daraz

दराजले ‘आईसीटी अवार्ड २०२२’का लागि ‘ई–कमर्स पार्टनर’का रुपमा सहकार्य गर्ने

1662626132MoU-with-Daraz.jpg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ई–कमर्स क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ।  दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच वुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी...

दराजको पहिलो मेगा इभेन्ट, निःशुल्क इन्ट्रीका साथै संगीत, नृत्य साथै थुप्रै मनोरञ्जन

1662622443Daraz-Mahotsav.png
काठमाण्डौ । नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम “दराज महोत्सव“ घोषणा गरेको छ।  यो कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाण्डौमा आयोजना हुने भएको छ भने कम्पनीका अनुसार दराज महोत्सव आयोजना गर्नुको...

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर, यस्ता छन् छुटको व्यवस्था

1661072765photo-.jpeg
काठमाण्डौ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’का लागि सम्झौता भएको छ।  सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ। प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिनेछ। यसअघि पनि आइएमई पे दराजको भुक्तानी...

1695556604Online-Ad.gif

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

1660481214DMallFestPR.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार 'दराज'ले साउन ३० देखि दराजमल फेस्ट सुरु हुने घोषणा गरेको छ। यस अभियानले दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ...

दराज महाबचत बजार अभियान सुरु, ६०% सम्म छुट, टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका

1658636000PR.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भयो घोषणा गरेको छ। साउन ८ (२४ जुलाई) बाट सुरु भएको यो अभियानको मुख्य उदेश्य कम्पनीको भनाई अनुसार ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ। र यसैसंग अभियानको मुख्य हाइलाइटहरु भने ६०% सम्म छुट, अनलाइन प्रीपेमेन्टमा रु....

दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

1658406144DarazXNEPS.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।  आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रुपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्...

दराजले नयाँ वर्ष अभियान घोषणा, यस्ता विशेष आफर र बम्पर उपहार

1649299717Nawa-Barsha-2079.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले यही चैत २८ गतेदेखि नव वर्षको सेल– नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ।  नयाँ वर्षको अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, रु. ५ हजारसम्मको भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने...

नेपाल बैंकका ग्राहकलाई नयाँ वर्षमा विशेष अफर, दराजमार्फत सामान खरिद गर्दा १५%सम्म छुट

1649147387Daraz.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच मंगलबार बैंकका ग्राहकलाई नेपाली नयाँ वर्षका अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैंकले ...

दराजले गर्यो आइएमई पे डेको घोषणा, हरेक आइतबार आइएमई पे मार्फत भुक्तानी गर्दा थप छुट

1646215746image00002.jpeg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ।  योसँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। यसका साथै दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा...

दराजको नयाँ लोगो अनावरण, एमडीमा आँचल कुँवर नियुक्त

1642424043PR-cover.png
काठमाण्डौ । दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म ‘दराज’ ले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुआतले व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताए। ‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा,...

दराजको ४७ भन्दा धेरै सहरमा सेवा विस्तार, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्ने निर्णय

1635139059daraz.jpg
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनामा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ। सन् २०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उद्देश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ। यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफलमात्र नभई देशमा एक...

दराजले ल्यायो दसैँ धमाका : निःशुल्क सिपिङ, छुटसँगै विभिन्न उपहार जित्ने मौका

1632625902PR.jpg
काठमाण्डौ । अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान- 'दराज दसैँ धमाका' आज (असोज १० गते) सुरु भएको घोषणा गरेको छ।  यो अभियानअन्तर्गत ग्राहकले १० लाख न्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ। अभियानको मुख्य आकर्षणहरु भने निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट रु. ५ हजार सम्मको मेगा...

दराजमल फेस्टिभलको घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

16292020521000X550-px-content-lock-dmall-fest-2.png
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ ले भोलि भदौ २ गतेदेखि दराजमल फेस्टिभल सुरु हुने घोषणा गरेको छ।  यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५% (रु ५०० सम्म) छुट, इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G, निःशुल्क डेलिभरी साथै थुप्रै अरु...

दराज–सामसुङबीच साझेदारी : नयाँ सामसुङ ग्यालेक्सी एफ२२को प्रि–बुकिङ सुरु

1626867867daraz.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले सामुसङ नेपालसँग साजेदारी गरी नयाँ ग्यालेक्सी एफ२२ को प्रि–बुकिङ सुरु भएको घोषणा गरेको छ।  ग्यालेक्सी एफ२२को लन्चसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिँदैछ। ग्राहक अब दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ२२को प्रि–बुकिङ गर्न सक्नेछन्। सामसुङ ग्यालेक्सी एफ२२ अक्टा कोर...

दराजको महाबचत बजार सुरु, म्याकबुक प्रो–१३ का साथै आईफोन–१२ जित्ने मौका

1626579369mnemonic.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आज साउन ३ गतेदेखि ‘दराज महाबचत बजार’ सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।  अभियानका मुख्य हाइलाइटहरू भने रु. ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्रि–पेमेन्टमा रु. २ हजारसम्मको छुट, रु. १ मा आईफोन १२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध