coronavirus

भारतमा एकैदिन सर्वाधिक २५ हजार संक्रमित थपिए

1593926855India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सर्वाधिक झन्डै २५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन्। यो संक्रमितको संख्या एकदिनै फेला परेकाहरुमध्ये हालसम्मकै उच्च हो।  योसँगै भारतमा कुल संक्रमितको...

उत्तर कोरिया कोरोना महामारी रोक्न सफल : किम जोङ

1593751985Kim.jpg
काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकटको लडाइँमा देशले ‘चमकदार सफलता’ प्राप्त गरेको दाबी गरेका छन्।  पोलिट ब्युरो बैठकका क्रममा बिहीबार नेता किम जोङले उत्तर कोरियामा यो भाइरसको अन्त्य गर्न सफल भएको र हाल स्थिति स्थिर रहेको दाबी गरेका छन्। विश्वभर कोरोना महामारी फैलिन सुरुआत गरेकै समयमा उत्तर कोरियाले आफ्नो सबै...

अमेरिकामा एकैदिन हालसम्मकै धेरै ५५ हजार कोरोनाबाट संक्रमित

1593751191america.jpg
काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै ५५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा बिहीबार रातिसम्म ५५ हजार २७४ जना संक्रमित भएका हुन्। जुन एकैदिन यतिधेरै संख्यामा कोरोनाबाट संक्रमित भएको पहिलोपटक हो।  यसअघि यो रेकर्ड ब्राजिलको नाममा थियो। त्यहाँ गत जुन १९ का दिन ५४ हजार ७७१ जना संक्रमित भएका...

1695556604Online-Ad.gif

कोरोनासम्बन्धी नयाँ तथ्य : संक्रमणमुक्त भएकाहरुले ब्लड प्लाज्मा डोनेटमा ढिलाइ गर्न हुन्न

1593668178Blood-Plasma.jpeg
काठमाण्डौ। चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोना संक्रमणबाट मुक्त भएकाहरुले आफ्नो ब्लड प्लाज्मा डोनेट गर्न ढिला गर्न नहुने नयाँ तथ्य सार्वजनिक गरेका छन्। ब्लड प्लाज्मा डोनट गर्न ढिला हुँदा कोरोनाभाइरसलाई हराउने एन्टीबडीको मात्रा शरीरमा २–३ महिनाभित्रै कम हुँदै जान्छ र उनीहरुको शरीरको ब्लड प्लाज्माले मुश्किलले अन्य संक्रमितलाई...

चीनमा कोरोना संक्रमणको मामिला घट्दै

1593139650china.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए।  पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३...

कोरोनाकाल : नयाँ बिजनेस सुरु गर्न मन्दी उपयुक्त समय ?

1593069378Starting-a-Business.jpg
काठमाण्डौ । जनरल मोटर्स, बर्गर किङ, सीएनएन, उबर, एअरबीएनबीजस्ता कम्पनीमा के समानता हुन सक्ला ? यी सबैको स्थापना यस्तो समयमा भएको थियो कि जब कारोबार र अर्थव्यवस्थाको दृष्टिकोणबाट खराब समय चलिरहेको थियो। जनरल मोटर्सको स्थापना सन् १९०८ मा भएको थियो। त्यतिबेला अमेरिका सन् १९०७ को आर्थिक संकटपछिको उथलपुथलको अवस्थाबाट गुज्रिरहेको...

हरेक साता १० लाख कोरोना संक्रमित थपिँदै, अक्सिजन मेसिनको कमी बढ्दै

1593054473oxygen.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको...

विश्व अर्थव्यवस्था अनुमान लगाएभन्दा झनै खराब : आईएमएफ

1593053347IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था पहिले अनुमान लगाइएभन्दा पनि निकै खराब हुने अवस्था देखिएको जनाएको छ। आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले कमी आउने छ। जब कि आईएमएफले गत अप्रिलमा अर्थव्यवस्थामा ५ प्रतिशतको कम आउने आँकलन गरेको थियो।  लकडाउनका कारण...

यो विशेष धातुको लेपले मार्न सक्छ कोरोनाभाइरस

1592896106copper-coating.jpg
काठमाण्डौ । अबका केही वर्षभित्रै विश्वमा हरेक वर्ष एक करोड मानिसको ज्यान जानेछ। हो हजुर ! एक करोड। अहिले विश्वमा तीव्रताका साथ कीटाणु र अन्य रोगजन्य जीवहरु विकसित भइरहेका छन्। तिनले एन्टीबायोटिक औषधि र अन्य थुप्रै बिरामीसँग लड्ने क्षमतालाई बेअसर साबित गरिरहेका छन्। यसले गर्दा अबका केही वर्षमै हरेक साल एक करोड मानिसको ज्यान जाने...

कोरोना महामारीपछिको विश्व कस्तो ? कुन–कुन क्षेत्रमा हुनेछ परिवर्तन ?

1591167653covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण सम्पूर्ण विश्वको रुपरेखा बदलिएको छ। कोरोना महामारीको प्रभाव प्रत्येक व्यक्तिमा परेको छ। लामो समयको अन्तरालपछि केही देशले लकडाउन खुुकुुलो पारिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा पहिलेदेखि चलिआएको बानी व्यहोरा, मानिसको जीवनशैली र दैनिक क्रियाकलापमा व्यापक परिवर्तन आउने देखिएको छ। यसको सुुरुआत...

इटालीका टप डाक्टरहरुको दाबी– ‘कोरोनाभाइरस कमजोर हुँदैछ’

1591080791corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एक राहतको खबर आएको छ। इटालीका टप डाक्टरहरुले कोरोनाभाइरस विस्तारैविस्तारै आफ्नो क्षमता गुुमाइरहेको र अब हराउँदै जाने दाबी गरेका छन्। जेनोआका सैन मार्टिनो अस्पतालमा संक्रामक रोग प्रमुुख डाक्टर म्याट्टेओ बासेट्टी भन्छन्, ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ। यस भाइरसमा अब त्यस्तो क्षमता...

कोरोनाबाट किन पश्चिमा मुलुकहरु मृत्युदर बढी ? यी हुन सक्छन् कारण

1590908341corona.jpg
काठमाण्डौ । चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त पारेको छ। अहिलेसम्म यो भाइरसबाट विश्वभरका ६१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। मृत्युु हुनेको संख्या पनि ३ लाख ७० हजार पार भइसकेको छ।  एसियाली देशहरुभन्दा युुरोप र अमेरिकामा कोरोनाका संक्रमित र मृत्युु हुुनेको संख्या धेरै रहेको छ। कयौँ एसियाली...

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

1590738017India.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चीन र रुसभन्दा बढी पुगेको छ। कोरोना अतिप्रभावित देशहरुको सूचीमा नवौँ स्थानमा रहेको भारतमा शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ७१३ पुगेको छ। जब कि कोरोना इपिसेन्टर चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३४ रहेको छ।  उता अतिप्रभावित...

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

1590723379child.jpg
काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् ? उनीहरु स्वयंलाई यसको कति खतरा हुुन्छ ? यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुुनः सञ्चालन हुुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी गर्नुु बुुद्धिमतापूर्ण हुुन्छ। जसका कारण बालबालिकाले खतराको सामना गर्नुु नपरोस्।  अहिलेसम्म सार्वजनिक भएका...

कोरोना संक्रमणले आँखाको ज्योतिमा समस्या आउँछ ?

1590547904eye.jpg
काठमाण्डौ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरस संक्रमण निको भएपछि आफ्नो आँखाको ज्योतिमा समस्या देखिएको बताएका छन्। केही समयअघि कोरोना संक्रमणबाट ग्रस्त भएका प्रधानमन्त्री जोन्सन दुई साता लामो अस्पताल बसाइपछि निको भएर फर्किएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई केही दिन आईसीयूमा पनि राख्नुपरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध