csr

अपाङ्गता सेवा संघमा आश्रितलाई गुहेश्वरी मर्चेन्टले खाद्यान्न उपलब्ध गराउने

1529049959guheshori.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुरको कार्यविनायकस्थित बुंगमतीमा रहेको अपाङ्ग सेवा संघमा आश्रितलाई १ वर्षका लागि खाद्यान्न अनुदान प्रदान गर्ने भएको छ ।  फाइनान्सले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत संघमा आश्रित दृष्टिविहीन, बहिरा, सुस्त मनस्थिति र शारीरिक...

फ्रेस नेपालका विद्यार्थीलाई महालक्ष्मी बैंकको सहयोग

1528633393singapore.jpeg
काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले जेठ २५ गते शुक्रबारका दिन ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ ।  बैंकले...

मृगौलापीडितलाई महालक्ष्मी बैंकको ५० हजार सहयोग

1527418397mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले जेठ ११ गते शुक्रबारका दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,०००/ सहयोग गरेको छ ।  सो कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गरेका थिए ।  मृगौला रोग लागेर मानव अंग...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकको सिएसआर अभियान तीव्र

1527094828mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न शाखाहरुबाट सेवामूलक कामहरु ग्रिरहेको छ।  यो क्रममा बैंकको बाँसगढी शाखाले, बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा बैशाख २९ गते शनिवारका दिन वित्तिय साक्षरता...

विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंकको सहयोग

1526576430bull.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले बैशाख २८ गते शुक्रबारका दिन रुद्रमती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,००० बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ ।  यसैगरी बैशाख ३१ गते सोमवारका दिन बैंकको...

जनता बैंकले आयोजना गरेको स्वास्थ्य शिविरमा १२९५ ले लिए सेवा

1526576553medicine.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ ।   संस्थागत सामाजिकउत्तरदायित्वमाजनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर...

विद्यालयलाई प्रभू बैंकको कम्प्युटर सहयोग

1524670479prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आप्mनो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।  जस्तैः भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई,...

सिटीजन्स बैंकको सीआरएस, नौ महिनामा नब्बे लाख

1524278758citizen.jpg
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्ष २०७४/०७५ मा पहिलो नौ महिनाको अवधिमा ९० लाख रुपैयाँ बराबरको सामाजिक कार्यक्रम सञ्चालन गरेको छ ।   २०६४ साल वैशाख ७ गते स्थापना भएको बैंकले एघारौँ वर्ष पूरा गरी बाह्राैँ प्रवेशको उपलक्ष्यमा केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रम गरी सो जानकारी दिएको हो । संस्थागत सामाजिक...

जनता बैंकको निःशुल्क आँखा शिविर

1517755336jbnl.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखाशिविर सम्पन्न भएको छ ।  धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएका थिए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध