debenture

जब भारतीयको भीडमा डोनल्ड ट्रम्प ‘सेल्सम्यान’ बने.......!

1582548287getty.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबारदेखि सपरिवार भारतको भ्रमण सुरु गरेका छन् । उनको यो भ्रमणमा हुनसक्ने निकै ठूलो व्यापार सम्झौता र त्यसबाट छिमेकी देशमा पर्नसक्ने प्रभावको बिषयलाई लिएर नेपालले पनि यो भ्रमणलाई चासोपूर्वक हेरिरहेको छ ।  यही क्रममा ट्रम्पको भ्रमणको पहिलो दिन नै उनको प्रस्तुती र भूमिकाको विषयलाई लिएर...

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र बजारमा आउँदै

1582111336debenture.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निश्कासन गर्ने भएको छ ।  त्रैमासिक ब्याज भुक्तानी भएको ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका  २५ लाख कित्तामध्ये १० लाख...

हालसम्मकै सर्वाधिक ब्याज पाइने आइसीएफसीको ऋणपत्र फागुन १३ गतेदेखि आउने

1581834141icfc.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र पहिलोपटक आइसीएफसी फाइनान्सले पनि ल्याउने भएको छ ।  यो कम्पनीले फागुन १३ गतेदेखि ऋणपत्र निश्कासन गर्न लागेको हो । ऋणपत्रमा छिटोमा फागुन १६ गतेभित्र र ढिलोमा फागुन २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  यो कम्पनीले निश्कासन गर्ने भनिएको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज...

1695556604Online-Ad.gif

नेपाल एसबीआई बैंकको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज?

1581389396debenture.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आज मंगलबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको '१०% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८६' निश्कासन गरेको हो । प्रतिकित्ता १००० दरका कुल २५ लाख इकाइको ऋणपत्रमध्ये १५ लाख इकाइ ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १० लाख इकाइ ऋणपत्रले...

प्राइम बैंकले रु. ३.५ अर्बको ऋणपत्र निश्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

1580983323rbb-merchant.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले रु. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  बैंकले ऋणपत्र निश्कासनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निश्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरी रू.१,००० अंकित दरका ३५ लाख...

सिटिजन्स बैंकलाई रु. २.५ अर्बको ऋणपत्र निश्कासन अनुमति, प्रत्येक ३ महिनामा ब्याज भुक्तानी

1580898663czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।  बोर्डले बैंकलाई १००० दरका २५ लाख युनिट ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको हो ।  योसँगै बैंकले अब निकट भविष्यमै '१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६' का इकाईहरुको बिक्री खुलाउनेछ ।  कुल २५ लाख...

एसबीआई बैंकको ऋणपत्र २८ गतेदेखि निश्कासन हुने, कति पाइन्छ ब्याज ?

1580712978sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आगामी माघ २८ गतेदेखि ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले '१०% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८६' निश्कासन गर्ने भएको हो ।  प्रतिकित्ता १००० दरका ऋणपत्रमा  छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  १० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले...

कुमारी बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

1580183689kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । गत पुस १४ गतेदेखि बैंकले ‘१०.२५% कुमारी बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाएको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ । कुल ३ अर्बमध्ये १...

कृषि विकास बैंकको साढे २ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1580183157adb-debenture.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साढे २ अर्बको ऋणपत्र आज मंगलबारदेखि बिक्री खुलाएको छ । बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट रहेको ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र, २०८३’ बिक्री खुलाएको हो । यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ । हाल बजारमा...

नवील बैंकलाई रु.२ अर्बको ऋणपत्र निश्कासन गर्न स्वीकृति

1579611445nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।  यही क्रममा निजी क्षेत्रको बलियो बैंक, नवील बैंकलाई समेत धितोपत्र बोर्डले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले '१०% नवील बैंक...

हालसम्मकै सर्वाधिक ब्याज पाइने आइसीएफसीको ऋणपत्र स्वीकृत

1579611513icfc.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र अब आइसीएफसी फाइनान्सले पनि ल्याउने भएको छ ।  यो कम्पनीले निश्कासन गर्ने भनिएको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको छ । सबैलाई आकर्षिक गरेको यो कम्पनीको ऋणपत्रलाई धितोपत्र बोर्डले निश्कासनको स्वीकृति दिएको छ ।  बोर्डको स्वीकृतिसँगै...

लिनियर फ्लक्स हेडफोनको आधिकारिक बिक्रेता आइएमएस ग्रुप

1579609618head.png
काठमाण्डौ । आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्लक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । लिनियर फ्लक्स  हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियर फ्लक्स औपचारिक लञ्च भएको हो । लिनियर फ्लक्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन...

नेप्सेमा ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ का १० लाख इकाइहरु सूचीकृत

1579513211prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको रु. १ अर्बको ऋणपत्रका १० लाख इकाइहरु सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् ।  गत कात्तिकको तेस्रो सातामा बिक्री गरिएको ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ का १० लाख इकाइहरु नेप्सेमा सूचीकृत भएको हो । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको...

रु. ३ अर्बको ऋणपत्र ल्याउँदै एनसीसी बैंक

1579262600debenture.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले पनि रु. ३ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको हो ।  बैंकले १००० दरका...

सानिमा बैंकले रु. ४ अर्बको ऋणपत्र निश्कासन गर्ने

1579097608sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले १० वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले जारी गर्ने प्रस्ताव गरेको '१०.२५% सानिमा डिवेञ्चर-२०८६' मा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध