covid-19

कार्यालयमा यसकारण फैलिनसक्छ कोरोना भाइरस, वर्क फ्रम होम अत्यावश्यक

1585146396home-work.jpg
काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो, जसले अहिले महामारीको रुप धारण गरिसकेको छ । अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ । यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ ।  यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु घरबाटै...

चीनतर्फका २ नाका खुलाउने सरकारको निर्णय

1585144292commitee.jpg
काठमाण्डौ । करिब २ महिनापछि सरकारले चीनतर्फका दुई मुख्य नाका खुलाउने निर्णय गरेको छ ।  माघ १५ गतेदेखि बन्द गरिएका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयातनिर्यात कार्या सुचारु गर्ने उद्देश्यले बुधबार यस्तो निर्णय भएको हो । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको...

लकडाउनमा बैंकहरुले कसरी र कस्ता सेवा दिनैपर्छ ? यस्तो छ राष्ट्रबैंकको ९ बुँदे सर्कुलर

1585143036nrb.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन अवधिमा समेत बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम बैंकिङ सेवा दिनुपर्ने भन्दै राष्ट्रबैंकले परिपत्र गरेको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै लकडाउनमा गर्नुपर्ने काम र...

1695556604Online-Ad.gif

कोरोनाबाट हुने मृत्युमा चीनलाई स्पेनको ओभरटेक, १२ घण्टाभित्रै ५५०० बढी नयाँ संक्रमित फेला

1585140839spain.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्याको हिसाबले चीनलाई स्पेनले ओभरटेक गरेको छ ।  यो समाचार तयार पार्दासम्म उपलब्ध तथ्यांकअनुसार स्पेनमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४३४ पुगेको छ । यो भनेको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या भन्दा बढी र इटलीपछिको दोश्रो पोजिसन हो ।  मंगलबारको तुलनामा...

लकडाउनबिनै जसले कोरोनालाई जिते, आखिर के गरेका थिए ती देशले ?

1585140090dddd.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा आतंक छाएको छ । चीनको वुुहानबाट बाँकी विश्वमा फैलिएको यो ज्यानमारा भाइरसले इटली, स्पेन, र अमेरिकालाई नराम्ररी प्रभावित पारेको छ । नेपालमा पनि कोरोनाबाट संक्रमितको संख्या ३ पुुगिसकेको छ । तर विश्वमा केही यस्ता देश पनि छन् जसले कुुनै लकडाउन र प्रतिबन्धबिनै यो भाइरसलाई जित्न सफल बने । ...

'म घरमै बसेर सरकार चलाइरहेको छु, तपाई पनि घरमै बसिदिनुहोस्'

1585138082oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको बेला आफूले घरमै बसेर सरकार संचालन गरिरहेको उल्लेख गर्दै नागरिकहरुलाई पनि घरमै बस्न पुनः आह्वान गरेका छन् ।  उनले बुधबार फोटोसहितको एक ट्वीट गर्दै नागरिकहरुमा यस्तो आह्वान गरेका हुन् ।  उनले नागरिकहरुलाई लकडाउनको बेला घरमै बसी सुरक्षित रहन समेत आह्वान गरेका छन् ।  उनले ट्वीट...

लकडाउनमा एनटिसीको सतप्रतिशत बोनस अफर, सापटी रकमको सीमा बढाएन

1585137301ntc1234.jpg
काठमाण्डौ । पूर्ण लकडाउन अवधिमा नेपाल टेलिकमले मोबाइल सेवाकोे रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ ।  सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।  बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज...

तेश्रो कोरोना संक्रमित नेपाल आएको जहाज र फ्लाइट नम्बर यस्तो छ

1585136621health.jpg
काठमाण्डौ । कोरोना संक्रमित तेश्रो व्यक्ति एयर अरेबिया हुँदै चैत ६ गते काठमाण्डौ अवतरण गरेका पाइएको छ ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निजी सचिवालयका अनुसार कोभिड १९ का तेश्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।  ती व्यक्ति कतारबाट...

ब्रिटिस राजकुमारलाई पनि कोरोना भाइरस

1585135233charles.jpg
ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ। एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्। उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखि...

प्रमलाई गगन थापाको पत्र-'शंकास्पद संक्रमितलाई खोज्न थाल्यौं, थोरै संक्रमित भेटिए भनेर मख्ख नपरौं'

1585131696gagan.jpg
सम्माननीय  प्रधानमन्त्रीज्यू, प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सरहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष संलग्नताले निर्णय र कार्यशैलीमा ल्याउने फरक विगत केही दिनका निर्णयबाट आमजनताले अनुभूत गरिरहेका छन् । सबैले एकतावद्ध भएर आ-आफ्नो विवेक,...

तेस्रो कोरोना संक्रमित नेपाली चैत ६ गते कतारबाट आएका खुलासा

158512533712345.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका तेश्रो व्यक्ति कतराबाट केही दिनअघि स्वदेश फर्किएका खुलेको छ ।  ती व्यक्ति चैत ६ गते कतारबाट एयर अरेबियाको फ्लाइटबाट नेपाल आएका खुलेको हो ।  ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै जहाजमा यात्रा गर्नेहरुको समेत सरकारले खोजी सुरु गरेको छ ।  सरकारले तेश्रो...

यूकेका नेपाली लेख्छन्-'अहिले नेपाललाई सुरक्षा उपकरण चाहिएको छ, तर ध्यान भत्तामै छ'

1585099802np1.jpg
-नारायण गाउँलेको ब्लग युकेका अस्पताल कोरोनाभाइरसका बिरामीले भरिएका छन् । ६६०० भन्दा बढ़ीमा सङ्क्रमण पुष्टि र ३३५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मी दिनरात जोखिम मोलेर खटिएका छन् । रिटायर्ड स्वास्थ्यकर्मीले उमेरगत जोखिम हुँदाहुँदै पनि स्वेच्छाले काममा फर्किन नाम लेखाएका छन् । तर तिनले प्रोत्साहन भत्ता भनेर तलब बढाउने माग राखेको...

कोभिड-१९: इटली र स्पेनको अवस्था झनै भयावह, अमेरिकामा भेटिए बढी नयाँ संक्रमित

1585072182spain.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण सुनामीको गतिमा फैलिइरहेको इटलीमा आज पनि मृत्यु हुनेको संख्या सबैभन्दा उच्च देखिएको छ ।  यो भाइरसको संक्रमणबाट इटलीमा आज एकैदिन ७४३ बढीको ज्यान गएको छ । योसहित इटलीमा हालसम्म यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको छ ।  यो संख्या भनेको कोभिड १९ भाइरसको उद्गमस्थल चीनमा भएको क्षतिभन्दा...

कोभिड-१९ संक्रमितमध्ये निको हुनेको संख्या उच्च

1585071074corona23.jpg
काठमाण्डौ । कोरोना भाइरस(कोभिड १९)बाट मर्नेको संख्या दिनहुँ बढिरहेको छ । विश्वभर यो भाइरसको संक्रमणले आतंक मच्चाएको छ । संभावित संक्रमणबाट बच्न विश्वका अधिकांश मुलुकले अहिले लकडाउन गरेका छन्, विश्वको कुल जनसंख्यामध्ये एकतिहाई बढी मानिस घरभित्र थुनिएका छन् ।  यो बेला मानिसहरुको आँखा र चासो कोरोनाबाट मर्नेहरुको संख्यामा मात्र...

चितवनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण भेटिएन

1585068717corona.jpg
काठमाण्डौ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट आएको छ ।  वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो ।  उनको स्वाब परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध