auction share

समता लघुवित्तले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

1576815898auction.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर यही पुस ११ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । समताले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म आवेदन खुलाएको १०० रुपैयाँ अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयरमध्ये बिक्री हुन बाँकी रहेको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामीमा राख्न लागेको हो।...

युनाइटेड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा

1576731906United-Insurance.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अघिल्लो बोलकबोलबाट बिक्न बाँकी रहेको डेढ लाखभन्दा बढी अवितरित संस्थापक समूहको हकप्रद सेयर आज बिहीबारदेखि पुनः लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । त्यो अवधिमा बिक्री हुन...

सिर्जना फाइनान्सले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने

1576466953Auction.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले अवितरित ३ लाख २० हजार ७४२ कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । संस्थाले आगामी पुस ७ गतेदेखि अविरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । संस्थाले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकोमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको २ लाख ८...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकले लिलामीमा राखेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

1575186155Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लिलामीमा राखेको अवितरित ४ लाखभन्दा बढी कित्ता हकप्रद सेयरका लागि आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको ४ लाख ३ हजार २२०.२५ कित्ता सेयर गत मंसिर ८ गतेदेखि लिलामीमा राखेको छ । जसमा संस्थापक समूहको १ लाख २ हजार...

‘एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १’ले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम मौका

1574838911NMB-Sulav.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनएमबी म्युचअल फन्ड योजना व्यवस्थापक रहेको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ को स्वामित्व रहेको विभिन्न बैंक तथा वित्तीयको सेयर र ऋणपत्रहरु लिलामीमा उठाउने आज बुधबार अन्तिम मौका रहेको छ । गत साता बिहीबारदेखि एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले विभिन्न बैंक तथा वित्तीयमा आफ्नो...

युनाइटेड इन्स्यारेन्सले अवितरित झन्डै ५ लाख कित्ता हकप्रद सेयर लिलामीमार्फत बेच्ने

1574131433auction.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अवितरित झन्डै ५ लाख कित्ता हकप्रद सेयर लिलामी बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद सेयर मंसिर १० गतेदेखि लिलामीमा राख्ने भएको हो । लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फ ३ लाख ४१...

मुक्तिनाथ विकास बैंकको अवितरित हकप्रद सेयर सस्तैमा उठाउने मौका, मंसिर ८ गतेदेखि लिलामीमा

1574045987acution.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले अवितरित ४ लाखभन्दा बढी कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको ४ लाख ३ हजार २२०.२५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । जसमा संस्थापक समूहको १ लाख २ हजार ५१६.३२...

वोमी लघुवित्तको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका

1573706176womi.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको संस्थापक समूहको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ । संस्थाले गत कात्तिक २१ गतेदेखि अघिल्लोपटकको लिलामीमा पनि बिक्री नभएको संस्थापक समूहको ६२ हजाभन्दा बढी कित्ता हकप्रद सेयर पुनः लिलामीमा राखेको हो । संस्थाले गत साउन ९ गतेदेखि भदौ ११...

नेको इन्सुरेन्सले संस्थापक समूहको ४.१४ लाख कित्ता सेयर मंसिर २ गतेदेखि लिलामीमा राख्ने

1573360555Auction.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले ४ लाख बढी कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । संस्थाले मंसिर २ गतेदेखि संस्थापक समूहको ४ लाख १४ हजार ६२.१२ कित्ता सेयर बोलपत्रमार्फत बिक्री गर्ने भएको हो । विद्यामान संस्थापक सेयरधनीहरुलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले सेयर खरिदका लागि...

सूर्य लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आजबाट लिलामीमा, सस्तैमा उठाउने मौका

1573359464Surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ३ लाख ९ हजार ३०२ कित्ता हकप्रद सेयर आज आइतबारदेखि लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । जसमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारण समूह तर्फको २...

वोमी लघुवित्तले संस्थापक समूहको ६२ हजार कित्ता सेयर फेरि लिलाममार्फत बेच्ने

1572494362womi.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा पनि बिक्री नभएको संस्थापक समूहको ६२ हजारभन्दा बढी कित्ता हकप्रद सेयर कात्तिक २१ गतेदेखि पुनः बोलकबलमार्फत बिक्री खुलाउने भएको छ । संस्थाले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रु १०० अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर निकाष्सन गरेको थियो । जुन कम्पनीको चु...

मल्टीपर्पस फिनान्सको अवितरित २४.८७ लाख कित्ता हकप्रद सेयर आजबाट लिलामीमा

1571295068Multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय सस्था) को अवितरित २४ लाख ८७ हजार २७८ कित्ता हकप्रद सेयर आज बिहीबारबाट लिलामीमार्फत बिक्री सुरु गरिएको छ । कम्पनीले गत असार २३ गतेदेखि भदौ ९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये बिक्न नसकेको सेयर लिलामीमार्फत थालेको हो । कम्पनीले नबिकेको संस्थापक समूहको १८ लाख ६० हजार ७२१ र...

ग्लोबल आईएमई लघुवित्तले अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने

1569898855Auction.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । संस्थाले सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित ५६ हजार ५६१ कित्ता हकप्रद सेयर यही असोज २८ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । संस्थाले गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये...

वोमी लघुवित्तको अवितरित १.२३ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलाममा

1569204716auction.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित १ लाख २३ हजार २१३ कित्ता हकप्रद सेयर आज सोमबारदेखि लिलामीमा राखेको छ । संस्थाले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रु १०० अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर निकाष्सन गरेको थियो । जुन कम्पनीको चुक्तापुँजीको सशप्रतिशत हो । निष्कासित हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको...

ग्रामीण विकास लघुवित्तमा रहेको राष्ट्रबैंकको संस्थापक सेयर आजबाट लिलाममा, सस्तैमा उठाउने मौका

1568709739Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो संस्थापक समूहको सेयर मंगलबारदेखि लिलाममा राखेको छ । राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्तमा रहेको १०० रुपैयाँ अंकित २ लाख ९९ हजार ९८२ कित्ता सेयर लिलाममा राखेको हो । लिलाममा राखिएको राष्ट्र बैंकको सेयर सोही लघुवित्तमा रहेका संस्थापक सेयरधनीहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध