china

रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

1693483916chinaa.jpg
काठमाण्डौ । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्।  हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको ऋणदाता बैंक अफ इस्ट एसिया (बीईए)ले चीनमा खराब कर्जा अनुपात ०.४ प्रतिशतको विन्दुले बढेर पहिलो त्रैमास ३.१५ प्रतिशत...

कमजोर बन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, फिचले घटायो जीडीपी ग्रोथको अनुमान

1693475167china.jpg
काठमाण्डौ । संकटसँग जुझिरहेको चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ।  रेटिङ एजेन्सी फिचले सन् २०२३ का लागि चीनको जीडीपी वृद्धि प्रक्षेपण घटाएको छ। यसअघि ५.६ प्रतिशत हुने अनुमान गरिएको थियो तर ८० बीपीएसले घटाइएको छ। अर्थात् यो वर्षमा चीनको अर्थतन्त्र ४.८ प्रतिशतको गतिमा वृद्धि हुने अनुमान गरिएको छ।  यद्यपि, एजेन्सीले...

सबैभन्दा ठूलो रियल स्टेट कम्पनी डुब्दा संकटमा चीनको अर्थतन्त्र, अमेरिका पनि चपेटामा

1693292032china.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ। अब चीनको खस्किँदो अर्थतन्त्रको चपेटामा ठूला कम्पनी आउन थालेका छन्।  हालै चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी एभरग्रान्ड समूहले आफू टाँट पल्टेको घोषणा गरेको थियो। कम्पनीको यो घोषणापछि पनि अमेरिकामा हलचल मच्चिएको छ। किनकि यो ग्रुपले च्याप्टर–१५अन्तर्गत न्युयोर्कको...

1695556604Online-Ad.gif

संकटमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र, माग घट्दा ‘डिफ्लेसन’को झट्का

1692688327china.jpg
काठमाण्डौ । दुई वर्षभन्दा बढी समयपछि पहिलोपटक जुलाईमा चीनको उपभोक्ता मूल्यमा गिरावट आएको छ। जसका कारण चीनको अर्थतन्त्रलाई डिफ्लेसनको झट्का लागेको छ।  मुद्रास्फीति मापन गर्ने आधिकारिक उपभोक्ता मूल्य सूचकांक गत जुलाईमा चीनमा १ वर्षअघिको तुलनामा ०.३० प्रतिशतले घटेको छ। यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा माग पुनर्जीवित गर्न...

चीनमा ब्याजदर हालसम्मकै न्यून स्तरमा, ३ महिना दोस्रोपटक कटौती, अर्थतन्त्र गतिशील बनाउने प्रयास

1692606687china.jpg
काठमाण्डौ । चीनको केन्द्रीय बैंकले कोरोनापछिको अर्थतन्त्रमा आएको सुस्ततासँग जुध्न ब्याजदर घटाएको घोषणा गरेको छ। पछिल्लो ३ महिनामा चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको यो दोस्रोपटक हो। पिपुल्स बैंक अफ चाइनाले १ वर्षको प्राइम रेट ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको जनाएको छ। एक वर्षको प्राइम रेट कर्पोरेट ऋणका लागि प्रयोग...

चिनियाँ अर्थतन्त्रमा डिफ्लेसनको झट्का !

1691939284China-economic-slowdown-trade-war.jpg
चिनी । दुई वर्षभन्दा बढीमा पहिलोपटक, जुलाईमा चीनको उपभोक्ता मूल्यमा गिरावट देखिएको छ, जसका कारण चीनको अर्थतन्त्र अपस्फीतिमा झरेको छ।  बीबीसीले आफ्नो रिपोर्टमा मुद्रास्फीति मापन गर्ने आधिकारिक उपभोक्ता मूल्य सूचकांक गत महिना अर्थात् जुलाईमा एक वर्ष अघिको तुलनामा ०.३० प्रतिशतले घटेको जनाएको छ । यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा...

चीनबाट खोसिँदै ‘विकासशील देश’को दर्जा, कस्तो पर्ला प्रभाव ?

1687077607chiana.jpg
काठमाण्डौ । अमेरिकाले आर्थिक मोर्चामा चीनलाई ठूलो झट्का दिने तयारी गरिरहेको छ।  अमेरिकी सिनेटले नयाँ कानुनलाई अनुमोदन गरेको छ। जसअन्तर्गत अमेरिकाले अब चीनबाट विकासशील देशको दर्जा खोस्ने तयारी गरेको हो।  अमेरिकाको यो कदमले चीनमा ठूलो असर पार्नेछ। चीनले अब विश्व बैंक र अन्य वित्तीय संस्थाबाट सहज र कम ब्याजदरमा ऋण लिन सक्ने छैन।...

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता, के-के छन् परियोजना ?

1686573234china.jpg
काठमाण्डौ । चीनले मध्यपूर्वमा लगातार आफ्नो प्रभाव बढाइरहेको छ।  यही सिलसिलामा चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ। लगानी सम्झौताका सम्बन्धमा साउदी पक्षले जारी गरेको विज्ञप्तिमा यो सम्मेलन अरब क्षेत्र र चीनको आपसी हितमा भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर भएको...

चीनमा निर्मित पहिलो स्वदेशी विमानको सफल व्यावसायिक उडान, बोइङ र एयरबसलाई टक्कर दिने

1685352190china.jpg
काठमाण्डौ । चीनमा निर्मित पहिलो स्वदेशी यात्रुवाहक विमानको सफलतापूर्वक व्यावसायिक उडान गरिएको छ।  यो उडानसँगै आधिकारिक रुपमा चीन नागरिक उड्डयन क्षेत्रमा प्रवेश गरेको छ। योसँगै चीनले पश्चिमी प्रतिद्वन्द्वी बोइङ र एयरबसलाई टक्कर दिने भएको छ।  चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त सी–९१९ विमानले संघाईबाट बेइजिङसम्मको...

चीनमा फेरि कोरोनाको नयाँ लहरको डर, जुनमा ६.५० करोड मानिस संक्रमित हुनसक्ने प्रक्षेपण

1685349965covid.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको छ।  चीनका स्वास्थ्य अधिकारीका अनुसार अप्रिलदेखि कोरोना संक्रमणका मामिलाहरु लगातार बढिरहेको छ। बढ्दो संक्रमणलाई लिएर चीन सरकारले जनतालाई सचेत गराइरहेको छ।  चीनमा जुनमा कोरोनाको नयाँ लहर चरम सीमामा पुग्ने चिनियाँ स्वास्थ्य अधिकारीहरुको प्रक्षेपण रहेको छ। कोरोनाभाइरसको...

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

1682241396gold.jpg
काठमाण्डौ । चीनको सुनको भण्डारमा लगातार पाँचौँ महिना वृद्धि भएको छ। चीनले भविष्यमा यसविरुद्ध सम्भावित प्रतिबन्ध लगाउने तयारी गरिरहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ विद्वान र अर्थशास्त्री सन सियाओजीले भविष्यमा अमेरिकी डलरलाई भुक्तानी प्रणालीबाट बाहिर निकाल्ने प्रक्षेपण गर्दै चीनको केन्द्रीय बैंकले...

‘सेतो सुन’का लागि चीन र अमेरिकाको रस्साकस्सी, के हो यो र किन छ महत्वपूर्ण ?

1681617100lithium.jpg
काठमाण्डौ । विश्व दिगो ऊर्जा अर्थात हरित ऊर्जातर्फ अघि बढिरहेको छ। यसका लागि विश्वको नजर जसमा केन्द्रित छ, त्यसको ठूलो भण्डार ल्याटिन अमेरिकाका तीन देशमा छ। अर्जेन्टिना, चिली र बोलिभिया विश्वको ‘लिथियम ट्रायंगल’ हुन्। जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार छ। यस कारणले गर्दा, विश्वभरका सरकार र लगानीकर्ताको ध्यान ल्याटिन...

चार्टर उडानबाट एकैपटक १८० चिनियाँ पर्यटक आउँदा नेपालमा उत्साह, पञ्चेबाजा लिएर स्वागत गर्न पुगे पर्यटनमन्त्री

16813724993.jpeg
काठमाण्डौ । कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट  १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।  हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनीया राजदूत छेनसोङ र नेपाल पर्यटन...

नेपाल आउने चिनियाँको ओइरो, हिमालय एयरलाइन्सले चार्टर्ड बिमानबाट धमाधम ओसार्दै

1681371740IMG1965.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ देखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ ।  हिमालय एअरलाइन्सको नाइन एन ७८५ एयरबस ए ३२०–२१४ ले आज १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने...

चीनका चिप टाइकुनमाथि भ्रष्टाचारको आरोप

1679393634chiana.jpg
काठमाण्डौ । चीनको भ्रष्टाचारविरोधी निकायले चिप टाइकुन चाओ वेइगुओविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ।  चीनको सेमीकन्डक्टर उद्योग संकटमा परेको बेला यी आरोपहरु आएका हुन्। चाओ कम्प्युटर चिप निर्माता सिंघुआ युनिग्रुपका पूर्वअध्यक्ष हुन्। चीन सरकारले सेमीकन्डक्टर उद्योगमा अर्बौं डलर लगानी गरेको भए पनि यो प्रस्ताव अलपत्र वा असफल भयो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध