bonus share

कैलाश बैंकले २५ प्रतिशत बोनस दिने, हकप्रद पनि निश्कासन हुँदै

1474124429kailash-bikas-bank.jpg
काठमाण्डौ । आफूलाई राष्ट्रियस्तरको सबैभन्दा ठूलो विकास बैंक दाबी गर्ने कैलाश विकास बैंकले लगानीकर्तालाई एकपछि अर्को अफर सार्वजनिक गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको यो बैंकको २० प्रतिशत हकप्रद निश्कासनको प्रक्रियामा छ । भदौ २९ गते सम्पन्न बैंकको बोर्ड बैठकले लगानीकर्तालाई २५ प्रतिशत...

सनराइज बैंकले लगानीकर्तालाई ३३.३३ प्रतिशत लाभांश दिने

1473915438sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३ बराबर १ अर्थात ३३.३३ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  भदौ २९ गते बसेको बैंकको २५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर वितरणको घोषणा गरेको हो ।  यो बैंकले हालै नारायणी नेशनल फाइनान्सलाई अक्वायर गरेका कारण लगानीकर्ताले घोषित सेयर...

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत सेयर लाभांश दिने

1473840050global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइमएमई बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ ।  बैंकको भदौ २९ गते(मंगलबार) बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरिएको हो ।  बैंकले संचालक समितिको निर्णयको बिषयमा नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख...

1695556604Online-Ad.gif

र्‍याडिसन होटलका लगानीकर्तालाई पनि डबल अफर, सेयर र नगद लाभांश एकसाथ

1473831376double.jpg
काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेड(र्‍याडिसन)ले आफ्ना सेयरधनीलाई २० प्रतिशत सेयर र ६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।  होटलको भदौ २६ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  संचालक समितिबाट घोषित लाभांश सम्बन्धी प्रस्ताव आगामी असोज १९ गते बोलाइएको...

एनआइसी एशियाका लगानीकर्ताको दुवै हातमा लड्डू ! बोनसलगत्तै हकप्रद पाउने

1473683908nic-asia.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको पूँजीवृद्धिको समय नजिकिदै जाँदा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेयरधनीलाई बोनस सेयर र हकप्रद वितरणको लहर नै चलाएका छन् ।  यही क्रममा एनआइसी एशिया बैंकले समेत आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद सेयर निश्कासन गर्ने भनी गरेको घोषणा(प्रस्ताव)लाई नियामक नेपाल राष्ट्रबैंकले स्वीकृति...

सिटिजन्स बैंकले लगानीकर्तालाई डबल अफर दिने, बोनसपछि फेरि हकप्रद

1473681088CBI.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना लगानीकर्तालाई डबल अफर दिने भएको छ ।  सो बैंकको संचालक समितिले प्रस्ताव गरेको १५.८० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि २५ प्रतिशत हकप्रदको बिषयलाई नेपाल राष्ट्रबैंकले स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिसँगै अब बैंकको आगामी वार्षिक  साधारणसभाबाट समेत यी दुई प्रस्ताव पारित भए सिटिजन्स...

समीट माइक्रोफाइनान्सका लगानीकर्ताले ४७ प्रतिशत बोनस पाउने

1473583711bonus-share.jpg
काठमाण्डौ । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.३६८४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको भदौ २४ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयर र नगद लाभांश दिने घोषणा गरेको हो ।  आइतबार यस बिषयमा नेप्सेलाई जानकारी...

गण्डकी विकास बैंकले २०.६ प्रतिशत बोनस दिने

1473582555GandakiBikashBankLtd.jpg
काठमाण्डौ । पोखराको न्यूरोडमा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  भदौ २४ गते बसेको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो ।  घोषित लाभांशका प्रस्ताव कम्पनीको आगामी वार्षिक...

मितेरी बैंकले ३१.५८ प्रतिशत लाभांश दिने

1473582810miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ नगद लाभांश वितरणको घोषणा गरेको छ ।  भदौ २४ गते बसेको कम्पनीको बोर्ड बैठकले सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो ।  संचालक समितिको यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत हुनुपर्नेछ...

त्रिवेणी विकास बैंकले १९ र श्री इन्भेष्टमेन्टले १०.५ प्रतिशत लाभांश दिने

1473324987bonus.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । यही क्रममा त्रिवेणी विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सले पनि आफ्ना सेयरधनीलाई सेयर लाभांशको घोषणा गरेका छन् ।  त्रिवेणी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । भदौ २२ गते सम्पन्न...

युनिक फाइनान्सको बोनस सेयर राष्ट्रबैंकबाट स्वीकृत

1473237781Bonus-share.jpg
काठमाण्डौ । सिभिल बैंकसँग एक्वायरमा गएको युनिक फाइनान्स लिमीटेडले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांशलाई नेपाल राष्ट!बैंकले स्वीकृति प्रदान गरेको छ ।  फाइनान्सले बुधबार नेपाल स्टक एक्सचेञ्जलाई सो बिषयमा जानकारी गराएको हो ।  यो फाइनान्सले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कुल २० लाख ९ हजार ३ सय...

मेरो माइक्रो फाइनान्सले १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

1473236592mero-microfinance.jpg
काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश पाउने भएका छन् । यो कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । मेरो माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई...

हाम्रो विकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

1473235030hamro-bikas.jpg
काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ ।  बैंकको भदौ २१ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत सेयर लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृति भएपछि कार्यान्वयनमा आउनेछ...

५० प्रतिशत हकप्रदपछि सानिमा बैंकले १५ प्रतिशत बोनस दिने

1473233173sanima-Logo.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।  बैंकको भदौ २२ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  बैंकले बोर्डले गरेको निर्णयको बिषयमा...

नबील बैंकका लगानीकर्ताको दुवै हातमा लड्डू, एकसाथ ३० प्रतिशत सेयर र १५ प्रतिशत नगद लाभांश घोषणा

1473176768nabil-bank.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले लगानीकर्तालाई कमालको लाभांश वितरणको प्रस्ताव गरेको छ ।  यो बैंकले एकैपटक ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  एकैपटक बोनस सेयर र नगद लाभांश पाउने भएपछि लगानीकर्ता समेत खुशीले गदगद छन् ।  बैंकले जारी गरेको विज्ञप्ति अनुसार भदौ २१ गते बसेको बैंकको ४३६ औं बोर्ड बैठकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध