Debentures

एनएमबि बैंकको रु. १.५ अर्बको ऊर्जा ऋणपत्रमा जेठ ९ बाट खरिद आवेदन सकिने

1621220483deben.jpg
काठमाण्डौ । एनएमबि बैंकले आउँदो जेठ ९ गते बाट १ अर्ब ५० रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले रु. १ हजार अंकित दरका कुल ४० लाख इकाइ भएको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत अर्थात ३० हजार इकाइ सामूहिक लगानी कोषका लागि छ...

प्रभु बैंकको रु. ४ अर्बको ऋणपत्र जेठ ११ बाट निष्कासन हुने, ब्याज कति ?

1621219494debentures.jpg
काठमाण्डौ । प्रभु बैंकले आउँदो जेठ ११ गते बाट ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले रु. १ हजार अंकित दरका कुल ४० लाख इकाइ भएको ‘प्रभु बैंक डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।  सार्वजनिक निष्कासन गरिने कुल १६ लाख...

एनएमबि बैंकको रु. २ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1621133072nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज आइतबारबाट खुला गरेको छ।  बैंकले ‘एनएमबि ऋणपत्र ८.५%– २०८७÷८८’ नामक ऋणपत्र आजबाट बिक्री गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको छ।  कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि...

1695556604Online-Ad.gif

कोभिडबाट प्रभावित अर्थतन्त्र गतिशिल बनाउने बजेट ल्याउने अर्थमन्त्रीको प्रतिबद्धता

1620996686IMG4813.jpg
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।  अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका...

नेपाल बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1620958210nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले निष्कासन गरेको ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (वैशाख ३१ गते) अन्तिम दिन रहेको छ।  बैंकले गत वैशाख २२ गतेबाट १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ...

एनएमबि बैंकको रु. २ अर्बको ऋणपत्रमा आउँदो जेठ २ बाट आवेदन खुल्ने

1620354173debenture.jpg
काठमाण्डौ । एनएमबि बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’ नामक ऋणपत्र आउँदो जेठ २ गते निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि...

नेपाल बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1620181913nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज वैशाख २२ गतेबाट आवेदन खुला गरेको छ।  बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ निष्कासन गरेको छ।  यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको...

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

1619693571kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘केएसबीबीएल डिबेन्चर–२०८७’ ले अन्तराष्ट्रियस्तरको परिचय अंक ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन)’ प्राप्त गरेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सीडीएस एन्ड क्लियरिङ...

सांग्रिला डेभलपमेन्ट बैंकले पायो रु. ७५ करोडको ऋणपत्र निष्कासनको अनुमति

1619339972Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर–२०८७’ नामक ऋणपत्र...

नेपाल बैंकको रु. ३.५ अर्बको ऋणपत्र वैशाख २२ बाट निष्कासन हुने, कति पाइन्छ ब्याज ?

1619145312Nepal-bank123.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र आउँदो वैशाख २२ गतेबाट निष्कासन गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ निष्कासन गर्नेछ।  यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको...

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

1619089759Prime.jpg
काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

ग्लोबल आइएमई बैंकको डिबेन्चर ओभरसब्सक्राइब्ड

1617596570Global-Debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चर ओभरसब्सक्राइब्ड भएको छ। बैंकले गत चैत १ गतेदेखि ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको हो।  यो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन खुला गरिएको थियो। ऋणपत्रमा न्यूनतम २५...

एनसीसी बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

1617158919NCC-bank-debenture.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आज चैत १८ गते आवेदन दिने अन्तिम दिन रहेको छ।  ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन...

ग्लोबल आईएमई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

1616985616Global.jpg
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडको रु. ३ अर्बको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६÷८७’ मा आवेदन दिन आज सोमबार अन्तिम दिन रहेको छ।  धितोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अनुसार यो ऋणपत्रमा आज चैत १६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन गत चैत १ गदेखि गरिएको थियो।  बैंकले १...

प्राइम बैंकको रु. ३.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1616726799Prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको रु. ३.५ अर्बको ऋणपत्रमा खरिद आवेदन दिने आज चैत १३ गते अन्तिम दिन रहेको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिनेछ।  गत फागुन २८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५% प्राइम डिबेन्चर २०८५’...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध