगै...

कोरोनाको प्रभाव अमेरिकी अर्थतन्त्रमा एक दशकसम्म रहने प्रक्षेपण

1591081878US.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभाव एक दशकसम्म रहिरहने प्रक्षेपण गरिएको छ। अमेरिकाको कंग्रसे बजेट अफिस (सीबीओ) ले यस्तो प्रक्षेपण गरेको हो। सीबीओले सन् २०२० देखि २०३० सम्मको अवधिमा कोरोना प्रकोपका कारण अमेरिकाको उत्पादनमा ३ प्रतिशतको कमी आउने र यसले ७.९ ट्रिलियन डलरको घाटा लाग्ने अनुुमान लगाएको छ।  अमेरिकामा...

संकटमा अमेरिकाको अर्थतन्त्र, पहिलो त्रैमासमै जीडीपीमा ४.८% को गिरावट

1588215119US-market.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसले चौतर्फी रुपमा पारेको प्रभावका कारण अमेरिकाको अर्थतन्त्रमा पहिरो खसेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ४.८ प्रतिशतको गिरावट आएको हो। अमेरिकी सरकारले बुुधबार सार्वजनिक गरेको आँकडाले कोरोनाले देशको अर्थतन्त्रमा गहिरो संकट पैदा गरेको देखाएको...

अमेरिकाको अर्थतन्त्र चलायमान बनाउन सावधानी र सुझबुझ उपाय अपनाउन आवश्यक

1587620567new-york.jpg
काठमाण्डौ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोनाभाइरसको सङ्क्रमण पुरानै स्तरमा नफर्कियोस् भन्नका लागि अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपाय अपनाउन सुझाएका छन्। फाउचीले भविष्यमा कोरोनाभाइरसको सङ्क्रमण पुनः सक्रिय हुने विषयमा दुई मत नरहेको बताउँदै अमेरिका थप तयार भएर बस्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध