csr

अनाथलाई सेञ्चुरी बैंकको सहयोग

1559293424ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ ।  ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ दिई सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै...

महालक्ष्मी बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

1557246202mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्यूरोडशाखाले बैशाख २४ गतेका दिन पिपलबोट, भूगोल पार्क, काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  बिहानको करिब १० बजेदेखि ३ बजेसम्म सञ्चालन...

महालक्ष्मी बैंकद्वारा प्रतिक्षालय निर्माण

1556461319mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पालुङ शाखाले थाहा नगरपालिका वडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकले बैशाख ९ गतेका दिन सो प्रतिक्षालयको समुद्घाटन कार्यक्रम आयोजना...

1695556604Online-Ad.gif

नेशनल लाइफको सहयोगमा बझाङ्गको खप्तडछान्नामा स्वास्थ्य शिविर, झण्डै ३ हजार लाभान्वित

1554890510nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहप्रायोजनामा बझाङ्गको विकट क्षेत्रमा २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ ।  रामप्रसाद खत्री स्मृति प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ४ नेटाकाटिया...

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर

1554634346united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एकदिने निःशुल्क स्वास्थ शिविर टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।  स्वास्थ सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ उपचारबाट कोही पनि...

पाशुपत क्षेत्रलाई एनआइसी एशियाद्वारा ४ थान घुम्ती शौचालय उपहार

1553860207bio.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरणमैत्री...

तनहुँगढीमाई मन्दिरमा सेञ्चुरी बैंकद्वारा खानेपानी ट्याङ्की सहयोग

1551601702gadhimai.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको वीरगञ्ज शाखाले फागुन १८ गते एक कार्यक्रमबीच महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीहरुलाई स्वच्छ पानी पिउनको लागि आवश्यक स्टीलका पानी ट्यांङ्की हस्तान्तरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खानेपानी ट्यांकी सहयोग गरेको हो ।  एक...

आँखा अस्पतालको ८ दिने शिविरलाई सेञ्चुरी बैंकको सहयोग

1550381776ccbl.jpg
काठमाण्डौ । त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालद्वारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आँंखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,०००। को आर्थिक सहयोग गरेको छ ।  डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको म...

त्रिकोणद्वारा क्यान्सर केयर फाउन्डेसनलाई विद्युतीय उपकरण सहयोग

1550252633trikon.jpg
काठमाण्डौ । मुलुकको अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभरटाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ ।  कम्पनीको प्राङ्गण बालुवाटारमा शुक्रबार आयोजित एक समारोहमा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउण्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण...

विद्यार्थीलाई सेञ्चुरी बैंकको ब्याग सहयोग

1549873672csr-ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आदर्श मा.वि., मझगावाँ, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ ।  सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिणकुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको...

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा प्रभू बैंकको साथ, १५ पैसामै खाता !

1548926344prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ' अभियानमा सहकार्य गर्ने भएको छ ।  माघ १६ गते सो अभियान अन्तर्गत छोरी शिक्षा बिमा तथा मुद्धती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धमा बैंकले मुख्यमन्त्रीको कार्यालयसँग सम्झौता गरेको हो ।  २ नं. प्रदेशस्तरीय...

कामना सेवाद्वारा ह्वीलचेयर वितरण

1548769667kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्कस्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सो अस्पतालका कुष्ठरोगका बिरामीहरुलाई ह्विलचेयर प्रदान गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो...

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा जनता बैंकको सहयोग

1547975583jbnl11.jpg
काठमाण्डौ । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम'का लागि जनता बैंकले सचेतनामूलक सामाग्री प्रदान गरेको छ ।  महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगतिबिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउँदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले कार्तिक ११ गते देखि...

क्यान्सर सपोर्ट ग्रुपलाई सेञ्चुरीको रु. ५० हजार सहयोग

1547721364ccbl.jpg
काठमाण्डौ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिद्वारा आयेजित क्यान्सर सम्बन्धी कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,००० आर्थिक सहयोग गरेको छ ।  सो कार्यक्रमले क्यान्सरलाई जितेका व्यक्तिहरुलाई प्रेरणा दिएको र हरेक किसिमको क्यान्सर...

मुक्तिनाथको सामाजिक कार्यक्रम शुक्रबार पनि जारी, कहाँ के भयो ?

1546591939mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका विभिन्न शाखाले १३ औं वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक सेवाको अभियानलाई जारी राखेका छन् ।  सो क्रममा शुक्रबार ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ ।  यस्तै, मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेको छ भने नवलपरासीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध