citizens bank international limited

सिटिजन्स बैंकका ग्राहकलाई हंग्री फास्ट फुडमा १५% छुट

1644748481Press-release-photo.png
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बाराको निजगढस्थित हंग्री फास्ट फुडमा १५ प्रतिशत छुट पाउने भएका छन्। सिटिजन्स बैंकको कार्डबाहकलाई हंग्री फास्ट फुडमा १५ प्रतिशत छुट दिने समझदारी भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

1644557622Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा ललितपुरको सुबानेमा

1644225788Press-release-photo-111.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ। यही क्रममा बैंकले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा यही माघ २२ गतेबाट ९१ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा ग्राहकको सहजताका लागि कल सेन्टर सेवाको सुरुआत

1644142455IMG20220206150524.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर (कल सेन्टर) सेवा आ माघ २३ गतेबाट सञ्चालनमा ल्याएको छ। अब यस बैंकका ग्राहकले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन्। ग्राहकले...

सिटिजन्स बैंकद्वारा रु. ८ लाखभन्दा बढी नगद सहयोग

1643259357IMG-20220126-WA0003.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय भैरहवाकी ग्राहक गीता गुरुङको मृत्यु भएकामा निजका श्रीमान रविन्द्रकुमार थापालाई रु. ८ लाख ९७ हजार नगद सहयोग गरेको छ।  उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाका शाखा प्रमुख तथा अन्य कर्मचारीको रोहबरमा लघुवित्त इकाइका इन्चार्ज प्रवेश अर्यालले...

सिटिजन्स बैंकको नाफामा ४१.६०% को बढोत्तरी, अधिकांश सूचकमा उल्लेख्य प्रगति

1642741931czbil1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड दोश्रो त्रैमासमा १ अर्ब बढी कमाउने बैंक बन्न सफल भएको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २३ करोड नाफा आर्जन गर्ने सफलता पाएको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८७ करोड ५१ लाख मात्रै नाफा कमाएको थियो । यसरी बैंकको नाफा ४१.६० प्रतिशतले बढेको देखिएको छ ।   समीक्षा...

सिटिजन्स बैंकको मर्जर इन्भेष्टमेन्ट कि सिभिलसँग ? यस्तो छ वास्तविकता

1642667918czbil.jpg
काठमाण्डौ । हिमालयन बैंकसँगको मर्जर टुटेपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडसँग मर्जरको सम्झौता गर्ने बजारमा विश्लेषण भइरहेको छ । यसअघि यी दुई बैंकका संचालकबीच संभावित मर्जरका लागि एकपटक बैठक भए पनि इन्भेष्टमेन्ट हिमालयनसँग मर्ज हुने गरी अगाडि बढेपछि थप प्रगति हुन सकेको थिएन । तर, मर्जर हुनै लागेको...

जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवनबाट सिटिजन्स बैंकको बैंकिङ सेवा सञ्चालन

1642397883Photo-2.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  आज माघ ३ गते उक्त भवनमा पूजापाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै बैंकिङ कारोबार सञ्चालन गरिएको हो।...

सिटिजन्स बैंकद्वारा ग्राहकलाई प्राथमिकतामा राख्दै थप प्रिभिलेज काउन्टर विस्तार

1641882444Press-release-photo-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ। यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौ तथा कमलादी काठमाण्डौ, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र...

सिटिजन्स बैंकले सुरु गर्यो कार्डलेस क्यास विथड्रल सेवा, अब बिना कार्ड एटीएमबाट पैसा झिक्न सकिने

1641557172citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकका लागि कार्डलेस क्यास विथड्रल सेवाको सुरुआत गरेको छ।  यो सुविधामार्फत सिटिजन्स  बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्। यस प्रविधीमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीको भटौलिया बजारमा

1641118136Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा यही पुस १६ गतेबाट ९० औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो...

नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको शाखारसहित बैंकिङ सेवा विस्तार

1640598912Press-release-photo-111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यही यही पुस ९ गतेबाट ८९ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। जर्गाहामा सेवा...

सिटिजन्स बैंकका कार्डबाहकलाई सिराइचुली होटेलमा विशेष छुट

1640494283Press-release-photo--1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको नारायणगढस्थित सिराइचुली होटेलबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सिराइचुली होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

सिटिजन्स बैंकमा अब सहज रुपमै अमेरिकी डलर सटही गर्न सकिने

1640323874citizens.jpg
काठमाण्डौ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्रीवितरण सुरु गरेको छ।  हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकले अमेरिकी डलर आयात...

डिजिटल बैंकिङमा अग्रसर हुँदै सिटिजन्स बैंक, ‘कियोस्क’ सेवाको सुरुआत

1640261639press-Release-Photo-11.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ कियोक्स (Kiosk)  सेवाको सुरुआत गरेको छ।  आज पुस ८ गते एक समारोहमार्फत उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाण्डौ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध