CIT

नागरिक लगानी कोषले पायो हकप्रद निष्कासनको अनुमति

1608189129CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सीआईटीलाई आज बिहीबार हकप्रद निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब सीआईटीले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। सीआईटीले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ। रु. १०० अंकित दरका कुल १ करोड...

सहास उर्जाले १.०५ करोड कित्ता आइपीओ निश्कासन गर्ने, सीआइटी बन्यो प्रत्याभूतिकर्ता

1606398302cit.jpg
काठमाण्डौ । साहस उर्जा लिमीटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो ।  आइपीओ जारी गर्ने...

नागरिक स्टक डिलर कुनै पनि बेला बजार प्रवेश गर्ने, किन खोज्यो ब्रोकर ?

1606202120citt.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेड कुनै पनि बेला बजारमा धमाकेदार प्रवेश गर्ने तरखरमा रहेको छ।  कम्पनीका सीईओ महेश्वरलाल श्रेष्ठले सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले निश्चित तोकेर बजार प्रवेश नगर्ने बताए। ‘हामी आन्तरिक रुपमा तयार गरेर बजारको परिदृश्य हेरेर कुनै पनि दिनमा हामी इन्ट्री गर्नका...

1695556604Online-Ad.gif

अब अनलाइनबाटै ‘नागरिक पेन्सन योजना’ मा सहभागी हुन सकिने, यस्तो छ प्रक्रिया

1601626894cit.jpg
– भक्तराज रसाइली  काठमाण्डौ। नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’ मा सहभागी हुन अनलाइनबाट आवेदन गर्न मिल्ने व्यवस्था हुने भएको छ। कोषका डेपुटी कार्यकारी निर्देशक इन्द्र कट्टेलका अनुसार देशभरका जुनसुकै स्थानबाट ऐच्छिक रुपमा पैसा जम्मा गरी पेन्सन दिने योजनामा सहभागिता जनाउनका लागि अनलाइनबाटै आवेदन दिने...

सीआईटीको सेयरमूल्यमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1593495583CIT.jpg
काठमाण्डौ । कारोबार खुलेको पहिलो प्रहरमा नै नागरिक लगानी कोष (सीआईटी) को सेयर मूूल्यमा मंगलबार पोजिटिभ सर्किट लागेको छ। कारोबार खुुलेको १० मिनेटमै सीआईटीको सेयरमूूल्यमा भने १० प्रतिशतले वृद्धि भई पोजिटिभ सर्किट लागेको हो। अघिल्लो कारोबारको सेयरमूूल्यभन्दा सीआईटीको सेयरमूूल्यमा १० प्रतिशतले वृद्धि भई २ हजार २ सय ७७ रुपैयाँमा कारोबार...

नेपालमै पहिलोपटक सीआईटीको ‘स्टक डिलर कम्पनी’ दर्ता, बजारमा उछाल आउने अपेक्षा

1581319298CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ सोमबार दर्ता गरेको छ । कोष स्रोतका अनुसार कोषले स्टक डिलर कम्पनी सोमबार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको हो । यसका लागि कोषले आवश्यक सम्पूर्ण कागजात कम्पनी रजिस्टारको कार्यालयको अनलाइनमार्फत अपलोड गरी आवेदन दिएको थियो । कम्पनी...

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

1581316070Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कति कायम भयो ?

1567664534CIT.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार नागरिक लगानी कोषको लाभांश वितरण गर्न सेयरमूल्य समयोजन गरेको छ । नागरिक लगानी कोषले अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीहरुलाई २३.१६% लाभांश वितरण गर्न बुक क्लोज गरेसँगै नेप्सेले कोषको सेयरमूल्य समायोजन प्रतिकित्ता १ हजार ८८२.७९ रुपैयाँ काम गरेको छ । कोषले लाभांश वितरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध