csr

महालक्ष्मी बैंकका विभिन्न शाखाबाट सामाजिक काम

1546430168mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरेको छ ।  बैंकको भैरहवा शाखाले पुस १७ गते सिद्घार्थनगर, रुपन्देहीस्थित बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक कार्यक्रम आयोजना गरी २ थान कम्प्युटर, २०० वटा ऊनीको टोपी तथा १ थान वाटर डिस्पेन्सर...

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथका शाखाहरुबाट सामाजिक काम

1546430408mnbl.png
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका देशभरका विभिन्न शाखाले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेका छन् ।  बुधबार न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयका १५० बिद्यार्थीहरुलाई आवश्यक स्टेसनरी सामान, बर्दीबास शाखाले बर्दीबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहान...

विद्यालयलाई सेञ्चुरी बैंकबाट कम्प्युटर उपहार

1545986599century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक न.पा – २ लाई हस्तान्तरण गरेको छ । सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका मार्केटिङ्ग...

1695556604Online-Ad.gif

‘प्रारम्भ’लाई सिटिजन्स बैंकको आर्थिक सहयोग

1544096740citizens-bank1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीयअधिकृत उमंग...

पहिरोपीडित नाबालकलाई मुक्तिनाथ बैंकको रु. ५० हजार सहयोग

1543761390bearish.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सँस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरोपीडित नाबालकलाई रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।  भदौ १३ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पूर्ण राई र निजको श्रीमती सहित चारजनाको मृत्यु भएको थियो । सो घटनामा बाँच्न सफल राईका नाबालक छोराछोरीलाई...

महालक्ष्मी बैंकबाट विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

1543414385mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको चन्द्रौटा शाखा कार्यालयले मंसिर ७ गते खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ ।  बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने...

विद्यालयलाई गरिमा बैंकको पानी ट्यांकी सहयोग

1543228306nepse12.jpg
काठमाण्डौ । गरिमा बिकास बैक लिमिटेड शाखा कार्यालय तल्लोगगनगौंडाद्धारा पोखरा महानगरपालिका वडा नं. ३२, मजुवास्थित सामुदायिक सरकारी बिद्यालय कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी ब्यवस्थापनका लागि ५०० लिटरको १ थान पञ्चकन्या पानी टंकी मंसिर ९ गते आइतबारका दिन एक कार्यक्रममाझ हस्तान्तरण गरिएको छ ।  कार्यक्रममा बिकास बैंकको पोखरा...

वृद्धवृद्धालाई सिटिजन्स बैंकको भोजन

1541415752citizens-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ ।  बैंकले स्थापनाकालदेखि नै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो...

पशुपति मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको लकरघर, एकपटकमा ५१० ले सुविधा पाउने

1538304256mbl1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमका बीच आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।  सो कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए । पशुपति क्षेत्र...

सामाजिक सेवामा महालक्ष्मी बैंक

1537272278ppa.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको मसुरीया शाखा कार्यालयले भदौ ३० गते शनिबारका दिन मसुरीया स्वास्थ्य चौकीद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गरेको छ ।  शिविरमा नवजात...

मेरुदण्डका पक्षघात भएकालाई इन्भेष्टमेन्ट बैंकको ह्वीलचेयर सहयोग

1537097200nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले मेरुदण्डको पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि ह्वीलचेयर वितरण गरेको छ । काभ्रेको सांगास्थितस्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रले(स्पाइनल इञ्जुरी नेपालबाट संचालित) आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इञ्जुरी संघ...

सामाजिक कार्यमा महालक्ष्मी बैंक

1537084433csr-teej.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले भदौ २७ गते हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । उक्त...

प्रभू बैंक र नेपाल आँखा अस्पतालबीच सम्झौता, पहिलो चरणमा एकहजार बिरामीलाई सेवा दिने लक्ष्य

1535556804eye.jpg
काठमाण्डौ । प्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वरस्थित नेपाल आँखा अस्पतालका बीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।  भदौ १३ गते सम्पन्न आँखा शिविर सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल आँखा अस्पतालको तर्फबाट प्रमुखकार्यकारी अधिकृत दमनबहादुर...

पशुपतिका वृद्धलाई गुराँस लाइफको भोजन

1530529218senior.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर पशुपतिस्थित समाज कल्याण  केन्द्र, वृद्धाश्रम देवपत्तनका  जेष्ठ नागरिकलाई सामूहिक भोजन गराएको छ ।  यो जीवन बिमा कम्पनीले गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी भन्ने नाराका साथ ११ औं वार्षिकोत्सव मनाइरहेको छ । यही अन्तर्गत उसले यो वर्षभरिको प्रत्येक महिनाको...

विद्यालयलाई सेञ्चुरी बैंकको कम्प्युटर सहयोग

1529664233ccbl-final.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित जनजागृति माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।  ती कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध