bonus share

नेको इन्स्योरेन्सका लगानीकर्ताको दुवै हातमा लड्डू

1477218726bonus-011.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कात्तिक ७ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  आर्थिक वर्ष २०७१/७२ मा यो बिमा कम्पनीले सेयरधनीलाई...

भार्गव विकास बैंकले २० प्रतिशत लाभांश दिने

1477203637bhargav-bikas-bank.jpg
काठमाण्डौ । भार्गव विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोन सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश वितरणको घोषणा गरेको छ ।  कात्तिक ६ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक...

ज्योति विकास बैंकका लगानीकर्ताको दुवै हातमा लड्डू !

1477039571jyoti-double-offer.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद वितरणको एकसाथ घोषणा गरेको छ ।  यो बैंकले आफैं पूँजीवृद्धि गर्ने योजना अनुसार ११.७ प्रतिशत बोनस सेयर र त्यसपछि हुन आउने चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको घोषणा गरेको हो ।  कात्तिक ४ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बोनस सेयर र...

1695556604Online-Ad.gif

स्ट्याण्डर्ड चार्टर्डले ३३.३३ प्रतिशत लाभांश दिने, एफपीओ निश्कासनको अस्पष्ट प्रस्ताव

1476946501SC-Bonus.png
काठमाण्डौ । नेपाल राष्टबैंकको पूँजीवृद्धि योजनाको विरोध गर्दै लामो समयसम्म अटेरी बनेर बसेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३३.३३ प्रतिशत लाभांशसँगै सेयरको अतिरिक्त निश्कासन गर्ने अस्पष्ट योजना सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको बैंकले कति कित्ता र कुन मूल्यमा अतिरिक्त निश्कासन...

आयो दुई विकास बैंकको आकर्षक लाभांश प्रस्ताव

1476621102Bonus.png
काठमाण्डौ । दुई विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश वितरणको घोषणा गरेका छन् ।  हालै अन्य तीन बित्तीय संस्थासँगै कुमारी बैंक लिमीटेडसँग एक्वीजिसनको सम्झौता गरेको काष्ठमण्डप डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेका हुन् ।  असोज २३ गते बसेको...

मिर्मिरे बैंकले ५० प्रतिशत लाभांश वितरण गर्ने

1475659096bonus.jpg
काठमाण्डौ । मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ५० प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । बोनस सेयरको साथमा लगानीकर्तालाई कर प्रयोजनका लागि २.६३ प्रतिशत नगद लाभांश वितरणको...

नवीलको साधारणसभाबाट ३० प्रतिशत सेयर र १५ प्रतिशत नगद लाभांश पारित

1475587668DSC4527.jpg
काठमाण्डौ । नबील बैंकको साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस दिने संचालक समितिको निर्णय पारित गरेको छ । असोज १८ गते सम्पन्न बैंकको ३२ औ वार्षिक साधारणसभाले नगद र सेयर लाभांशको दुवै प्रस्ताव पारित गरेको हो ।  विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी...

शिखर इन्स्योरेन्सले हालसम्मकै उच्च, ६० प्रतिशत लाभांश दिने

1475513096sb.png
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा नाफामा कमालको प्रगति हासिल गरेको निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले लगानीकर्तालाई पनि मालामाल बनाउने निर्णय गरेको छ ।  इन्स्योरेन्सको सोमबार साँझ सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर र कर...

एसबीआई बैंकका लगानीकर्ता बन्ने भए मालामाल, २८ प्रतिशत लाभांश पाउने

1475498635sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३९८ औं बोर्ड बैठकले लगानीकर्तालाई २८ प्रतिशत सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १७ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  बोर्ड बैठकको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

सेवा विकास बैंकले २० प्रतिशत लाभांश दिने

1475477616bonus3.jpg
काठमाण्डौ । सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १६ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक...

आइएलएफसीओले ५ प्रतिशत बोनस दिने

1475477568bonus2.jpg
काठमाण्डौ । आइएलएफसीओ माइक्रोफाइनान्स बित्तीय संस्थाले ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १६ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  बोर्डको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको...

इनोभेटिभको २२.८९ प्रतिशत लाभांश दिने घोषणा

1475477517bonus-1.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको इनोभेटिभ डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २२.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।  असोज १४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई २१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरणको घोषणा...

ओमीले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने

1475387060bonus.jpg
काठमाण्डौ । ओमी माइक्रो फाइनान्सले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  असोज १४ गते बसेको माइक्रोफाइनान्सको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको हो ।  नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक...

मुक्तिनाथ बैंकले ३४ प्रतिशत बोनस दिने

1475227686bonus.jpg
काठमाण्डौ । विकास बैंकमध्ये उत्कृष्ट ५ मा पर्ने मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

मञ्जुश्री फाइनान्सले १४ प्रतिशत बोनस सेयर दिने

1475133932bonus-010.jpg
काठमाण्डौ । मञ्जु श्री फाइनान्सले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  असोज १२ गते बसेको कम्पनीको १३० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको हो । साथमा कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरिएको छ ।  बोर्डको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध