donald trump

‘मैले चुनाव नजिते सेयर बजार क्र्यास हुन्छ’

1705393780donald.jpg
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले सन् २०२४ को निर्वाचन नजिते अमेरिकी सेयर बजार क्र्यास हुने बताएका छन् । फक्स न्युज टाउन हलमा बोल्दै रिपब्लिकन पार्टीका नेता ट्रम्पले यस्तो बताएका हुन् ।   उक्त अवसरमा बोल्दै ट्रम्पले सेयर बजारबाहेक अमेरिकाको अर्थतन्त्रको अवस्था एकदमै खराब रहेको बताएका छन् । उनले...

डोनाल्ड ट्रम्पलाई अर्को झट्का, शीर्ष ४०० अमेरिकी धढ्नायको सूचीबाट बाहिरिए

1696474030trump.jpg
काठमाण्डौ । निकै विवादमा पार्दै आएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को झट्का लागेको छ।  फोर्ब्सले हालै सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीले पूर्वराष्ट्रपति ट्रम्पलाई झट्का लागेको हो। फोर्ब्सको सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीमा उनी ४०० स्थानबाट बाहिरिएका छन्।  फोर्ब्सले मंगलबार...

पक्राउ पर्ने सम्भावना बढेपछि अदालतमा आत्मसमर्पण गर्ने तयारीमा डोनाल्ड ट्रम्प

1680235013doland.jpg
काठमाण्डौ । पोर्न स्टारसँगको सम्बन्धका विषयमा परेको मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेका छन्।  यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई रकम भुक्तानीको मामिलामा चलेको हो। यस मामिलामा ट्रम्पले कस्तो आरोपको...

1695556604Online-Ad.gif

दुई वर्षपछि ट्रम्पलाई ट्विटरमा लगाइएको प्रतिबन्ध फुकुवा

1669031507trump.jpg
काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई वर्षपछि ट्विटरले प्रतिबन्ध  फुकुवा गरेको छ। एक सर्वेक्षण प्राप्त मतपरिणामका आधारमा ट्विटरमा ट्रम्पमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो।  ट्विटरका नयाँ मालिक एलन मस्कले एक सर्वेक्षण गर्दै सर्वसाधरणलाई एक प्रश्न सोधिएको  थियो। डोनाल्ड ट्रम्पको ट्विटर खोलिनुपर्छ वा...

व्यापारीबाट राष्ट्रपति बनेका ट्रम्पको ४ वर्षमै घट्यो रु. १४०३२ करोडले सम्पत्ति

1611216947Donald.jpg
काठमाण्डौ । व्यापारीबाट अमेरिकाको राष्ट्रपतिसम्म बनेका डोनाल्ड ट्रम्पको सम्पत्ति ४ वर्षमा १.२ बिलियन डलर अर्थात १४०३२ करोड रुपैयाँले घटेको छ। अमेरिका ४५ औँ राष्ट्रपति ट्रम्पको कार्यकाल हिजोबाट सकिएको छ। जो बाइडन ४६ औँ राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरिसकेका छन्। फोब्र्सका अनुसार चार वर्षअघि ट्रम्पको कुल सम्पत्ति ३.७ बिलियन डलर...

ट्रम्पले गरे चिनियाँ कम्पनीहरुलाई अमेरिकी सेयर बजारबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर

1608524306Trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले ‘द होल्डिङ फरेन कम्पनी अकाउन्टेबल एक्ट’ मा हस्ताक्षर गरेका हुन्। यो कानुनमा लगातार तीन वर्षसम्म अमेरिकी पब्लिक अकाउन्टिङ ओभरसाइट बोर्डको अडिट नियमहरु पालना नगर्ने ...

ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण

1601620278donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रपति ट्रम्पले आफूहरुलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। हाल आफूहरु दुवैजना होम क्वारेन्टिनमा बसेको पनि उनले जानकारी गराएका छन्।  यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्ये एक होप...

ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

1599726953donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन्। नर्वेको एन्टी इमिग्रेसन पार्टीका एक दक्षिणपन्थी सांसदले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका हुन्। प्रोग्रस पार्टीका सांसद क्रिस्टियन गेजेडेले फक्स न्युजलाई अन्तर्वार्ता दिँदै इजरायल र संयुक्त अरब इमिरेट्सबीचको शान्ति...

कोरोना कहर : ट्रम्पको सम्पत्ति ६ सय मिलियन डलरले घट्यो

1599709928Donald.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुल सम्पत्ति करिब ६ सय मिलियन डलरभन्दा धेरैले घटेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण यो वर्ष ट्रम्पले होल्ड गरेको सम्पत्तिको मूल्य घटेको फोब्र्सले जनाएको हो। फोब्र्सले वार्षिक रुपमा जारी गर्ने अमेरिकाका ४ सय धनाढ्यको सूचीमा ट्रम्पको करिब २.५ बिलियन डलरको...

अमेरिकी राष्ट्रपति चुनाव : कसको जितले होला बजार बुम ? ट्रम्प कि बिडेन ?

1594282621trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आसन्न राष्ट्रपति चुनावमा प्रतिद्वन्द्वी जो बिडेनले विजय भए अमेरिकाको लगानी पोर्टफोलियो क्र्यास हुने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्प एक ट्विटमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘लगानीकर्तालाई अहिलेसम्मकै सबैभन्दा धेरै प्रतिफल चाहने हो भने बिडेनलाई भोट दिन हुन्न’, ट्विटमा...

कर कटौतीले अमेरिकी अर्थतन्त्र उभो लाग्ला ? अन्तर्राष्ट्रिय व्यापारमा के चाहन्छन् ट्रम्प ?

1591868501donald-trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेला अमेरिका र अन्तर्राष्ट्रिय समुुदायबीच भइरहेको व्यापार असमान भएको र अन्य देशहरुले अमेरिकाबाट अनुुचित ढंगले फाइदा उठाइरहेको भनेर गुुनासो गर्ने गर्छन्। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा बिक्री भर्ने भन्दा धेरै खरिद गर्ने तथ्यलाई उनले आफ्नो मुुख्य बल पुुर्याउने प्रमाणका रुपमा...

डब्ल्यूएचओसँगको सम्पूर्ण नाता तोडेको ट्रम्पको घोषणा

1590806589Donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै अमेरिकाको सम्पूर्ण नाता सकिएको बताएका छन्। ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोरोनाभाइरस संक्रमण सुरुआती अवस्थामै रोक्न असफल भएको आरोप पनि लगाएका छन्। संयुक्त राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीलाई...

मैले हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न छोडिसकेँ : ट्रम्प

1590473799donald.jpg
काठमाण्डौ । विश्व स्वास्थय संगठन (डब्ल्यूएच) ले कोरोना उपचारमा हाइड्रोक्लोरोक्विनको प्रयोगमा रोक लगाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यो औषधि प्रयोग गर्न छोडेको बताएका छन्।  ट्रम्पले दुुई साता निरन्तर रुपमा यो औषधिको प्रयोग गरिरहेका थिए। “समाप्त भयो, वास्तवमै समाप्त भयो र  अझै पनि म तपाइँहरु सामुुन्ने उपस्थित...

अमेरिकामा १५ लाख बढी कोरोना संक्रमित पुष्टि गर्न सकिनु ‘सम्माजनक’ कुरा : ट्रम्प

1589956610donald.png
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणको सबैभन्दा धेरै मामिला पुष्टि हुन गर्वलायक र सम्मानजनक कुरा भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले यसलाई सम्मानका रुपमा लिएको बताएका छन्। ‘यो राम्रो कुरा हो किनकि यसको मतलब हाम्रो टेस्टिङ प्रोटोकल साँच्चै धेरै...

एकातिर कोरोनाले अमेरिकाको अर्थतन्त्र सुस्ताउँदै, अर्कोतिर ट्रम्प पुनः राष्ट्रपति बन्न पैसा जुटाउँदै

1589349339biden-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुुनः निर्वाचन अभियानले अप्रिल महिनामा ६.१७ करोड डलर जुुटाएको छ। ट्रम्पका डेमोक्रेटिक प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति जो बाइडेनले पनि ६.०५ करोड डलर जुुटाएका छन्। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको अर्थव्यवस्थामा सुुस्तता छाएको बेला र करोडौँ जनता बेरोजगारविहीन बनेका बेला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध