analraj bhattarai

लगातार किन सुस्ताउँदैछ बजार ? यसो भन्छन् जानकार

1615376230analyst.jpg
-अर्जुन तिमल्सिना काठमाण्डौ । निकै छोटो समयमा उच्च विन्दूमा पुगेको बजार केही दिनदेखि लगातार सुस्ताउन थालेपछि लगानीकर्ताहरुमा अन्यौल देखिएको छ । कारोबार रकम पनि लगातार २ दिनसम्म रु. ५ अर्ब भन्दा माथि जानसकेको छैन ।  देशमा देखिएको नयाँ खालको राजनीतिक अन्यौलतासँगै लगानीकर्ताहरुमा पनि द्विविधाको अवस्था देखिएको छ । कारोबार रकम...

तरलतामा पर्न थाल्यो दवाब, ब्याजदर बढ्ला ?

1613914068lll.jpg
काठमाण्डौ । पछिल्लो समय तरलतामा दवाब पर्न थालेको छ।  बैंकहरुले कर्जा प्रवाहलाई आक्रामक बनाएसँगै तरलतामा दवाब पर्न थालेको हो।  कर्जा प्रवाहको यो गति तीव्र रुपमा बढ्दै जाने हो भने तरलतामा निकै दवाब पर्न सक्ने देखिन्छ।  बैंकिंग प्रणालीमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता रहेकोमा झन्डै एक महिनाको अन्तरालमा सवा १ खर्बको तरलता...

मुद्धतीको ब्याजदर ह्वात्तै घट्यो, सेयर बजार अझै बुम हुनसक्छ: विश्लेषक

1608111404anal.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट बैंकहरुले बचत र मुद्धतीको ब्याजदरको अन्तर ५ प्रतिशतव कायम गर्नुपर्ने व्यवस्था गरेपछि यसलाई बैंकहरुले कार्यान्वयनमा ल्याएका छन् । केन्द्रीय बैंकको अपेक्षाविपरीत बैंकहरुले बचतको ब्याजदर बढाउनुको साटो मुद्धतीको ब्याजदर घटाएर ५ प्रतिशतको अन्तर कायम गरेपछि...

1695556604Online-Ad.gif

व्यक्तिगत मुद्धति निक्षेपको ‘प्राइस वार’ले सेयर बजार प्रभावित हुन्छ ? यसो भन्छन् विज्ञ

1600333550111113.jpg
काठमाण्डौ । पछिल्लो समय केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरमा ‘प्राइस वार’ सुरु गरेका छन् ।  राष्ट्रबैंकले दिएको निर्देशनअनुसार निक्षेपको समीश्रण मिलाउन कतिपय बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज अफर गरेपछि यसले सेयर बजारका लगानीकर्ताहरुलाई भने त्रसित बनाएको छ । लगानीकर्ताहरुले...

‘लकडाउन लम्बिए वित्तीय क्षेत्रले मात्रै रु. २०० अर्बको क्षति व्यहोर्नुपर्नेछ’

1587371679anal.jpg
काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराईले कोभिड १९ को महामारी र यसको रोकथामका लागि जारी लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउँछन् ।  अर्थतन्त्रका मुुुख्य ३ पक्षलाई गम्भीर असर पर्ने बताएका उनले भने–‘पहिलो उपभोक्ता, दोस्रो उत्पादनकर्ता र तेस्रो पक्षका रुपमा सरकारलाई धक्का पर्नेछ ।’ मागमा कमी हुुने र...

आगामी सातादेखि बजार कता जाला ? यसो भन्छन् विश्लेषक, जानकार, ब्रोकर र लगानीकर्ता

1579264066forecast123.jpg
काठमाण्डौ । आठ महिनायताकै सर्वाधिक उचाईमा नेप्से पुगिसकेको छ । सेयर बजारप्रति लगानीकर्ताको मनोबलसमेत बढिरहेको देखिन्छ । बजारले बुल रन समातिसकेको यो अवस्थामा आधारभूत रुपमा बजारको विश्लेषण गर्दै आएकाहरु चाहि के भन्छन् ? आगामी सातादेखि बजारको दिशा कर्ता जाला ? लगायतका विषयमा हामीले केही विश्लेषकहरुलाई सोधेका छौ । हेरौं कसले के...

‘भद्र सहमति’को औचित्य छैन, टुट्ने संभावना देखिन्छ

1565094134anal.jpg
अनलराज भट्टराई-पूर्व बैंकर तथा विश्लेषक  नेपाल राष्ट्रबैंकले सोमबार परिपत्रमार्फत बैंकहरुको आम्दानी घट्ने खालका केही महत्वपूर्ण व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यो व्यवस्थापछि बैंकरहरुले राष्ट्रबैंककै समन्वयमा कायम ब्याजदरको भद्र सहमतिको औचित्य सकिएको धारणा सार्वजनिक गरिरहेको छन् ? तपाईको विश्लेषण के हो ? बैंकिङ सेक्टरमा...

मौद्रिक नीतिका कारण सेयर बजारमा आपूर्ति घट्नसक्ने !

1563975390anal.jpg
काठमाण्डौ । मौद्रिक नीति कार्यान्वयनको क्रममा धेरै बैंकहरु मर्जरमा गए त्यसले सेयर बजारमा आपूर्ति घटाउनसक्ने बैंकर तथा विश्लेषक अनलराज भट्टराईले बताएका छन् । उनले बैंकहरु एकआपसमा मर्जमा जाँदा अहिलेको व्यवस्था अनुसार बजारमा ती कम्पनीको सेयर कारोबार हुँदैन, जसका कारण धेरै बैंकले एकैपटक मर्जरको सम्झौता गरे बजारमा सेयरको सप्लाई कम हुने...

अनलराज भट्टराईको बजेट विश्लेषण: अनौपचारिक अर्थतन्त्रमाथि प्रहार, पूँजीबजारका लागि सुखद

1559193397anal.jpg
निजी क्षेत्रको आँखाबाट हेर्दा बजेट राम्रो छ । यो क्षेत्रले माग गरेका धेरै कुराहरुलाई बजेटले सम्बोधन गरेको छ । बजेटबाट समग्रमा निजी क्षेत्र उत्साहित बनेको छ ।  निजी क्षेत्रका लागि कच्चा पदार्थ र तयारी वस्तुको ड्यूटी एउटै किसिमको थियो, त्यसमा कच्चा पदार्थलाई एक तह मुनि राखिदिनुपर्ने माग प्रस्तुत भएको थियो, त्यसलाई सम्बोधन गरिएको छ ।...

अनलराज भट्टराई भन्छन्–‘बैंकर्स संघले आफ्नो निर्णयमा करेक्सन गर्नुपर्छ’

1544008867analraj.jpg
-अनलराज भट्टराई नेपालमा बसेर विजिनेश गर्न त्यसै पनि कठीन छ । आयात खुल्ला छ, यहीँ उत्पादन गर्नसक्ने अवस्था छैन । यस्तो बेलामा उत्पादकत्व बढाउनुपर्ने खाँचो छ । उत्पादकत्व बढाउनका लागि बैंक ब्याजदर न्यून हुनुपर्छ । तर, बुधबारदेखि ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको जस्तो देखिएको छ । यो राम्रो होइन । ब्याजदर बढ्दा अर्थतन्त्रमा राम्रो...

'क्रेडिट क्रञ्च'मा अनलराइज भट्टराईको विश्लेषण:नसम्हालिए अवस्था भयावह बन्नसक्छ !

1540538820analraj.jpg
-अनलराज भट्टराई यसपालि अलिक चाँडै विभिन्न कारणले तरलता अभावको समस्या देखियो । दशैं पछाडि क्रेडिट ग्रोथ बढी होला भन्ने सोचिएको थियो, तर त्यस्तो भएन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै क्रेडिट ग्रोथ नहोला भन्ने अनुमानले पनि फेल खायो, यही अवधिमा यो वर्ष बढी क्रेडिट ग्रोथ भयो ।  यसमा विभिन्न कारण पनि छन् । जस्तो: यो पटक आयात निकै बढ्न...

बजार किन बढेन ? यस्तो छ विज्ञको तर्क

1532519059market7.jpg
►भक्तराज रसाइली काठमाण्डौ । आजभोलि शेयरबजारमा रौनकता हराएको छ । श्रावण महिना सेयरमा लगानी गर्नेहरुका लागि बाली पाक्ने समय मानिन्छ र यो महिना प्रायः नेप्सेको धर्को उक्लिने गरेको विगतका वर्षहरुले पनि देखाउँछ । तर, यो वर्ष त्यसको ठीक विपरीत गतिमा नेप्से दौडिरहेको छ ।  सूचिकृत कम्पनीका वित्तीय विवरणहरु आउने क्रम जारी छ । हालसम्म यस्ता...

अनलराज भट्टराईको विश्लेषण–‘मौद्रिक नीति प्रगतिशील, तर, लगानीकर्तालाई उल्लू बनाउनेबाट बचौं !’

1531373239analraj.jpg
मौद्रिक नीति समग्रमा सन्तुलित आएको छ । यसले ब्याजदरलाई केही हदसम्म घटाउने प्रयास गरेको छ । तर, सीसीडीमा लचकता ल्याएर केही हदसम्म मौद्रिक नीति बिस्तारकारी होला र बजारमा पैसाको सप्लाई बढ्ला भन्ने अपेक्षा चाहि पूरा भएन । तर, सीसीडी रेसियोमा राष्ट्रबैंकले अर्को एउटा कम्पोनेन्ट थप्यो, त्यो भनेको डिवेञ्चरहरुलाई पनि त्यही भित्र गणना गर्न दिने...

यस्तो छ ब्याजदरको स्थिरता र सेयरबजार सुधारका लागि अनलराज भट्टराईका सूत्र

1528877353anal.jpg
-अनलराज भट्टराई बजेटपछि अहिले बजारमा मौद्रिक नीतिको बिषयमा चर्चा सुरु भएको छ । नेपाल राष्ट्रबैंकले ८ प्रतिशतको वृद्धिदरलाई सपोर्ट गर्ने खालको मौद्रिक नीति बनाइरहेको छ । यसपटकको नीतिमा केन्द्रीय बैंकले केही विशेष कुराहरुमा ध्यान दिनुपर्छ ।  मौद्रिक नीतिमार्फत रिफाइनान्सिङको पैसा बढाउने नीति ल्याउनुपर्छ । कर्जाको ब्याजदरको...

अनलराज भट्टराईको विश्लेषण:बजेटले पूँजीबजारको अन्यौल हटायो, निक्षी क्षेत्रलाई उस्तै प्रोत्साहन

1527602917anal.jpg
-अनलराज भट्टराई समग्रमा बजेट ठीकै लाग्यो । मैले पुरानो र अहिलेको बजेटमा त्यति धेरै डिपार्चर देखिँन । संघीय सरकारको बजेट भएको हुनाले राजश्वमा धेरै दवाब थियो सरकारलाई, राजश्व धेरै बढ्ला भन्ने जनमानसमा अन्यौल पनि थियो। तर, करका दरहरुमा खासै परिवर्तन भएको देखिएन । गाडीमा अन्तशुल्क बढाउने, मदिरा लगायत स्वास्थ्यलाई हानी पुर्याउने बस्तुमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध