coronavirus

कोरोना संक्रमण : गम्भीर बिरामीलाई बचाउन सक्छ सस्तो ‘स्टेरोयड’ ले

1599453370Steroids.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट सिकिस्त बनेका बिरामीहरुको ज्यान ‘स्टेरोयड’ बाट बचाउन सकिने तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक एउटा तोजा शोधको नतिजाले यस्तो देखाएको हो। जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित यो शोधअन्तर्गतको नतिजामा कोरोनाबाट गम्भीर रुपमा बिरामी परेका १०० जनामध्ये ८ जनाको ज्यान स्टेरोयडको प्रयोगबाट बचाउन...

कोरोनाबाट विश्वभर ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु

1599192929corona.jpg
काठमाण्डौ । विश्वभर हालसम्म कोरोना संक्रमणबाट ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। एमनेस्टी इन्टरनेसनलका अनुसार कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मेक्सिकोमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ। त्यहाँ करिब १ हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।  यसैगरी...

भ्याक्सिनविनै यो महामारीमाथि विजयी प्राप्त गर्न कोरोनासँगै जिउने बानी बसाल्नुपर्छ : डब्ल्यूएचओ

1599012860corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरससँगै जिउने बानी बसाल्न सकियो भने विना भ्याक्सिन यो महामारीमाथि विजयी हासिल गर्न सकिने जनाएको छ।  डब्ल्यूएचओका युरोप निर्देशक ह्यान्स क्लुगले यस्तो धारणा सार्वजनिक गरेका हुन्। क्लुगले यो महामारीमाथि जित हासिल गर्न भ्याक्सिन नै एउटामात्र अस्त्र हो भन्नु उचित नहुने बताए।...

1695556604Online-Ad.gif

कोरोना बीमा ५०% प्रिमियम छुटमा

1598941492corona-beema.jpg
काभ्रेपलाञ्चोक। कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन्। वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन्। हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा...

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण देखिनु ‘दुर्लभ’, मृत्यु झनै ‘अति दुर्लभ’

1598583406corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट बालबालिकामा हुने गम्भीर संक्रमण ‘दुर्लभ’ र यसबाट ज्यानै जानु झनै ‘अति दुर्लभ’ रहेको एक अध्ययनले देखाएको छ। बेलायतमा बिहीबार प्रकाशित एउटा शोध प्रतिवेदनअनुसार बालबालिकामा कोरोनाको असर विषयमा भने अनुसन्धानबाट यस्तो देखिएको हो। यो शोध बेलायतका अस्पतालहरुमा भर्ना गरिएका कोरोना संक्रमित बा...

मोटोपन भएका संक्रमितमा कोरोना भ्याक्सिन असरदार नहुन सक्छ : अध्ययन

1598513133fat.jpg
काठमाण्डौ । अहिले विश्वका विभिन्न देशमा डेढ सयभन्दा बढी कोरोनाविरुद्धको भ्याक्सिन विकासमा काम भइरहेका छन्।  रुसले त एउटा भ्याक्सिन प्रयोगमा ल्याउन उत्पादन नै सुरु गर्ने तयारी गरेको छ भने अर्को एउटा भ्याक्सिन पनि प्रयोग ल्याउन अनुमति दिने तयारी गरिरहेको छ। चीन, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत अन्य देशमा कोरोना भ्याक्सिनमाथि...

अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा आउने

1598494025coron-kit.jpg
काठमाण्डौ । स्कटल्यान्ड लुमिराडीएक्स नामक एउटा कम्पनीले अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा सार्वजनिक गर्ने भएको छ। स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्ससँग यस विषयमा स्कटल्यान्ड स्वास्थ्य सेवा विभागले सम्झौता पनि गरिसकेको छ। सम्झौताबमोजिम अब यो कम्पनीले आफ्नो कारखानामा खास टेस्टिङ स्ट्रिप बनाउनेछ। यो स्ट्रिपको मद्दतले...

पहिलोपटक निको भइसकेका एक युवकमा पुनः कोरोना पुष्टि, कति खतरनाक ?

1598322384corona.jpg
काठमाण्डौ । संक्रमणमुक्त भइसकेका हङकङका एक युवकमा पुनः कोरोना पुष्टि भएको छ। करिब ३० वर्षीय युवकमा पहिलोपटक कोरोना संक्रमण भएर निको भएको झन्डै साढे ४ महिनापछि फेरि दोहोरिएर संक्रमण भएको वैज्ञानिकले बताएका छन्। पहिले संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा जिनोममा भिन्नता रहेको वैज्ञानिकहरु दाबी गर्छन्।  त्यसो त एकै...

कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

1598171598trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० को आलोचना गरेका छन्।  एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई  धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले ट्वीट गर्दै...

कोरोना संक्रमणबाट हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु

1598161809coronaaa.jpg
काठमाण्डौ । विश्वमा हरेक १५ सेकेन्डमा कोरोना संक्रमणबाट एकजनाको ज्यान गइरहेको तथ्य सार्वजनिक भएको छ।  रोयटर्सका अनुसार हरेक २४ घन्टामा कोरोनाबाट औसत ५ हजार ९०० जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक पछिल्लो दुई साताको आँकडामा आधारित छ ।  यो हिसाबले विश्वमा हरेक घन्टा २४६ जना र प्रत्येक १५ सेकेन्डमा एकजनाको ज्यान गएको तथ्य सार्वजनिक...

कोरोना कहर : कति–कति उमेरका बालबालिकाले मास्क लगाउने/नलगाउने ?

1598149157mask.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबीच १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउनेसम्बन्धी नयाँ नियम जारी गरेको छ। डब्ल्यूएचओले जुन–जुन देशमा वयस्कहरुका लागि मास्क लगाउनेसम्बन्धमा जुन–जुन नियम लागू गरिएको छ, तिनै नियमहरु १२ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि लागू गर्न भनेको छ। शीर्ष...

विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघ्यो

1597047440Corona.jpg
काठमाण्डौ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड नाघेको छ। विश्व स्वास्थ्य (डब्ल्यूएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। कोरोना सङ्क्रमणका कारण विश्वभरी ७ लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि डब्ल्यूएचओले जनाएको छ। सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना...

कोरोनाबाट हरेक १५ सेकेन्डमा १ को मृत्यु

1596612248corona-death.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट हरेक १५ सेकेन्डमा एकजनाको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ। पछिल्लो दुई साताको आँकडालाई हेर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो। पछिल्लो दुई सातायात हरेक दिन करिब ५ हजार ९०० जनाको ज्यान गइरहेको छ। अर्थात प्रत्येक घन्टा २४७ जनाको मृत्यु भइरहेको छ। यो हिसाबले हरेक १५ सेकेन्डमा १ जनाले यो...

दैनिक कोरोना सङ्क्रमण मामिलामा विश्व कीर्तिमान

1595133541corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ। करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्।  संसारभरि कोभिड-१९ का कारण ज्यान...

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

1594611829Corona.jpg
काठमाण्डौ । विश्वभर दैनिक कोरोना संक्रमित थपिने संख्यामा आइतबार नयाँ रेकर्ड कायम भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर २ लाख ३० हजार ३७० नयाँ कोरोना संक्रमण फेला परेका छन्। यो विश्वभर एकैदिन फेला परेका कोरोना संक्रमणको संख्या हालसम्मकै उच्च हो। यसअघि गत जुलाई १० मा विश्वभर एकैदिन धेरै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध