bonus share

एनसीसी बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1608299143ncc.jpg
काठमाण्डौ । एनसीसी बैंकले १०.८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.८ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  प्रस्तावित लाभांशमध्ये १०.२६९५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश रहेको छ ।  प्रस्तावित लाभांश राष्ट्र...

हिमालयन डिस्टीलरीले सतप्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?

1608213744hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टीलरीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सत्प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  डिस्टीलरीको आज अपरान्ह बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सत्प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको कम्पनीका सचिव नेत्र तिम्सिनाले बताए ।  उनकाअनुसार सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५०...

एलआइसी नेपालद्वारा १०% बोनस सेयर वितरणको घोषणा

1606315683lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी नेपाल)ले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि हाल कायम चुक्तापूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसकै १०...

1695556604Online-Ad.gif

आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1602393666merger.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।  यो कम्पनीको असोज २४ गते बसेको संचालक समितिको १०३ औं बैठकले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी नगद लाभांश ३.६३ प्रतिशत वितरणको निर्णय गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख...

कम्पनी रजिष्टारको भूलले स्वाबलम्बनको २६% बोनस अन्यौलमा, कारोबार रोक्का

1583237514swwbl.jpg
काठमाण्डौ । कम्पनी रजिष्टारको कार्यालयले गरेको त्रुटिले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले यो वर्ष दिने भनेको लाभांश अन्यौलमा परेको छ ।  यो लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने भनेको २६ प्रतिशत बोनस सेयर अन्यौलमा परेको हो ।  यो लघुवित्त कम्पनीलाई कम्पनी रजिष्टारको कार्यालयले फागुन १३ गते एक पत्र...

मितेरी बैंकद्वारा १९.५०% लाभांश वितरणको घोषणा, १८.५२% बोनस सेयर

1580965657asian.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंक संचालक समितिको माघ २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट १९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  बैंकले १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ नगद लाभांश वितरणको निर्णय गरेको...

एचजीआईद्वारा लगानीकर्तामाथि धोका, घोषित लाभांशमा २.७५% को कटौति

1580901467nnrrbb.jpg
काठमाण्डौ । बिमा कम्पनीका संचालक समितिहरुले प्रस्ताव गर्ने लाभांशको अंकलाई हेरेरै सेयरमा लगानी गर्नेहरुलाई धोका हुनसक्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) ।  यो कम्पनीले आफ्ना सेयरधनीका लागि तुलनात्मक रुपमा कम लाभांश प्रस्ताव गरेको थियो । तर, त्यही कम लाभांशमा पनि बिमा समितिले कैंची लगाएको छ । फलस्वरुप...

रु. ७०० बढी मूल्यको सेयर १०० मै पाइने अवसर आउँदै !

1580899392right.png
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा ।  गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही...

वोमी लघुवित्तद्वारा लगानीकर्ताका लागि लाभांशमा डबल अफर

1578292508womi.jpg
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना लगानीकर्ताका लागि बोनस र नगद लाभांशको डबल अफर प्रस्ताव गरेको छ ।  कम्पनीको आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ६ प्रतिशत नगद लाभांश वितरणको...

हिमालयन डिस्टीलरीका लगानीकर्ता मालामाल, सतप्रतिशत लाभांश वितरणको घोषणा

1573454049melamchi.jpg
काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडका सेयरधनी मालामाल हुने भएका छन् ।  यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई सतप्रतिशतभन्दा पनि बढी लाभांशको वितरणको प्रस्ताव गरेसँगै सेयरधनी मालामाल हुने देखिएको हो ।  कम्पनीको कात्तिक २४ गते बसेको संचालक समितिले आर्थिक वर्ष २०७५/७६ का लागि कम्पनीका सेयरधनीहरुलाई ५२.६३ प्रतिशत...

महालक्ष्मी बैंकद्वारा १७.८९% लाभांश वितरणको प्रस्ताव

15706954431.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको असोज १६ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत(कर प्रयोजनका लागि समेत गरी) नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  नेपाल राष्ट्रबैंकबाट...

प्रभू बैंकद्वारा गत वर्षभन्दा दोब्बर बढी लाभांश प्रस्ताव

1570693355prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको असोज १७ गते बसेको संचालक समितिको १६० औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट सो लाभांश वितरणको घोषणा गरेको हो ।  यो बैंकले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको हो...

समता लघुवित्तद्वारा बम्पर लाभांश वितरणको प्रस्ताव

1569502648smata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ।  कम्पनीको असोज ९ गते बिहीबार बसेको संचालक समितिको ८१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।  कम्पनीले १५ प्रतिशत बोनस सेयर र करसहित १६.५८ प्रतिशत नगद लाभांश वितरणको...

जनता बैंकद्वारा डबल डिजिटको लाभांश घोषणा, बोनस र नगद कति ?

1569164463jbnl.png
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले डबल डिजिटको लाभांश वितरणको घोषणा गरेको छ ।  असोज ५ गते आइतबार साँझ ५ बजे बसेको बैंक संचालक समितिको २९१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  यो बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३० करोड ८ लाख ४० हजार ६०३ रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।...

एनसीसी बैंकको बल्ल पुग्यो चुक्तापूँजी, १५.८९% बोनस सेयर पारित

1568127938ncc1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले १५.८९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।  बैंकको मंगलबार राजधानीमा सम्पनन २० औं र २१ औं वार्षिक साधारणसभाले १५.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  बोनस सेयरको प्रस्ताव पारित भएसँगै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध