coronavirus

कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो, पहिलो चरणमा क–कसलाई लगाइन्छ ?

1611212810corona.jpg
काठमाण्डौ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।  भारतले हिजो बुधबार नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। सोहीअनुसार एयर इन्डियाको विमानबाट भारतले खोप नेपाल पठाएको हो। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय संस्करण ‘कोभिसिल्ड’ केहीबेरअघि मात्रै...

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने, भोलिबाट आउन थाल्ने

1611132628minister-tripathi.jpg
काठमाण्डौ । भारत सरकारले नेपाललाई कोरोनाभाइरसविरुद्धको खोपको १० लाख डोज अनुदानमा दिने भएको छ।  आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले यसबारेमा जानकारी गराएका हुन्। अनुदानमा पाइने खोप भोलि बिहीबारबाट नेपाल आउन थाल्ने मन्त्री त्रिपाठीले जानकारी गराएको छ।  पहिलो चरणमा अग्रपंक्तिमा...

भारतले बुधबारदेखि नेपालसहित विभिन्न मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

1611067210NCell.jpg
काठमाण्डौ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदानस्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।नेपालले कति...

1695556604Online-Ad.gif

बेलायतमा फेब्रुअरी १५ सम्म अन्य मुलुकबाट हुने यात्रामा प्रतिबन्ध

1610974196uk123.jpg
काठमाण्डौ । बेलायतमा यही फेब्रुअरी १५ सम्म अन्य मुलुकबाट गरिने यात्रा प्रतिबन्ध लगाइएको छ।  यस्तो प्रतिबन्ध जलमार्ग, हवाईमार्ग र स्थलमार्ग हुने यात्रामा कायम हुनेछ। यद्यपि बेलायत सरकारले कोभिड–१९ को ७२ घन्टाको नेगेटिभ प्रमाण हुने आफ्ना नागकिलाई भने देशमा प्रवेश अनुमति दिनेछ। उक्त प्रमाण नभएमा ५०० पाउन्डसम्मको जरिवाना हुने र १०...

बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रकारको कोरोना पुष्टि

1610957711health.jpg
काठमाण्डौ । नेपालमा तीनजनामा नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बेलायतबाट आएका दुई पुरुष र एक महिला गरी ३ जनामा कोरोनाको नयाँ प्रकारको संक्रमण पुष्टि भएको हो। यी तीनजनामा बेलायतमा देखिएकै नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केही दिनअघि बेलायतबाट फर्किएकाहरुलाई मन्त्रालयले...

नयाँ प्रजातिको कोरोनाबाट पूरै युरोपमा सन्त्रास, धमाधम लकडाउनमा

1610617619corona.jpg
काठमाण्डौ । बेलायतमा देखिएको नयाँ प्रजातिको कडा खालको कोरानाभाइरस युरोपका अधिकांश देशहरुमा देखिन थालेपछि स्वाथ्य सुरक्षाको चुनौती थपिएको छ। नयाँ प्रजातिको कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जर्मन स्वाथ्यमन्त्री जेन्स स्फानले आफ्ना देशका नागरिकलाई सचेत रहन र भीडाभाड र भेटघाट नगर्न अपिल गरेका छन्। उनले कोरोनाविरुद्धको खोप...

कोरोनाविरुद्धको लडाइँमा नयाँ अस्त्र- 'इन्टरफेरोन बेटा', कति प्रभावकारी ?

1610593286covid.jpg
काठमाण्डौ । यूकेमा कोरोनाभाइरस सङ्क्रमणका बिरामीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु भएको छ। मङ्गलवार एक बिरामीलाई उक्त उपचार उपलब्ध गराइएको बताइएको छ। यो उपचार पद्धतिमा कुनै पनि भाइरस सङ्क्रमण हुँदा शरीरले निर्माण गर्ने 'इन्टरफेरोन बेटा' नामको प्रोटिन बिरामीलाई सुँघ्न लगाइन्छ। यसबाट...

युरोपमा देखिन थाल्यो कोरोनाको नयाँ संक्रामक स्वरुप, ४० देशद्वारा बेलायतबाट हुने यात्रामा प्रतिबन्ध

1609054428corona.jpg
काठमाण्डौ । युरोपका थुप्रै देशमा कोरोनाभाइरसको नयाँ र निकै संक्रामक भेरियन्ट पाइएको पुष्टि भएको छ। यस किसिमको कोरोनाभाइरसको पहिलोपटक बेलायतमा पहिचान भएको थियो। अहिले स्पेन, स्विडेन र स्विट्जरल्यान्डका अनुसार बेलायतबाट फर्केका आफ्ना नागरिक यस किसिमको कोरोनाभाइरस पुष्टि भएको जनाएका छन्। स्पेनको राजधानी म्याड्रिडमा गत बिहीबार...

युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, फ्रान्समा कर्फ्यु, नेदरल्यान्डसमा आंशिक लकडाउन

1602734021paris.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा रात्रीकालीन कर्फ्यु आदेश जारी गरिएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशमा बढ्दै गएको कोरोना संक्रमणको मामिला नियन्त्रण गर्न पेरिससहित ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्किन...

आँखामा फेला पर्यो कोरोनाभाइरस, आँसुबाट पनि सर्न सक्छ : अनुसन्धान

1602563259eyey.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। चीनकै वुहान सहरकी एक ६४ वर्षीया महिलाको आँखामा कोरोनाभाइरस फेला परेपछि अहिले यो घटना निकै चर्चाको विषय बनेको हो। त्यसो त थुप्रै रिसर्चहरुबाट पनि प्रमाणित भइसकेका छन् कि यदि आँखामा रातोपन वा सुजन देखिएमा सावधानी अपनाउनुपर्छ किनकि त्यो पनि कोरोना संक्रमणको...

बैंक नोट र मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अनुसन्धान

1602471136mobile.jpg
काठमाण्डौ । कोरोना भाइरस बैंक नोट, मोबाइलका स्क्रिन र स्टेनलेस स्टिलजस्ता वस्तुको सतहमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य सार्वजनिक भएको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार कोरोनाभाइरस यसअघि यस्ता केही सतहहरु केही दिनमात्र जीवित रहने आँकलन गरिएकोमा अब लगभग ४ हप्तासम्म जीवित रहन सक्ने तथ्य बाहिर आएको हो। शोधकर्ताहरुले...

हरेक १० मा १ जना कोरोनाबाट संक्रमित : डब्ल्यूएचओ

1601956300corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष बैठकले विश्वरभर हरेक १० जनामध्ये एकजनामा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ। यो अनुमानसँगै बैठकका सहभागीहरुले विश्वको ठूलो जनसंख्या कोरोना संक्रमणको खतरामा रहेको निष्कर्ष पनि निकालेका छन्। हालसम्म विश्वका १५० भन्दा बढी मुलुकमा ३.५ करोड मानिस कोरोना संक्रमित भइसकेको...

कोरोनाबाट अमेरिकामा मात्रै २ लाख बढीको मृत्यु, विश्वभर मृतकको संख्या १० लाखनजिक

1600843533America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेका संख्या २ लाख ५ हजार बढी पुगिसकेको छ। कोरोनाबाट अतिप्रभावितको सूचीमा अग्रस्थानमा रहेको अमेरिकामा हालसम्म ७० लाख ९८ हजार २९१...

अमेरिकामा अक्टोबरबाट कोरोना खोप लगाउन सुरु हुन सक्छ : ट्रम्प

1600333182corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा लगाउन सुरु गर्न सकिने बताएका छन्। स्थानीय समयअनुसार बुधबार राष्ट्रपति ट्रम्पले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, मृत्युदर ३.२४%, ७१.७२% निको भए

1599707609corona.jpg
काठमाण्डौ । विश्वमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ। कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म ९ लाख ७ हजार ९७७ जनाको ज्यान गएको हो। विश्वभर हालसम्म २ करोड ८० लाख २० हजार ८८१ जना संक्रमित भएका छन्। यो हिसाबले कुल संक्रमितमध्ये ३.२४ प्रतिशतको ज्यान गएको छ। हालसम्म विश्वभर २ करोड ९८ हजार ८९ जना निको भएका छन्। यो कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध