china

विश्व सेयर बजारमा पहिरो, कच्चा तेलको मूल्य पनि क्र्यास हुने बाटोमा

1650900618wall-street.jpg
काठमाण्डौ । चीनमा एकाएक बढ्न थालेको कोभिड संक्रमितहरुको संख्याका कारण लकडाउनको सम्भावनालाई मध्यनजर गर्दै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा विश्वका प्रमुख सेयर बजार परिसूचकहरुमा पहिरो गएको छ ।  चीनको मुख्य शहर संघाई तथा अन्य शहरहरुमा पनि कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि लकडाउन हुने सम्भावना आँकलन गर्दै लगानीकर्ता त्रसित...

चीनमा चालकविहीन ट्याक्सी चलाउन अनुमति

1650878362pony.jpg
काठमाण्डौ । टोयोटा मोटरको सहायक कम्पनी पोनी डट एआईले चीनमा चालकविहीन ट्याक्सी सञ्चालन गर्न अनुमति पाएको छ। अनुमति पाएसँगै उक्त कम्पनीले केही चालकविहीन ट्याक्सी भाडा चलाउन दिनेछ।  कम्पनीले चीनमा चालकविहीन ट्याक्सी चलाउन आफूहरु पहिलो कम्पनी भएको दाबी पनि गरेको छ। स्टार्टअप कम्पनीले नान्शाको ग्वान्झाउ सहरमा १००वटा  चालकविहीन...

चीनको सांघाईमा लकडाउनपछि कोरोनाबाट पहिलोपटक तीनको मृत्यु

1650262686china.jpg
काठमाण्डौ । चीनको आर्थिक केन्द्र मानिने सांघाईमा लकडाउनपछि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको छ। स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ। आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्। सांघाईमा यसअघि कोभिडका कारण...

1695556604Online-Ad.gif

कोरोनाले सांघाई त्राहिमाम : क्वारेन्टिन सेन्टरहरु खचाखच, मानिसहरु भोकभोकै बस्न बाध्य

1650025726covid.jpg
काठमाण्डौ। चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाले निकै त्रास फैलाइरहेको छ।  सांघाईमा बिहीबार २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। तर, २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन। राष्ट्रपति सी जिनपिङले कडाइ गर्ने भनेकै भोलिपल्टै सांघाईमा यति धेरै मामिला बाहिर आएका हुन्।  कोरोनाबाट सांघाई अहिलेसम्मकै बढी...

चीनमा फेरि तीव्रगतिमा फैलिँदै कोरोना संक्रमण, एकैदिन १६ हजार बढीमा पुष्टि

1649132515china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ। चीनमा सोमबार १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ हजार २३५ जनामा संक्रमणको लक्षण देखिएको छ। तर, १५ हजार ३५५ संक्रमितमा कुनै लक्षण देखिएको छैन।  चीनको व्यापारिक सहर सांघाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। चीन सरकारले विच्याटको आधिकारिक...

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सांघाईमा लकडाउन घोषणा

1648451158shanghai.jpg
काठमाण्डौ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएको छ। नयाँ संक्रमित पुष्टि हुने संख्या निरन्तर बढिरहेको छ।  यसैबीच संक्रमितको संख्या बढ्न थालेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोना महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।...

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य परीक्षण तीव्र पारिँदै

1646895637china.jpg
काठमाण्डौ । चीनमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ। चिनिया स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही सातादेखि संक्रमितको संख्या फेरि बढ्न थालेको बताएका छन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार चीनका विभिन्न सहरमा बुधबारमात्र ४०२ जना कोरोना संक्रमण पुष्टि भएको छ। गत मंगलबार पनि २३३ जनामा संक्रमण पुष्टि...

आर्थिक सम्बन्ध मजबुत बनाउँदै रुस र चीन, सबैभन्दा बढी इन्धन किन्ने सम्झौता

1646207143China-Russia.jpg
काठमाण्डौ । गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमी देशहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसमाथि अन्य देशले प्रतिबन्धहरु लगाउन थालेका छन्।  आर्थिक प्रतिबन्ध रुसको अर्थतन्त्रलाई धरासायी बनाउने र युद्ध रोक्ने खोज्ने अस्त्रका रुपमा प्रयोग भइरहेको छ। तर, रुसलाई आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न सक्ने आँकलन...

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

1642425577china.jpg
काठमाण्डौ। सन् २०२१ मा चीनमा शिशु जन्मदर हालसम्मै न्यून देखिएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले जनसंख्या बढाउन लिएको नीति असफल बन्दै गएको छ।  चीनले केही वर्षपहिले जनसंख्या घटाउने अभियानअन्तर्गत एक दम्पती एक सन्तानको नीति लिएको थियो। अहिले जनसंख्या बढाउन चीनले एक दम्पती ३ सन्तानको नीति लिएको छ। तर संसारकै...

कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि चीनको सियान सहरमा लकडाउन

1640243077china.jpg
काठमाण्डौ । कोभिड संक्रमण फेरि तीव्रगतिमा बढ्न थालेपछि चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ। त्यहाँका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ। गत डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि बुधबारदेखि लागू हुने गरी लकडाउन जारी गरिएको हो। लकडाउनसँगै प्रत्येक घरबाट एकजनाले दुई दिन बिराएर आवश्यक सामग्री...

एक चिनियाँ रियल स्टेट कम्पनीको करोडौँ डलर लिएर लगानी व्यवस्थापन संस्था गायब

1639905425china.jpg
काठमाण्डौ । चीनमा कुनै बेला ठूलो घरजग्गा (रियल स्टेट) कम्पनी मानिने ‘चाइना फोर्ट्युन ल्यान्ड डेभलप्मन्ट’ले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित ‘सम्पर्कविहीन’ भएको जनाएको छ।  कम्पनीका अनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रिएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो।...

चीनमा महँगी बढ्दा विश्वका उपभोक्ता चिन्तित

1636541353china.jpg
काठमाण्डौ । विश्वभर खाद्यान्न, पेय पदार्थ, लत्ताकपडा र मेसेनरी पार्टपुर्जा निर्यातमा अग्रस्थामा रहेको चीनमा विविध कारणले मुद्रास्फीति बढ्दा संसारभर महँगी बढ्ने देखिएको छ।  खासगरी चीनका उत्पादक कम्पनीहरुमा लागत बढ्दा विश्वभर उपभोक्ता मूल्यमा प्रभाव परेको हो। गत अक्टोबरमा मात्रै अघिल्लो  अक्टोबरको तुलनामा वस्तु तथा समानको ...

कोरोना कहर : चीनमा फेरि बढ्यो सन्त्रास, लकडाउनदेखि हवाई उडानसम्म स्थगित

1635312827corona.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाको सन्त्रास फैलिएको छ।  लगातार ५ दिनदेखि चीनमा कोरोना संक्रमणको मामिला बढेको छ। देशका विभिन्न भागमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि हवाई उडान स्थगित गरिएको छ भने स्कुलहरु पनि बन्द गरिएका छन्।  चीनको उत्तरी प्रान्तमा लकडाउन लगाइएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनिएको...

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

1635238297china.jpg
काठमाण्डौ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि चीनको एउटा सहर पूर्ण रुपमा लकडाउन गरिएको छ। चीनको गान्सु प्रान्तको राजधानी लानजुको एहतियान पूर्ण रुपमा लकडाउन गरिएको हो। यो सहरमा करिब ४० लाख मानिसको बसोबास रहेको छ। मानिसहरुलाई अत्यावश्यक अवस्थामा मात्रै घर बाहिर निस्किन भनिएको छ।  हिजो चीनमा २९ जनामा कोरोना संक्रमण देखिएको थियो।...

चीनमा फेरि बढ्न थाल्यो कोरोना प्रकोप, संक्रमण बढ्नुमा मुख्य कारक डेल्टा भेरियन्ट

1635139860china.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाभाइरस संक्रमणको मामिला बढ्न थालेको छ। कोरोना संक्रमण फैलिनुको मुख्य कारण डेल्टा भेरियन्टलाई लिइएको छ। चीनका सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना संक्रमण फेरि फैलिन थालेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार डेल्टा भेरियन्टबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध