Debentures

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1630573797Image.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले निष्कासन गरेको रु. २ अर्ब मूल्यबराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज एक कार्यक्रमबीच लक्ष्मी बैंक र नेप्सेबीच उक्त ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र लक्ष्मी बैंकका...

नेप्सेमा एनएमबि बैंकका २ ऋणपत्र सूचीकृत

1629361788debentures.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंकका २ वटा ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा एनएमबि बैंकका ‘एनएमबि ऊर्जा ऋणपत्र २०९२/९३’ र ‘एनएमबि डिबेन्चर २०८७/८८’ सूचीकृत भएको हो।  एनएमबि ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको...

नेप्सेमा प्रभु बैंकको रु.२.६५ अर्बको ऋणपत्र सूचीकृत

1629189516prabhu.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज प्रभु बैंकको २ अर्ब ६५ करोड रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा प्रभु बैंकको ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रका १ अंकित दरका कुल २६ लाख ५० हजार इकाइ सूचीकृत भएको हो।  यो ऋणपत्रको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड...

1695556604Online-Ad.gif

दुई वाणिज्य बैंकले रु. ५.५ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति

1628764906debentures.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकले कुल साढे ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएका छन्।  एभरेष्ट बैंक र एनएमबि बैंक लिमिटेड ऋणपत्र निष्कासन गर्ने भएका हुन्। यी दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएका छन्। एभरेष्ट बैंकले ‘८.५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर’ नामक २ अर्ब रुपैयाँबराबरको...

नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत

1628755886bok.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्से र बैंक अफ काठमाण्डूबीच आज यो ऋणपत्र सूचीकरण सम्झौता भएको छ।  बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ सूचीकृत भएको...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1627526361Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। गत असार ३१ गतेदेखि बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1627442560nabil.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। गत साउन १० गतेबाट नबिल बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनिएको छ। अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन खुला रहने धितोपत्र बिक्री प्रबन्धक हिमालयन...

एभरेष्ट बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

1627383306everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्ने भएको हो। बैंक १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्रको अवधि ८ वर्षको हुनेछ। लगानीकर्ताहरुले यस ऋणपत्रबाट वार्षिक ८.५ प्रतिशत ब्याज पा...

मुक्तिनाथ विकास बैंकको रु. १.२५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1627356471Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १२ गते अन्तिम दिन रहेको छ।  गत साउन ७ गतेबाट बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४÷८५’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।  बैंकले १ हजार...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1627213379Artwork.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन १० गतेबाट आवेदन खुला गरिएको छ।  बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरेको छ।  कुल इकाइमध्ये१८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको...

मुक्तिनाथ विकास बैंकको रु. १.२५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1626921073muktnath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १.२५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन ७ गतेबाट आवेदन खुला गरिएको छ।  बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ।  कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ...

कामना सेवा विकास बैंकले रु. १ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

1626850592kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ।  बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले नेपाल धितोपत्र बोर्डमा गत साउन ३ गते आवेदन पनि दिइसकेको छ।  बैंकले १ हजार अंकित दरका कुल १० लाख...

लक्ष्मी बैंकको ऋणपत्रमा आजसम्म आवेदन पाइने

1626749298laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन साउन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ।  बैंकले गत असार २८ गतेदेखि ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३१ गते वा ढिलोमा साउन ११ गते हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन...

सिभिल बैंकको ऋणपत्रको सीआईटीसँगै यी ३ क्यापिटलले प्रत्याभूति गर्ने

16266119221626605307706.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्कासन गर्न लागेको रु. ३ अर्ब रुपैयाँको ऋणपत्रको नागरिक लगानी कोष (सीआईटी), प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएका छन्।  सिभिल बैंकले रु. १ हजार अंकित दरको ३० लाख इकाइ ‘९ प्रतिशत सिभिल बैंक डिबेन्चर २०८८’ को सीआईटीसँगै यी ३...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्र साउन १० बाट बिक्री खुला गरिने, कति पाइन्छ ब्याज ?

1626577459debentures.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही साउन १० गतेबाट बिक्री खुला गरिने भएको छ।  बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गर्ने भएको हो। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध