Deprosc Laghubitta Bittiya Sanstha Limited

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफामा गिरावट, ब्याज आम्दानी पनि घट्यो

1668392828deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने

1665283201meger.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र दुवै लघुवित्तबीच गत शुक्रबार हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्।  स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्द...

डिप्रोक्स लघुवित्तको नाफामा संकुचन, एनपीएल बढ्यो, ईपीएस घट्यो

1660099363deprose.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा...

1695556604Online-Ad.gif

डिप्रोक्स लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1657162653deproce.jpg
काठमाण्डौ । लिलामीमा राखिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार २३ गते अन्तिम दिन रहेको छ। डिप्रोक्स लघुवित्तले गत असार १६ गतेबाट १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो सेयरमा...

डिप्रोक्स लघुवित्तको सवा १ लाख बढी कित्ता सेयर असार १६ बाट लिलामीमा राखिने

1656556583deprosce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयर असार १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ।  संस्थाको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र...

डिप्रोक्स लघुवित्तको नाफा १५.८३%ले घट्दा अन्य सूचक कस्ता ?

1652064277deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४३ करोड ६१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १५.८३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५१...

डिप्रोक्स लघुवित्तको सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1646891309deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटडको सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाको सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाले आउँदो चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेस्टमेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।  अब...

डिप्रोक्स लघुवित्तको नाफामा सामान्य बढोत्तरी, ईपीएस कति ?

1643252176deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा ३३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ३२ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गर्न...

डिप्रोक्स लघुवित्तको नाफा रु. १७.३५ करोड, ईपीएस कति ?

1635476363deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिप्रोक्सले १७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १२.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा डिप्रोक्सले १९ करोड ८०...

डिप्रोक्स लघुवित्तको एजीएमबाट २०% बोनस सेयर अनुमोदन

16338433931633759705896.jpg
चितवन । आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो।  सो प्रतिवेदनमाथि सेयरधनीहरु बबिता श्रेष्ठ, कैलाश रिजालले रायसुझाव...

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1632796365Deprox.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डिप्रोक्स लघुवित्तको मूल्य समायोजन गर्दै प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार डिप्रोक्सको १६६६.१० रुपैयाँ रहेको थियो। अब...

आजसम्म कायम सेयरधनीले डिप्रोक्स लघुवित्तको २०% बोनस सेयर पाउने

1632710515deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडे आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि असोज १२ गतेदेखि असोज २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

1632018997deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको गत असोज १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि हुनेछ। सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव लाभांश...

डिप्रोक्स लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1630564646deprocs.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित...

डिप्रोक्स लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

1627614518Deproc.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिप्रोक्स लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १५९.५५ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ४९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध