CIT

नागरिक लगानी कोषमा फलेवास क्षेत्रका मजदुरको मासिक रु. १ हजार जम्मा गरिने

1613995985cit--phalebas-nagarpalika-agriment.jpeg
काठमाण्डौ ।​ नागरिक लगानी कोषमा प्रत्येक महिना पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको १ हजार रुपैयाँ जम्मा गरिने भएको छ। कोषमा मजदुरको ५०० रुपैयाँ योगदान तथा नगरपालिकाले थपिदिने ५०० रुपैयाँ गरी मासिक १ हजार रुपैयाँका दरले जम्मा गरिने भएको हो।  यस विषयमा नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच द्विपक्षीय...

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन

1612146788cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीईटी) को हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ। कोषले गत पुस २८ गतेदेखि १ः०.८२८४ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा आज सोमबार बैंकिङ समयसम्म आवेदन सकिने धितोपत्र बिक्री प्रबन्ध आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।  कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार...

नागरिक लगानी कोषको हकप्रद भर्नुभयो ? आवेदन दिने म्याद अब २ दिनमात्र बाँकी

1612065217CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीईटी) को हकप्रद सेयरमा आवेदन दिने म्याद अब २ दिनमात्र बाँकी रहेको छ। कोषले गत पुस २८ गतेदेखि १ः०.८२८४ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा आज आइतबार र भोलि सोमबार बैंकिङ समयसम्म आवेदन सकिने धितोपत्र बिक्री प्रबन्ध आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।  कोषको हाल कायम चुक्तापुँजी १ अर्ब...

1695556604Online-Ad.gif

हालसम्म ‘नागरिक पेन्सन योजना’ मा कति भए सहभागी ? यस्ता छन् सुविधाहरु

1611571023cit.jpg
काठमाण्डौ । कोरोनाका कारण सामान्य प्रभाव परे पनि नागरिक लगानी कोष (सीआईटी) ले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’ अहिले सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।  गत साउनको अन्तिम साताबाट सीआईटीले यो योजना लन्च गरेको छ। तर कोरोना कारण अधिकांश उद्योगधन्दा र निजी व्यापारव्यवसायमा असर परेका कारण यो योजनामा उल्लेख्य सहभागिता हुन सकेको...

नागरिक स्टक डिलरले बजारमा लगानी सुरु गरिसकेको खुलासा, आईपीओ पनि जारी गर्ने

1610537757citttt.jpg
काठमान्डौ । बहुप्रतिक्षित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर बजारमा लगानी गर्न थालेको खुलासा भएको छ। कम्पनी स्थापना भएदेखि धितोपत्रमा लगानी गर्न सुरु गरिसकेको स्टक डिलरकै एक अधिकारीले खुलासा गरेका हुन्। यद्यपि ती अधिकारीले हालसम्म के–कति लगानी गरिसकेको भन्नेबारे भने खुलाएनन्। त्यसो कम्पनी...

सीआईटीको हकप्रद आजबाट बिक्री खुला, कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ ?

1610418808citizen-investment-trust.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयरमा आज मंगलबार (पुस २८ गते) बाट आवेदन खुला गरिएको छ। कोषले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गरेको हो। कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०।८२८४ निष्कासन गरेको छ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयरमा...

नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु

1610358680CIT.png
काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ। अनलाइन रजिस्ट्रेसन सेवाको सुरुआतसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ। यसका लागि योजनामा सहभागी हुनका लागि  http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/Schem...

भोलिबाट सीआईटीको हकप्रदमा आवेदन खुल्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

1610347329cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयर भोलि पुस २८ गतेबाट निष्कासन हुँदैछ।  कोषले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०.८२८४ निष्कासन हुनेछ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर कोषले...

सीआईटीले आजबाट राख्यो ७५ हजार कित्ता सेयर लिलामीमा

1609986634auction.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले सीबीआईएल क्यापिटल लिमिटेडमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बिहीबार लिलामीमा राखेको छ। कोषले सीबीआईएलमा रहेको आफ्नो स्वामित्वको ७५ हजार कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकधनीसहित योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न ...

नागरिक लगानी कोषले रु. १० अर्ब बैंकहरुमा लगानी गर्ने

1609224398cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले १० अर्ब बढी रकम ‘क’ वर्गका बैंकमा लगानी गर्ने भएको छ। कोषले मुद्दति निक्षेपका रुपमा बैंकहरुमा १० अर्ब ४ करोड ९८ लाख ४४ हजार रुपैयाँ लगानी गर्ने भएको हो। यस्तो लगानी १ वर्षदेखि २ वर्षसम्मको हुने कोषले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम, ब्याज र ब्याज भुक्तानी गर्ने...

हकप्रदका लागि नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609209482cit.jpg
काठमाण्डौ । हकप्रद सेयरका लागि नागरिक लगानी कोष (सीआईटी) को मंगलबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयरका लागि कोषको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ७८४ रुपैयाँ कायम गरेको छ। यसअघि कोषको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै...

प्रभु बैंक कर्पोरेट पे प्रणालीमा आवद्ध

1609158424prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

सीआईटीको हकप्रद पुस २८ बाट निष्कासन हुने, कहिलेसम्म कायम सेयरधनीले पाउने ?

1608865563cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयर यही पुस २८ गतेबाट निष्कासन गर्ने भएको छ। कोषले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०.८२८४ निष्कासन हुनेछ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर कोषले...

नागरिक लगानी कोषले हकप्रद निष्कासन गर्न तोक्यो बुक क्लोज मिति, कहिले ?

1608440736CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले निष्कासन गर्ने भनेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कोष सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस पुस १३ गतेसम्म कायम सेयरधनीहरु कोषले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र...

बजार प्रवेशको अन्तिम चरणमा नागरिक स्टक डिलर, सेयर खरिदबिक्री गर्न मिल्ने विन्डोजको परीक्षण सुरु

1608195501cittt.jpg
– भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र बजारमा प्रवेश गर्ने तयारी गरिरहेको नागरिक लगानी कोषको सहायक कम्पनीका रुपमा रहेको नागरिक स्टक डिलरले आफैँ सेयर खरिदबिक्री गर्न मिल्ने विन्डोजको परीक्षण सुरु गरेको छ।  नागरिक स्टक डिलरका सीइओ महेश्वरलाल श्रेष्ठले धितोपत्र बजारमा प्रवेश गर्ने लगभग सबै तयारी पूरा गरी हाल उक्त विन्डोजको परीक्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध