cash dividend

छिमेक लुघवित्तको बम्पर लाभांश राष्ट्रबैंकबाट स्वीकृत

1555584571chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने गरी प्रस्ताव गरेको ४० प्रतिशत लाभांश नेपाल राष्टबैंकले ढिलो गरी स्वीकृत गरेको छ ।  नेपाल राष्ट्रबैंकले यो कम्पनीको संचालक समितिको २१ औं बैठकले गरेको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अस्वीकृत...

कामना सेवाद्वारा ९.५०% लाभांश वितरणको घोषणा, सेयर र नगद कति ?

1554787638nepal-stock.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको चैत २४ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १.५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णयअनुसार बैंकले ३ करोड ७५ लाख ३९ हजार ८३२.७९ रुपैयाँ...

शिवम सिमेन्टले सेयरधनीलाई १५.७८९५% लाभांश दिने

1553749098glicl.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले आफ्ना सेयरधनीलाई प्रतिसेयर १५.७८९५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको छ ।  कम्पनीको बुधबार अपरान्ह ४ः३० बजे बसेको संचालक समितिको ५६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्तापुँजी ४ अर्ब  ४० करोडको प्रतिसेयर १५.७८९५ प्रतिशतले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकद्वारा २% बोनस सेयरसहित ६.५% लाभांश वितरणको घोषणा

1553146966ccbl2.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको चैत ५ गते साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो बैंकमा हाल ८ अर्ब २५ करोड चुक्तापुँजी कायम भएको छ । यसको...

सेयरधनीलाई नेपाल लाइफको डबल धमाका, कुल ४८.५% लाभांश प्रस्ताव

1551590451bonus1.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्ये आकर्षक र टप नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांशको डबल धमाका प्रस्ताव गरेको छ ।  यो कम्पनीको  फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर...

सिभिल बैंकद्वारा ४.०५% नगद लाभांशको प्रस्ताव

1550381488civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको शुक्रबार मध्यान्ह १२ बजे बसेको संचालक समितिको २६४ औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट लगानीकर्तालाई हालको चुक्तापूँजीको ४.०५ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल बैंकको चुक्तापूँजी ७ अर्ब २५...

छिमेक लघुवित्त अस्वीकृत भएको ४०% लाभांशको प्रस्ताव लिएर पुनः पुग्यो राष्ट्रबैंक

1548330199chhimek.png
काठमाण्डौ । छिमेक लघुवित्त बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्तावलाई पुनः अगाडि बढाएको छ ।  नेपाल राष्ट्रबैंकले यो कम्पनीको संचालक समितिले गरेको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अस्वीकृत गरिदिएको थियो । सँगै, केही मापदण्ड...

एनटिसीले पारित गर्यो ५५% नगद लाभांशको प्रस्ताव, आजदेखि वितरण हुने

1547473813ntc111.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज (२०७५ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ ।    साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।   एघारौं साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम...

सेन्ट्रल फाइनान्सद्वारा ७% नगद लाभांश वितरणको घोषणा

1547360759upper.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  यो फाइनान्सको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हालको चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश...

कृषि विकास बैंकद्वारा आकर्षक लाभांश घोषणा: साधारण र अग्राधिकारलाई कति ?

1547187549adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले साधारण सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांशत वितरणको घोषणा गरेको छ ।  बैंकको पुस २७ गते बिहान बसेको संचालक समितिको ७२८ औं बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकमा कायम रहेको साधारण चुक्तापूँजीमा १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो ।  यस्तै,...

सात वर्षपछि प्रभू बैंकका सेयरधनीले प्रतिफल पाउने, १०.२६३% लाभांश वितरणको घोषणा

1546756098ipo2.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस २२ गते बसेको संचालक समितिको १३५ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  घोषित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको...

साना बैंक पनि सेयर छाडेर नगद लाभांशमै !

1546752706bhargav.jpg
काठमाण्डौ । ठूला झै साना बैंक तथा बित्तीय संस्थाले समेत वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्दा नगदमै जोड दिन थालेका छन् ।  यही क्रमलाई निरन्तरता दिने पछिल्लो बित्तीय संस्था बनेको भार्गव विकास बैंक ।  यो बैंकको पुस २० गते साँझ बसेको संचालक समितिको १८९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत नगद...

गुड्विल फाइनान्सको लाभांश दरमा भारी संकुचन

1545890434goodwill.png
काठमाण्डौ । गुड्विल फाइनान्सले आफ्ना लगानीकर्तालाई ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  फाइनान्सको पुस ११ गते बसेको संचालक समितिको ३२४ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करअघिको प्रतिसेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले गरेको प्रस्ताव अनुसार ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ...

मेगाले ७.८५% लाभांश वितरण गर्ने, सेयर र नगद कति ?

1545204196mega111.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको संचालक समितिको २३७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा तथा अन्य कोषबाट हाल कायम चुक्तापूँजी १० अर्ब २८ करोड ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख बराबरको नगद लाभांश र १.००२३३ प्रतिशतले हुन आउने १० करोड...

हिमालयन बैंकद्वारा ५% बोनस सेयरसहित १५.७८९५% लाभांश वितरणको प्रस्ताव

1545202354hbl.png
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस ३ गते बसेको संचालक समितिको ३६४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नियामक नेपाल ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध