csr

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

1699253028city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने...

प्राइम कमर्सियल बैंकको भूकम्प पीडितका लागि उद्धार कोषमा २५ लाखभन्दा बढी सहयोग

1699187591Prime-bank.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरुको तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति भएकोमा दुख ब्यक्त गरेको छ । साथै कम्पनीले विनाशकारी...

कामना सेवा विकास बैंकले हस्तान्तरण गर्‍यो ट्राफिक सचेतना बोर्ड

1699185782kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको हो...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

1699103511kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि, महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले...

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

1699089402bank.jpg
काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।  शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान...

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग आर्किड गार्डेन नेपाललाई

1698918028csr.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  उद्देश्यले  सञ्चालित आर्किड  गार्डेन  नेपाल  परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो । कम्पनीले विद्यालयको...

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा आँखा अस्पताललाई सहयोग

1698669904bank.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विहान ७ बजे काठमाण्डौ महानगरपालिका ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरेको छ ।सरसफाईमा कम्पनीका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाण्डौको उत्साहपूर्ण सहभागीता थियो । मन्दिर...

सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

1697711273samata.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वर्ष प्रवेश गरेको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, सञ्चालक समिति सदस्यहरु तथा नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काले संयुक्त रुपमा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई...

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत मालीगाउँलाई सहयोग

1697527784csr.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्गले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक...

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाको लागि लुगा तथा खाद्यान्न सहयोग

1697183531bal.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नेपाल बाल संगठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैंमा नयाँ लुगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा हेल्पलेश चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बंशिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको...

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माणमा सलिकोको सहयोग

1697175675saliko.jpg
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले  कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप  ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले समाजिक...

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1681282445Mahendranagar-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ...

ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

1676625390gbime.jpg
कठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’...

महालक्ष्मी बैंकद्वारा कैलारी उवासंघलाई फर्निचर प्रदान

1645086970mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा...

बजार बढ्दा मालामाल भएका ब्रोकरहरुलाई सीएसआरमा नाफाको १% रकम खर्च गर्न सकस

1642589643broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ बाट नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खुद मुनाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरुले सीएसआर कोषको पैसा सामाजिक कार्यमा प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेकाले  राष्ट्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध