balephi hydropower limited

बलेफी हाइड्रोपावरले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1694400308agm.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले...

बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफी हाइड्रोपावरले बढायो हकप्रदको आकार

1689741752balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (साउन २ गते) बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद...

यसकारण बलेफी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1684120004balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ लाख ६ हजार रुपैयाँमात्रै घाटा व्यहोरेको थियो।  समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ९३...

1695556604Online-Ad.gif

बैंकको ऋण तिर्न ५०% हकप्रद जारी गर्ने बलेफी हाइड्रोपावरको निर्णय

1677386958balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समिति शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।  सञ्चालक समितिले कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी प्रस्ताव स्वीकृतिका लागि पेस...

भोलिबाट बलेफी हाइड्रोपावरको सेयर कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1653382509balefi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बुधबारबाट कारोबारमा आउने भएको छ।  कम्पनीको आईपीओ आज नेप्सेमा सूचीकृत भएसँगै यो कम्पनीको सेयर भोलिबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको हो। नेप्सेमा यो कम्पनीको कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४६ लाख...

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, २० लाख बढी आवेदकको हात खाली

16497346032780161783916239825494045196950736577191496n.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो।  बलेफी हाइड्रोपावर गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार...

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1649664049ipo-allotment.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भोलि मंगलबार हुने भएको छ।  आईपीओ बाँडफाँड भोलि बिहान ९ बजे हुनेछ। बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा राखिएको छ।  बलेफी हाइड्रोपावर गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी...

बलेफी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1649075769balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो आईपीओमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको थियो। आज साँझ ५ बजेसम्म यो आईपीओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ता सेयर माग भएको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो...

बलेफी हाइड्रोपावरको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1649038490balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको छ।  कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ गत चैत १६ गतेबाट निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।   कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख...

अहिलेसम्म बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

1648988583balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको आज आइतबारसम्म १२ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ गत चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।...

बलेफी हाइड्रोपावरको आईपीओ साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड

1648726064balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बिहीबारसम्म साढे ७ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ।  कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ हिजो चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ...

बलेफी हाइड्रोपावरको आईपीओ पहिलो दिनै ३.०७ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1648643365balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिन नै ३ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ।  कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ आज चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार...

आजबाट बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

1648606990balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ आज चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको...

बलेफी हाइड्रोपावरको आईपीओमा चैत १६ बाट आवेदन खुला गरिने

1647916969balephi.png
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ यही चैत १६ गतेबाट निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ...

बलेफी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1646917050balephi.png
काठमाण्डौ । सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन फागुन २६ गतेसम्म २८ करोड २५ लाख रुपैयाँ बढीको आवेदन परेको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ सवा ६ बजेसम्म यो आईपीओमा कुल ११ हजार ७१३ आवेदकबाट २८ लाख २५ हजार ८५१ कित्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध