CIT

सीआईटीको ल्यायो कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी योजना, यस्ता छन् सुविधा

1624184440cit-building.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारी तुलनात्मक रुपमा बढी प्रभावित भएका छन्।  यी क्षेत्रहरुमा कार्यरत कर्मचारीले नागरिक लगानी कोष (सीआईटी) बाट सञ्चालित कर्मचारी बचत...

नागरिक लगानी कोषको वार्षिक साधारणसभा असार १८ मा, बुक क्लोज कहिले ?

1622961970cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।  कोष सञ्चालक समितिको गत जेठ २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा अपराह्न २ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित...

मार्केट अपडेट : १ घन्टामै ५९.७१ अंकले बढ्यो बजार, बैंकमा उछाल

1622960756Market-1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएको १ घन्टामै बजारमा उछाल आएको छ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५९.७१ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २९१६.४७ को विन्दुमा उक्लिएको छ। राम्रा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.६८ अंकले बढेर ५२३.८० को उचाइमा पुगेको छ।  अहिले नेप्सेमा सूचीकृतमध्ये...

1695556604Online-Ad.gif

सीआईटीको नाफा ५६%ले बढ्यो, ईपीएस भने घट्यो

1621314890cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार सीआईटीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.०३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म सीआईटीले ३७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा...

सीआईटीको ३.५ लाख बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1621134734cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) को ३ लाख ५० हजार कित्ता बढी संस्थाक सेयर आज आइतबारबाट लिलामीमा राखिएको छ। एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा सेयरमा प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले पनि खरिद आवेदन दिन सक्नेछन्।  लिलामीमा...

सीआईटीले बैंकहरुमा साढे ९ अर्ब लगानी गर्ने

1617960613cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले झन्डै साढे ९ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ। सीआईटीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका बैंकहरुमा ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। सीआईटीले शुक्रबार सूचना प्रकाशित गर्दै इच्छुक बैंकले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज...

नागरिक लगानी कोषद्वारा १७.८९% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1617512507cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कोष सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको बोनस सेयर र ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२...

सीआईटीबाट निजामती बीमा कोषका सेवाग्राहीले भोलिबाट थप ३ दिन सेवा नपाउने

1616900744cit.jpg
काठमाण्डौ । निजामती बीमा कोषका सेवाग्राहीले सोमबारबाट थप ३ दिन नागरिक लगानी कोष (सीआईटी) बाट सेवा नपाउने भएका छन्। सीआईटीले आइतबार एक सूचना प्रकाशित गर्दै निजामती बीमा कोषका सेवाग्राहीलाई भोलि सोमबारदेखि बुधबारसम्म सेवा दिन असमर्थ रहेको जानकारी गराएको हो।  सीआईटीले पुरानो सफ्टवेयरमा रहेको डाटा (तथ्यांक) नयाँ वेब बेस्ड एनएलके...

आजबाट सीआईटीको ४.६८ लाख बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1615863298CIT.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज चैत ३ गतेबाट लिलामीमा राखिएको छ। नेपाल बैंकको स्वामित्वमा रहेको सीआईटीको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यामान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्ने...

सीआईटीको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1615779491cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले लिलामीमा राखेको अवितरिक हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ। सीआईटीले गत फागुन २१ गतेदेखि लिलामीमा राखिएको अवितरित ३ लाख ५४ हनार १५०.०५ कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म सीआईटीले निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेका...

चैत ३ बाट सीआईटीको ४.६८ लाख बढी कित्ता सेयर लिलामीमा राखिने

1615343627cit.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर लिलामीमा राखिने भएको छ। नेपाल बैंकको स्वामित्वमा रहेको सीआईटीको ४ लाख ६८ हजार ८२८ कित्ता सेयर आउँदो चैत ३ गतेबाट लिलामीमा राखिने भएको हो। लिलामीमा राखिने सेयरमा विद्यालयमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस...

सीआईटीको मूल्य अझै बढ्नसक्ने, कतिसम्म पुग्ला?

1614937342cit.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। हिजोआज सेयर बजारमा अचाक्ली आकर्षण बढ्दै गइरहेको छ। पुरानासँगै नयाँ लगानीकर्ताहरु सक्रिय रुपमा सेयर कारोबार गरिरहेका छन्। अनलाइन प्रणालीको विकाससँगै सेयर कारोबार झनै सहज बनेको छ।  यो साता नेप्से परिसूचकले नागबेली आकारले आफ्नो बाटो तय गरेको छ। अहिले परिसूचक २५०० माथि पुगेको छ। यो साता बजारमा १७५...

सीआईटीको ३.५ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा, सस्तैमा उठाउने अवसर

1614910700cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर आज शुक्रबार (फागुन २१ गते) बाट लिलामीमा राखेको छ।  कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा खरिद आवेदन नपरेका कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्न लागेको हो।  लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले...

भोलिबाट सीआईटीको ३.५ लाख बढी कित्ता सेयर लिलामीमा राखिने, सस्तैमा उठाउने मौका

1614826596CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर भोलि फागुन २१ गतेबाट लिलामीमा राख्ने भएको छ।  कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा आवेदन नपरेका कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्ने भएको हो।  लिलामीमा राखिने सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले...

सीआईटीले ३.५ लाख बढी कित्ता सेयर फागुन २१ बाट लिलामीमा राख्ने, क–कसले किन्न पाउँछन् ?

1614134578CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले अवितरित हकप्रद सेयर फागुन २१ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको छ। जसमा आवेदन नपरेको कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्ने भएको हो।  लिलामीमा राखिने सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध