CIT

सेयर बजारमा नागरिक लगानी कोषको आगामी यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1639738557cit-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये आमलगानीकर्ताले चासो दिने कम्पनीमा नागरिक लगानी कोष (सीआईटी) पनि एउटा हो। सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ गते स्थापित सीआईटीले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुुरु गरेको थियो। २०७६ आसारबाट सीआईटीले सर्वसाधारणका...

यी दुई दिन नागरिक लगानी कोषको सम्पूर्ण कारोबार बन्द रहने

1639711235cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबार आउँदो साता २ दिन बन्द हुने भएको छ।  आउँदो साता आइतबार (पुस ४ गते) र सोमबार (पुस ५ गते) कोषको केन्द्रीय कार्यालय  र शाखा कार्यालयहरुले प्रदान गर्दै आएका सम्पूर्ण कारोबार बन्द हुने भएको हो।  कोषको भुरानो भवनमा रहेको डाटा सेन्टर नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण...

नागरिक लगानी कोषका सहभागी र कर्मचारीलाई अन्नपूर्ण न्युरो अस्पतालमा विशेष छुट

1639660188citneuro-hospita-1.jpg
काठमाडौ । नागरिक लगानी कोषका सहभागी र कर्मचारीहरुले अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्समा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  छुट उपलब्ध गराउने सम्बन्धमा नागरिक लगानी कोष र अन्नपूर्ण न्युरो अस्पतालबीच बिहीबार सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका...

1695556604Online-Ad.gif

भविष्यका लागि बचत: सीआईटी वा एसएसएफमा आबद्ध हुँदा पाइन्छन् यस्ता सेवासुविधा

1638853537logo.png
– अनन्त्य सुन्दर काठमाण्डौ । अवकाशपछिको जीवन सुखमय होस् भन्ने चाहना कसको हुँदैन र ? यससँगै छोराछोरीको भविष्य उज्ज्वल पार्ने र भविष्यमा छोराछोरीमाथि बोझ बन्न नचाहने सोच पनि धेरैको हुन्छ। यी सोच र चाहना तबमात्रै पूरा हुन्छन्, जब जागिरको सुरुआतदेखि नै मानिसले बचतको बानी विकास गर्छ।  हाल नेपालमा पनि कर्मचारीहरुका लागि सञ्चय कोष...

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

16385207052.jpg
काठमाण्डौ। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध...

नागरिक लगानी कोषद्वारा रु. १.६८ करोड कोभिड मृत्यु भुक्तानी

1637737134Cit-check-hastantaran.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ।  कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने...

नागरिक लगानी कोषद्वारा अध्यक्ष प्राडा भट्टराईको बिदाइ

1637489807bidai1.jpg
काठमाण्डौ। नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ।  कोषका अध्यक्ष प्राडा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो। उमेर हदका कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार प्राडा भट्टराईको पदावधि समाप्त भएको हो।  बिदाइ कार्यक्रममा प्राडा...

सीआईटीका कर्मचारी र योगदानकर्तालाई आरोग्य डाइग्नोस्टिकमा विशेष छुट

16304933021.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)का कर्मचारी र विभिन्न योजनाका योगदानकर्ताहरुले नयाँबानेश्वरस्थित आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा सेवा लिएबापत छुट पाउने भएका छन्।  छुट प्रदान गर्ने सम्बन्धमा सीआईटी र आरोग्यबीच बुधबार सम्झौता भएको हो। सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल...

सीआईटीको वार्षिक साधारणसभाबाट १७.८९% लाभांश पारित, यस्तो छ वित्तीय प्रगति

16252272532.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन भएको छ।  सीआईटीको आज सम्पन्न २६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ९ प्रतिशत बोसन सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। सीआईटी...

सीआईटीको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1625197471cit.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्न नागरिक लगानी कोष (सीआईटी) ले आज असार १८ गते आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ।  सभा सीआईटीको काठमाण्डौको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा अपराह्न २ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र बाँकी...

अन्तरिक्षबाट सुरु हुँदैछ इन्टरनेट सेवा, आज पठाइँदैछ एउटा खास स्याटेलाइट

1625137600oneweb.jpg
काठमाण्डौ । अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा सुरु गर्ने कोसिस गरिरहेको टेक्नोलोजी कम्पनी वानवेभले आज बिहीबार एउटा ठूलो सफलता प्राप्त गर्दैछ।  लन्डनस्थित यो कम्पनीले अबको केही घन्टामा ३६ स्याटेलाइट लन्च गर्दैछ। यसका साथ इन्टरनेट सेवा दिनका लागि कम्पनीको मेगा स्याटेलाइट अर्बिट (स्याटेलाइटहरुको एउटा घेरा) मा कुल स्याटेलाइटको...

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

1624957605cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ।  अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्थाअनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। यस...

नागरिक लगानी कोषको १ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1624588341auction.png
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (असार ११ गते) बाट लिलामीमा राखिएको छ।  सीआईटीको कुल १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा इच्छुक बैंक तथा वित्तीय र बीमा कम्पनीहरुले खरिद आवेदन पाउनेछन्।  लिलामीमा राखिएको सेयर...

मूल्य समायोजनपछि सीआईटी र नेपाल एग्रो लघुवित्तको सेयरभाउ कति ?

1624328865price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज २ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।  गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नागरिक लगानी कोष (सीआईटी) र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता सीआईटीको ३ हजार ७४३ रुपैयाँ र नेपाल एग्रो लघुवित्तको ५४९ रुपैयाँ कायम...

आजसम्म कायम सेयरधनीले नागरिक लगानी कोषको लाभांश पाउने

1624242034cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले भोलि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले सीआईटीको लाभांश पाउनुका साथै सभामा भाग लिन योग्य पनि हुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध