bonus share

नवील बैंकद्वारा ३०% लाभांश वितरणको प्रस्ताव

1670769707Nabil-Bank.jpg
काठमाण्डौ । सेयर बजारमा बैंकिङ समूहको ब्लु चिप नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीका लागि ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ११.५ प्रतिशत नगद लाभांश(करसहित) र १८.५ प्रतिशत बोनस सेयर...

प्रभू बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1668749963prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण गरी एनएफआरएसबमोजिम तयार गरिएको वित्तीय विवरणमा नियमनकारी समायोजनपछि हुने वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ६.५...

सीआइटीद्वारा ३०% बोनस सेयर वितरणको घोषणा

1656170035cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)ले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कोषले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  शनिवार बसेको कोष सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने गरी प्रस्ताव अगाडि बढाउने निर्णय गरेको...

1695556604Online-Ad.gif

चिलिमे जलविद्युतको बोनस सेयर सेयरधनीको डिम्याटमा

1646894070chilime.png
काठमाण्डौ ।  चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। गत पुस २३ गते सम्पन्न २५ औँ वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर फागुन २३ गतेदेखि सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्षका लागि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५...

आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

1645101583igi.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल...

मिथिला लघुवित्तद्वारा २५% लाभांश पारित, सेयर स्वामित्व संरचना पनि परिवर्तन

1642087990mithila-agm.jpg
काठमाण्डौ । धनुषाको ढल्केवरमा रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष...

साल्ट ट्रेडिङले जम्मा गर्यो सेयरधनीको हितग्राही खातामा २०% बोनस सेयर

1641179773salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत तथा...

‘सरप्राइज लाभांश’ पारित गर्न महालक्ष्मी बैंकद्वारा एजीएम आह्वान, के-के छन् अजेण्डा ?

1639842352agm.jpg
काठमाण्डौ । गत वर्षका लागि विकास बैंकमध्येको सबैभन्दा बढी र बैंकहरुमध्ये तेश्रो बढी लाभांश वितरणको प्रस्ताव गरेर सेयरधनीलाई सरप्राइज दिएको महालक्ष्मी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  पुस २ गते बसेको बैंकको संचालक समितिको ५०६ औं बैठकले पुस २५ गते बीसौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  काठमाण्डौको भद...

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1636379218pcbl-bonus-final.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  बैंकको कात्तिक २२ गते सोमबार बसेको संचालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.६३१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतको दरले बोनस सेयर र०.६३१३% का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल...

सानिमा बैंकद्वारा १७% बोनस सेयर वितरणको घोषणा

1632328203sanima.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने दोश्रो बैंक बनेको छ सानिमा ।  माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको केही घण्टापछि नै सानिमा बैंकले समेत गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  सानिमा बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...

एक महिनामै सेबोनमा १३ कम्पनीका १.०७ करोड बढी बोनस सेयर दर्ता, कसको कति ?

1629873204bonus.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को एक महिनामै १ करोड ७ लाख बढी बोनस सेयर धितोपत्र दोस्रो बजारमा थपिएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न १३ कम्पनीका कुल १ करोड ७ लाख १९ हजार ७५.९६ कित्ता बोनस सेयर दर्ता भएका हुन्। तीमध्ये कतिपय कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेका छन् भने कतिपयको सूचीकृत हुन...

शिखरका सेयरधनीको चिन्ता–‘समयमै विवाह नगरे कन्या नराम्रो पाइएला नि !’

1616411728sicl-final1.jpg
काठमाण्डौ । देशकै टप निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले मर्जर र एक्वीजिसनको बाटोमा समेत अग्रसर हुने घोषणा गरेका छन् । लगानीकर्ताहरुले 'समयमै विवाह नगरे कन्या राम्रो पाइन्न' भनेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  सोमबार काठमाण्डौको थापाथलीस्थित शिखर बिज सेन्टर...

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

1611322429ncc-agm.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको वार्षिक साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।  माघ ९ गते शुक्रबार काठमाण्डौमा सम्पन्न २३ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयर वितरण गर्ने अजेण्डा सर्वसम्मतले पारित गरेको हो ।  बोनस सेयरको कर प्रयोजनका लागि...

सिर्जना फाइनान्सद्वारा १४.२७% लाभांश वितरणको प्रस्ताव

1608812630srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेडले १४.२७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको आज बसेको २३७ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई १३.५९ प्रतिशशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ८४ करोड ७८ लाख रहेको छ । यो हिसाबले कम्पनीले ११ करोड...

नवील बैंकद्वारा बम्पर लाभांश घोषणा

1608564123nabil.jpg
काठमाण्डौ । कोभिड कहरका बीच नवील बैंकले लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको सोमबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  बैंकले सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध