bonus share

दशैंअघि कस–कसको साधारणसभा ? कसले कति लाभांश दिंदै ?

1504591392dividends.jpg
काठमाण्डौ । मंगलबार एक वाणिज्य बैंक र दुुई बिमा कम्पनीले दशैंअगाडि नै साधारणसभा आह्वान गरेका छन् । यी तीन कम्पनीसहित दशैंअगाडि साधारणसभा आह्वान गर्ने बैंक तथा बित्तीय संस्थाको संख्या १० पुुगेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै साधारणसभा आह्वान गर्नेहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, एनबी इन्स्योरेन्स  र नेको इन्स्योरेन्स रहेका छन्...

सानिमा बैंकले १६% लाभांश दिने

1504507702Bonus.png
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा...

रिदी हाइड्रोले ६ % लाभांश दिने

1504507971Bonus.jpg
काठमाण्डौ । रिदी हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।  भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय आगामी कात्तिक १० गते हुने कम्पनीको वार्षिक...

1695556604Online-Ad.gif

देव विकास बैंकले १७.१ % बोनस सेयर दिने

1503909381Deva-Bikas-Bank.jpg
काठमाण्डौ । देवः विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र ०.९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको भदौ ११ गते बसेको बोर्ड बैठकले गत वर्षको नाफाबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय राष्ट्रबैंक र कम्पनीको...

न्याग्दी ग्रुपको प्रतिफल बढ्यो, १० % बोनस सेयर दिने

1503909567bonus.jpg
काठमाण्डौ । न्याग्दी ग्रुप पावर लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  बोनस सेयरको बिषयमा निर्णय गर्न बसेको सोही बैठकले ३० प्रतिशत हकप्रद सेयर बिक्रीको निर्णय समेत गरेको छ ।  यो कम्पनीको भदौ १२ गते बसेको बोर्ड बैठकले बोनस...

स्वरोजगार लघुवित्तले २५% बोनस दिने, सेयरधनीलाई १००% हकप्रदको अर्को भारी बोकाइने

1503811834bonus.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  यो माइक्रोफाइनान्सको भदौ ९ गते बसेको संचालक समितिको १४८ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नेपाल...

नबीलका सेयरधनी मालामाल, सेयर र नगद लाभांशको डबल अफर

1503810648nabil-111.jpg
काठमाण्डौ । निजी क्षेत्रको टप नबील बैंक लिमीटेडले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । यो बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।  यो बैंकले...

नेको इन्स्योरेन्सको डबल अफर : १० % बोनसको साथमा ५० % हकप्रद पनि

1503314819neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । हालै यो बिमा कम्पनीले ५० प्रतिशत हकप्रद वितरणको समेत निर्णय गरेको थियो ।  सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाअनुसार भदौ ४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई बोनस वितरणको...

१६ % बोनस सेयर दिएर ८ अर्ब पूँजी पुर्याउँदै सिटिजन्स बैंक

1502988324citizenbank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना लगानीकर्तालाई १६ प्रतिशत सेयर र १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  भदौ १ गते बसेको बैंठकको आफ्ना सेयरधनीलाई २४२ औं बोर्ड बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल...

जनता बैंकको वास्तविक इपीएस १६ रुपैयाँ, १ अर्बको बोनस आउने !

1502693464Profit-2.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका निकै राम्रा दुुई विकास बैंकलाई गाभेर मजबुत बनेको भनिएको जनता बैंक नेपालले आइतबार आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशन गरेपछि यसको बिषयमा अनेकन चर्चा-परिचर्चा सुरु भए । मुख्य बित्तीय विवरणमा यो बैंकले प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको प्रकाशन गरेपछि यसबाट लगानीकर्ताले राम्रो रिटर्न...

एनएमबी माइक्रोफाइनान्सद्वारा २५ % लाभांश वितरणको घोषणा

1502633121nmb.png
काठमाण्डौ । एनएमबी माइक्रो फाइनान्स  बित्तीय संस्थाले आर्थिक वर्ष ०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  माइक्रो फाइनान्सको साउन २९ गते बसेको संचालक समिति बैठकले २५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १.३२५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित...

एनआइसी एशिया बन्यो बोनस घोषणा गर्ने पहिलो बैंक

1502470755bonus.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।  यो बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट...

मेरो माइक्रोफाइनान्सको बम्पर अफर : ३० %बोनस र १२.१०५ % नगद लाभांश

1502269647bumper-offer.jpg
काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई मालामाल गराउने प्रस्ताव गरेको छ । यो माइक्रो फाइनान्सले सेयर र नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो माइक्रो फाइनान्सको साउन २५ गते बसेको बोर्ड बैठकले ३० प्रतिशत बोनस सेयर र १२.१०५ प्रतिशत नगद...

रिलायवल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

1502104314Bonus.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्सले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  आइतबार बसेको यो माइक्रोफाइनान्सको संचालक समितिको ६४ औं बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ नगद लाभांश समेत दिने निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

प्राइमले २५ प्रतिशत बोनस दिने

1501395318Bonus.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  साउन १२ गते बसेको सो बिमा कम्पनीको बोर्ड बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध