big merger

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

मर्जर प्रतिबद्धता पठाउने क्रम ठप्प, जान चाहने पनि रोकिए

1564478808nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत मर्जरको विषयमा नरम नीति आएसँगै ठूला बैंकहरुले राष्ट्रबैंकमा मर्जर प्रतिबद्धता पठाउने क्रम बन्द गरेका छन् ।  मर्जरका लागि तयारी गरिरहेका र संभावित पार्टनरहरुसँग छलफलमा सहभागी भइरहेका बैंक तथा वित्तीय संस्थाहरु समेत नरम मर्जर नीतिपछि निस्क्रिय जस्तै भएका छन् ।  नेपाल राष्ट्रबैंकमा असार २६ गते भन्दा...

कुमारी बैंकको रणनीति–‘अरुलाई गाभ्ने, अरुमा नगाभिने’

1564319977kbl123.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेड अन्य बैंकमा गएर नमिसिने, बरु बलिया कम्पनीलाई गाभेर ठूलो बैंक बन्ने अभियानमा लाग्ने भएको छ । बैंकका एक उच्च अधिकारीले बिजशालालाई दिएको जानकारी अनुसार कुमारी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग बिलय नहुने, बरु अरुलाई प्राप्ति गरी ठूलो आकारको बैंक बन्ने रणनीतिमा छ। ‘मौद्रिक नीति पनि भर्खरै आएको छ ।...

1695556604Online-Ad.gif

सेयर स्वाप रेसियोमा सिभिलको प्रभूसँग कुरा मिलेन, हिमालयनसँग संभावना

1563459519big.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् ।  केही दिनअघिदेखि यी दुई बैंकका...

मर्जर इस्यूमा बीओके: औपचारिक समारोहमा आलोचना, पत्र पठाएर समर्थन

1562937848nrb.jpg
काठमाण्डौ । आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गभर्नरको ‘बिग मर्जर’ सपनालाई काउण्टर दिंदै बोलेका बैंकर शोभनदेव पन्तले नेतृत्व हाँकिरहेको बैंक अफ काठमाण्डू(बीओके) पनि मर्जर प्रतिबद्धतासहित केन्द्रीय बैंक पुगेको छ।  औपचारिक समारोहमा मर्जर नीतिको कटू आलोचकको रुपमा प्रस्तुत भएका...

प्रभू र सिभिलबीच मर्जरको संभावना, छलफल निश्कर्षउन्मुख

1562830785rabhu.jpg
काठमाण्डौ । जारी छलफल र वार्तामा कुनै चलखेल भएन र कुराहरु मिलेर गए भने केही दिनभित्रै दुई वाणिज्य बैंकबीच मर्जर सम्झौताको खबर सुन्न पाइने भएको छ ।  उच्च स्रोतहरुका अनुसार प्रभू बैंक लिमीटेडले सिभिल बैंकलाई प्राप्तिको मोडलमा गाभ्ने संभावना निकै प्रवल बनेको हो ।  यी दुई बैंकबाट गठित मर्जर कमिटीका अधिकारीबीच पटक पटक कुराकानी भइसकेको...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘मर्जर नीति’ अस्वीकार, एनबी बैंकले साझेदारसँग सल्लाह गर्ने

1562763781merger.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जर जान नसकिने जवाफ राष्ट्रबैंकलाई पठाएको छ ।  केन्द्रीय बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता मागेकोमा यो बैंकले मर्जरमा जान नसकिने आफ्नो रणनीतिको विषयमा प्रष्ट पार्दै पत्र पठाएको हो ।  नेपाल राष्ट्रबैंकले लिने महत्वपूर्ण नीतिप्रति यो बैंकले विगत लामो समयदेखि असहमति जनाउँदै आएको छ ।...

‘मर्जर लहर’: इन्भेष्टमेन्ट बैंकको सानामा ध्यान, नवील मौद्रिक नीति कुर्दै

1562669822merger.jpg
काठमाण्डौ । मर्जरको लहरले अहिले देशको बैंकिङ उद्योग तातेको छ । यो क्रममा विशेष गरी वाणिज्य बैंकहरुले बनाउने रणनीतिमा धेरैको ध्यान गइरहेको छ । हाल देशकै टप बैंकहरुको रुपमा स्थापित नेपाल इन्भेष्टमेन्ट बैंक र नवील बैंकले समेत मर्जरको विषयमा आफ्नो रणनीति बनाएका छन् ।  हालै जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको...

गभर्नरलाई बैंकर शोभनदेव पन्तको काउण्टर, उत्तर नचाहेका उनका दुई प्रश्न !

1562591812nepal.jpg
काठमाण्डौ । राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई टार्गेट गरी ‘बिग मर्जर’मा जान तीव्र दवाब दिइरहेको छ ।  वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकालको उत्तराद्र्धमा उनले ‘बिग मर्जर’को विषयलाई सफल बनाइछाड्ने नीति लिएका छन् ।  त्यसका लागि केन्द्रीय बैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष र सीइओलाई बोलाएर केही दिनअघि...

मर्जरको लहर: ग्लोबल आइएमईद्वारा ‘मेगा मर्जर’को प्रयास, हिमालयनको कुमारीसँग संभावना

1562393114merger.png
काठमाण्डौ । मेगा बैंकसँग कुरा नमिलेपछि जनता बैंक नेपालसँग मर्जरको प्रारम्भिक समझदारी गरेको ग्लोबल आइएमई बैंकले अन्य केही वाणिज्य बैंकलाई समेत गाभ्ने गरी छलफललाई अगाडि बढाएको छ ।  बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकबीचको छलफल सहमति नजिक पुगेको छ ।  ग्लोबल आइएमई बैंकले नेपाल बंगलादेश र अझै २...

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को अनुपातमा मर्ज गर्ने

1562313796merger12.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ ।  ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो ।  काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  जनता बैंकका अध्यक्ष केशब रायमाझी र...

‘फोर्स मर्जर'को नीति ल्याइनुहुन्न’

1562306054krishnaraj-lamichhane-11.jpg
कृष्णराज लामिछाने(प्रमुख कार्यकारी अधिकृत)-महालक्ष्मी विकास बैंक लिमीटेड नेपाल राष्ट्रबैंकबाट मौद्रिक नीतिको तयारी भइरहेको छ । विकास बैंकको दृष्टिकोणबाट अबको मौद्रिक नीति कस्तो आओस् भन्ने चाहनुहुन्छ ? अब आउने मौद्रिक नीतिलाई विकास बैंकको दृष्टिकोणबाट भन्दा पनि समग्र बैंकिङ क्षेत्रको दृष्टिकोणबाट भन्नु चाहि सान्दर्भिक ठान्छु म ।...

मर्जरको आवश्यकता र प्रष्ट पारिनुपर्ने तथ्यहरु

1562302009market.jpg
-मनोज ज्ञवाली वर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धि देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समीक्षा हुने देखिन्छ। पूँजी वृद्धिसँगै व्यवसाय वृद्धिको चापले गर्दा बैंकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्धि र त्यसको असर बाहेकका परिसूचकहरु अत्यन्त उत्साहप्रद र माथिको टेबलमा उल्लेख गरेअनुसार छ । यसरी यो चार...

‘बिग मर्जर’ले तात्यो बजार, बैंकिङ समूहले उचाल्यो नेप्से

1562060498green.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।  ‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।  मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर...

सरकारी स्वामित्वका तीन बैंक मर्ज हुन तयार, निर्देशन कुर्दै !

1562058798rbb.jpg
काठमाण्डौ । सरकारको स्वामित्व रहेका तीनवटा बैंकबीच ‘बिग मर्जर’को विषयमा छलफल सुरु भएको छ ।  नेपाल राष्ट्रबैंकले बैंकहरुलाई बोलाएर उपयुक्त मर्जर पार्टनरसहित एकसाताभित्र लिखित प्रतिबद्धतापत्र पठाउन निर्देशन दिएसँगै निजी क्षेत्रका बैंकहरु झै सरकारी स्वामित्वका तीन बैंक समेत मर्जरको छलफलमा जुटेका हुन् ।  पूर्ण सरकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध