bitcoin

एलन मस्कको एउटा अभिव्यक्तिले फेरि बिटक्वाइनको मूल्यमा उछाल, के भने त्यस्तो ?

1626957656elon-musk.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कको एउटा अभिव्यक्ति फेरि बिटक्वाइनको मूल्यमा उछाल आएको छ।  मस्कले आफ्नो कम्पनीले कार खरिदमा बिटक्वाइन प्रयोगलाई स्वीकार गरिने अभिव्यक्ति दिएपछि बिटक्वाइनको मूल्यमा उछाल आएको हो। योसँगै बिटक्वाइनको मूल्य ३० हजार डलर माथि पुगेको छ।  यसअघि गत मे महिनामा मस्कले टेस्ला...

क्र्यासको बाटोमा क्रिप्टोकरेन्सी ! बिटक्वाइनको मूल्य यो वर्षकै न्यून स्तरमा

1626860304bitcone.jpg
काठमाण्डौ । मूल्यमा तीव्र गिरावट आउन थालेपछि विश्व बजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीहरु क्र्यासको बाटोमा लम्किरहेको अनुमान गरिन थालेको छ।  गत सोमबार बिटक्वाइनको मूल्य गएको अप्रिलमा बनाएको उच्च रेकर्डबाट ५० प्रतिशतले घटेर ३० हजार ८२० अमेरिकी डलरमा झरेको छ। यो मुद्राको मूल्यमा सोमबारमात्रै एकैदिन २.७ प्रतिशतले गिरावट आएको...

चीनको प्रतिबन्धले बिटक्वाइनको मूल्यमा पहिरो

1624368828bitcoin.jpg
काठामान्डौ । चीन सरकारले प्रतिबन्ध लगाएसँगै बिटक्वाइनको मूल्यमा पहिलो गएको छ।  कुनै बेला प्रतिइकाइ ६१ हजार अमेरिकी डलरबराबर मूल्य पुगेको चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन हाल ३२ हजार ७०० डलरमा क्वाइन डेस्क मार्केटमा कारोबार भएको छ । गएको २४ घन्टामात्रै बिटक्वाइनको मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ।  यसरी गिरावट आउनको मुख्य कारण...

1695556604Online-Ad.gif

चीनमा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध

1624342724china.jpg
काठमाण्डौ । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध लगाएको छ।  बैंक र भुक्तानी सेवाहरूलाई क्रिप्टोकरेन्सीहरुको कारोबार रोक्न चीन सरकारले निर्देशन दिएको छ। गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटक्वाइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिइएको हो। गत सोमबार बिटक्वाइनको मूल्य १०...

फेरि बढ्न थालेको बिटक्वाइनको मूल्य कतिसम्म पुग्ला ? यस्तो छ प्राविधिक प्रक्षेपण

1623849655bitcoin.jpg
काठमाण्डौ । चीन सरकारको नीति तथा एलन मस्कका विभिन्न ट्विटले गर्दा ओराली लागेको बिटक्वाइनको मूल्य पुनः उकालो लाग्न थालेको छ।  विश्व बजारमा अब बिटक्वाइनको यात्रा कतिसम्म होला भनेर विभिन्न अड्कल बाजी चलिरहेको छ। प्राविधिक र आधारभूत पक्षबाट पनि अब यो मुद्राको यात्रा प्रक्षेपण गर्न सकिन्छ।  आधारभूत हिसाबमा एलन मस्कले पुनः यो मुद्रा...

रेमिट्यान्सको उपयुक्त माध्यम बन्न सक्छ बिटक्वाइन ?

1623747243bitcoin.jpg
काठमाण्डौ ।  कानुनी रूपमै बिटक्वाइनलाई मुद्राको मान्यता दिने एल् साल्भाडोर पहिलो मुलुक बनेको छ। गत साता त्यहाँको संसद्‌को निर्णयपछि बिटक्वाइन अबको ९० दिनमा अमेरिकी डलरसँगै आधिकारिक मुद्रा बन्नेछ। नयाँ कानुनका अनुसार सबै व्यवसायले सामान अनि सेवाका लागि भुक्तानीमा बिटक्वाइन प्रयोग गरिए त्यसलाई स्वीकार गर्नुपर्नेछ। कारोबारका...

बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता दिने पहिलो राष्ट्र बन्यो अल साल्भाडोर, मूल्यमा उछाल

1623309979bitcoin.jpg
काठमाण्डौ। अल साल्भाडोर बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ।  मध्य अमेरिकी राष्ट्र अल साल्भाडोरको संसदले बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गरेको हो। बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्ने विषयमा भएको मतदानमा यसको पक्षमा ८४ भोट परेको थियो भने विपक्षमा ६२ भोट परेको थियो।  अल...

बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा अपनाउने पहिलो राष्ट्र बन्दै अल साल्भाडोर

1622981805bitcoin.jpg
काठमाण्डौ । अल साल्भाडोर बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा अपनाउने विश्वकै पहिलो सार्वभौम राष्ट्र बन्ने भएको छ। यसका लागि अल साल्भाडोरले कानुनी प्रक्रिया अगाडि बढाएको छ।  साल्भाडारले अमेरिकी डलररहित बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्न लागेको हो। अमेरिकाको मायामीमा अयोजना भएको बिटक्वाइन २०२१ मल्टीडे कन्फ्रेन्समा अल...

एलन मस्कले गरे फेरि यस्तो घोषणा, बिटक्वाइनको मूल्यमा पुनः उछाल आउला ?

1622948481bitcoin.png
काठमाण्डौ । पछिल्लो केही दिनमै विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनले थुप्रै झट्काहरुको सामना गर्नुपर्यो। बिटक्वाइनको मूल्यमा जारी उतारचढावका कारण लगानीकर्ताहरुले ठूलो नोक्सानी व्यहार्नुपर्यो। मूल्यमा ५० प्रतिशतसम्म गिरावटपछि अहिले पुनः बिटक्वाइनको मूल्य बढ्न थालेको छ।  यसबीच टेस्ला इंक कम्पनीका मालिक एलन मस्कले...

बेलायतले लगायो बिटक्वाइनको विज्ञापनमा प्रतिबन्ध, प्रचारप्रसारबाट गलत प्रभाव परेको निष्कर्ष

1622114306ban.jpg
काठमाण्डौ। बेलायत सरकारले बुधबारबाट बिटक्वाइनलगायत डिजिटल मुद्राको विज्ञापनमा प्रतिबन्ध लगाएको छ।  विज्ञापन कम्पनीहरुले क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्न उक्साएको भन्दै डिजिटल मुद्राको विज्ञापनमा बेलायत सरकारले रोक लागाएको हो। बेलायतको स्वतन्त्र विज्ञापन नियामक संस्था द एड्भरटाइजिङ स्ट्यान्डर्ड अथोरिटी (आशा) ले अनुभव...

बिट्क्वाइनमा लगातारको गिरावटमा ब्रेक, मूल्यमा फेरि उछाल

1621568976bitcoin.jpg
काठमाण्डौ । लगातार भारी गिरावट व्यहोरेको विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिट्क्वाइनमा मूल्यमा बिहीबार उछाल आएको छ।  लगातारको गिरावटपछि बिहीबार बिट्क्वाइनको मूल्य १९.३३ प्रतिशतले उकालो लागेको हो। जब कि अघिल्लो दिन बुधबारमात्रै यो क्रिप्टोकरेन्सको मूल्यमा ३० प्रतिशतको गिरावट आएको थियो।  बिहीबारको बढोत्तरीसँगै...

बिटक्वाइनको मूल्यमा पहिरो, एकैदिन ३०%को गिरावट

1621508585bitcoin.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै मूल्य भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा बुधबार ३० प्रतिशतको गिरावट आएको छ।  मूल्यमा आएको यो गिरावटका कारण क्रिप्टोकरेन्सीको कारोबार गर्ने विश्वभरका माझ भय तथा चिन्ता फैलिएको छ। विज्ञहरुका अनुसार टेस्लाका सीईओ एलन मस्कको ट्विट र चीनद्वारा क्रिप्टोकरेन्सीमाथि गरिएको कारबाहीका कारण यसको...

एलन मस्कको घोषणामा युटर्न, बिटक्वाइनबाट कार किन्न प्रतिबन्ध, मूल्यमा भारी गिरावट

1620890517gold.jpg
काठमाण्डौ । बिटक्वाइनका माध्यमबाट कार किन्न सकिने घोषणामा अब टेस्ला कम्पनीले युटर्न लिएको छ।  कम्पनीले जलवायुसँग सम्बन्धित विषयलाई जोड दिँदै बिटक्वाइनका माध्यमबाट अब टेस्लाको कार किन्न हाललाई प्रतिबन्ध लगाइएको जनाएको छ। यो कुरा टेस्लाका सीईओ एलन मस्कले बुधबार ट्विटरमार्फत गरेका हुन्।  बिटक्वाइन हाल विश्वकै सबैभन्दा ठूलो...

वारेन बफेटले भनेजस्तै बिटक्वाइनमा लगानी जोखिमपूर्ण नै छ ?

1620029980bitcoin.jpg
काठमाण्डौ । डिजिटल मुद्रा बिटक्वाइन अहिले अन्य सरसामान खरिदबिक्रीमा पनि प्रयोग हुन थालेको छ। टेस्ला कम्पनी सीईओ एलन मस्कले पनि ‘टेस्लाको गाडीहरू खरिद गर्दा बिटक्वाइनले भुक्तानी गर्न सकिने’ बताएका छन्।  टेस्लासँगै केएफसी, पिज्जा हट, टेको बेलजस्ता कम्पनीमा भुक्तानी गर्दा बिटक्वाइन प्रयोग गर्न सकिने भएको छ। पछिल्लो समय आलोचनाबीच...

बिटक्वाइनको मूल्य २ हप्तामै २० हजार डलर हाराहारीले घट्यो, अझै कति तल झर्ला ?

1619174304bitcoin.jpg
काठमाण्डौ । लगातार उकालो लागेको बिटक्वाइनको मूल्य आज ५० हजार अमेरिकी डलरभन्दा तल ओर्लेको छ।  आज बिटक्वाइनको मूल्य ६.४६ प्रतिशतले घटेर ४७ हजार ६५९ अमेरिकी डलरभन्दा तल आएको छ। योसँगै बिटक्वाइनको मूल्य २ सातामै २६ प्रतिशतले झरेको छ।  यअसघि बिटक्वाइनको मूल्य ६४ हजार ८२९ डलरसम्म पुगेको थियो। जुन हालसम्मकै उच्च हो।  गत साता ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध