bonus share

कृषि बैंकका लगानीकर्ताले २० प्रतिशत लाभांश पाउने

1483008504Bonus.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  पुस १४ गते सम्पन्न बैंकको ६३८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक...

मालामाल बन्ने भए डिप्रोक्सका लगानीकर्ता, बोनस, हकप्रद र नगद लाभांशको अफर

1482917123cash.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीको दुवै हातमा लड्डूू हालिदिने प्रस्ताव गरेको छ ।  यो लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई एकसाथ ३५ प्रतिशत सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो कम्पनीले १ सय प्रतिशत हकप्रद निश्कासनको समेत यसअघि नै प्रस्ताव गरिसकेको छ ।  यी तीनवटै अफरबाट...

सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २३.६८ प्रतिशत लाभांश पाउने, भक्तपुर फाइनान्ससँगको मर्जरलाई सहमति

1482647324Bonus.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडको पुस ७ गते सम्पन्न वार्षिक साधारणसभाले सेयरधनीलाई २३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  आर्थिक वर्ष २०७२ ७३ को खूद नाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव परेको थियो । बोनस सेयर जारीपछि यो...

1695556604Online-Ad.gif

कैलाशका लगानीकर्तालाई डबल अफर, हकप्रद र बोनसका लागि एकसाथ बुुक क्लोज हुने

1482477179kailash-final.jpg
काठमाण्डौ । देशकै ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकले २५ प्रतिशत बोनस र २० प्रतिशत हकप्रदका लागि एउटै समयमा बुक क्लोज गर्ने भएको छ ।  बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १४ गतेदेखि बुक क्लोज हुने जानकारी दिएको हो । यसको अर्थ हो, पुस १३ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित...

के हुँदैछ हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभामा ?

1482310355agm.jpg
काठमाण्डौ । आगामी पुस २९ गते हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडको २३ औं वार्षिक साधारणसभा हुँदैछ । थापाथलीमा हुने साधारणसभाले केही विशेष प्रस्तावहरु पारित गर्ने संभावना छ। साधारणसभामा आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई दिने भनी घोषणा गरिएको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांशको प्रस्ताव पेश हुनेछ...

अल्पाइनका लगानीकर्ताको दुवै हातमा लड्ड !

1482135429doublexlogobyxkave.jpg
काठमाण्डौ । अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत(३ बराबर २.०८) हकप्रद वितरणको घोषणा गरेको छ।  पुुस ३ गते बसेको बैंक संचालक समितिको १२० औं बैठकले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

सिजर्ना फाइनान्सका लगानीकर्ताले ५० प्रतिशत लाभांश पाउने

1482134537srijana-finance.jpg
काठमाण्डौ । सिर्जना फाइनान्सको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  फाइनान्सको बोर्ड बैठकले यसअघि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । सो प्रस्ताव वार्षिक साधारणसभामा ध्वनि मतले पारित भएको हो ।  यो कम्पनी एभरेष्ट बंैकपछि सबैभन्दा...

बैंक अफ काठमाण्डू लुम्बिनीले २३.५ प्रतिशत लाभांश दिने

1481815159bonus.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको लामो प्रतिक्षापछि बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले साढे २३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको बिहीबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट लगानीकर्ताले २३.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  बोर्डको यो निर्णय नियामक नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक...

चिलिमेले लाभांश घटाउँदा सेयरधनी निराश

1481790767ChilimeHydropower02.JPG
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना तमाम सेयरधनीको अपेक्षामाथि तातोपानी खन्याउँदै गत वर्षभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  अघिल्लो वर्ष यो जलविद्युत कम्पनीले १५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो...

साना किसान बैंकले २५ प्रतिशत लाभांश दिने

1481111543sana-kisaan-bonus.jpg
काठमाण्डौ । साना किसान विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  मंसिर २१ गते सम्पन्न कम्पनीको २७९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको...

रिलायवलले २९ प्रतिशत लाभांश वितरण गर्ने

1481111111Bonus-share.jpg
काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्नो सेयरधनीलाई २९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको बुधबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरणको घोषणा भएको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

एनएलजी इन्स्योेरेन्सले २५ प्रतिशत लाभांश वितरण गर्ने

1481009383performance-bonus.jpg
काठमाण्डौ । एनएलजी इन्स्योेरेन्सले लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको मंगलबार सबेको १९४ औ बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  संचालक समितिको यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक...

हिमालयन इन्स्योरेन्सले २० प्रतिशत लाभांश वितरण गर्ने

1480917361bonus-010.jpg
काठमाण्डौ । हिमालयन  जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  इन्स्योरेन्सको मंसिर १९ गते बसेको २०१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय बिमा समिति र कम्पनीको आगामी...

मेगा बैंकको लगानीकर्तालाई डबल अफर, बोनसपछि ६५ प्रतिशत हकप्रद

1480916587mega.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन्  ।  मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

जेबिल्स फाइनान्सका लगानीकर्ताको दुवै हातमा लड्डू !

1480840926double.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा आइतबार प्रकाशित एक सूचनाका अनुसार कम्पनीको १२८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरणको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध