brij cement

February 15, 2025 - March 16, 2025

वृज सिमेन्टद्वारा मिस वर्ल्ड–२०२३ ‘ब्यूटी विथ ए पर्पोज’का लागि सहयोग प्रदान

1696585919brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ।  विगत ७ वर्षदेखि प्रायोजकका रुपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्टले यस वर्ष पनि यो साझेदारलाई निरन्तरता दिने भएको हो। यही डिसेम्बरमा भारतमा हुन गइरहेको मिस वर्ल्डड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२...

पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

1692009246IMG1982.JPG
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल, जुसलगायतका सेवा प्रदान गरेको छ।  लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने र...

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

167566455322.jpg
काठमाण्डौ । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।  ‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने नाराका साथ  नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राँगणमा गत माघ २० गतेबाट तीनदिने प्रदर्शनी सुरु भएको थियो।  प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर...

1695556604Online-Ad.gif

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

1660555211IMG9584.jpeg
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ।  लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने...

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि वृज सिमेन्ट सहयोग प्रदान

1632902185FNJ-Photo.jpg
काठमाण्डौ। नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले  उपलब्ध गराउने भएको छ।  आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्टका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्�...

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

1631872811brij-pic.jpg
काठमाण्डौ। वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लब प्रभावकारी बन्दै गएको छ।  क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि परिवारलाई कम्पनीले रु. ५ लाख आर्थिक सहयोग गरेको छ। यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका ३९ वर्षिय बोमबहादुर मल्ल, उनकी पत्नी र छोरा गरी तीनजनाको...

पुष्पतारा केडिया सेवा फाउन्डेसन र वृज सिमेन्टद्वारा पुल निर्माणका लागि सहयोग प्रदान

1629369356Brijs.jpg
काठमाण्डौ । धादिङ जिल्लाको निलकण्ठ गाउँपालिकको वडा नं. १२ र १३ जोड्ने चिरिन पुच्छर थोपल खोलामा ७३ मिटर लम्बाइको पक्की पुल निर्माणमा केडिया अर्गनाइजेसनअन्तर्गतको संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको छ।  मिस वर्ल्र्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठले ’व्यूटी विथ...

वृज सिमेन्टद्वारा नेपाल स्टारका प्रतियोगी सिद्धान्तलाई आवास निर्माणका लागि सिमेन्ट प्रदान

1613907548e9c203cf-5f84-478a-86cd-a76cdfd39255.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनबाट प्रशारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम ‘नेपाल स्टार’ को उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले उनको सपनाको घर बनाउन सिमेन्ट उपलब्ध गराएको छ।  यसअघि नेपाल स्टारको कार्यक्रममा गायक सिद्धान्तको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज...

युनाइटेड, बृज र होङसी सिमेन्ट गुणस्तरहीन, नापतौल विभागद्वारा १५ दिने स्पष्टीकरण

1577618194cement.png
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी,युनाइटेड र बृज सिमेन्ट सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण माग गरेको छ । सिमेन्टको गुणस्तरका बारेमा सार्वजनिक लेखा समितिमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भीर  अनिमितताको आरोप लगाएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो । विभिन्न स्थान र मितिमा  गरिएको बजार अनुगमनबाट संकलित...

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सञ्चालित

1576496986brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट प्रा. लि. ले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ ।  यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर  उनीहरुको निःशुल्क रुपमा रु.पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।  यस कार्यबाट कम्पनीले आफनो सामाजिक...

साउनको अन्तिम सोमबार वृज सिमेन्टको धार्मिक कार्य

1565605138brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जूस लगायतका सेवा प्रदान गरेको छ ।  लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल–भारत मैत्री अस्पताल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम...

नाम चलेका ५ सिमेन्टबाट बनेका भवन एकवर्षमै चुहिए, गुणस्तर परीक्षणका लागि पुनः नमूना संकलन

1544161613arga.jpg
-चन्द्रकान्त खनाल रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कमसल गुणस्तरको सिमेन्ट उत्पादन गरी बिक्री गरेको उजुरीको आधारमा जिल्लामा सञ्चालित ५ वटा सिमेन्ट उद्योगको गुणस्तर पुनः चेकचाँजका लागि नमूना संकलन गरी केन्द्रीय कार्यालयमा पठाइएको छ ।  बृज सिमेन्ट, सुप्रिम सिमेन्ट, जगदम्बा सिमेन्ट, सिद्धार्थ सिमेन्ट र अर्घाखाँची...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध