driving license

सवारी लाइसेन्सको राजस्व अब अनलाइनबाटै तिर्न सकिने

1688562136driving.jpg
काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने भएको छ।  सरकारले सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने प्रणाली ल्याएको हो। यो प्रणालीको बुधबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका छन्।  हाललाई परीक्षणका रुपमा यो सेवाको...

सवारी लाइसेन्सः ट्रायलमा ७०% ल्याए पुग्ने व्यवस्थापछि २०%सम्म बढ्यो पास हुनेको संख्या

1677402778driving.jpg
काठमाण्डौ । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा...

आज साँझबाट सवारी लाइसेन्सको अनलाइन आवदेन खुल्ने

1653900923trial.jpg
काठमाण्डौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आज साँझबाट पुनः खुल्ने भएको छ।  यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरु रद्द गरी आज सोमबार साँझबाट अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको हो। नयाँ सवारीचालक अनुमतिपत्र प्राप्त गर्न विभागले तोकेको वेबसाइटमा लगइन गरी नयाँ आवेदन...

1695556604Online-Ad.gif

चालक अनुमतिपत्रका लागि आवेदनको ओइरो, ३ सातामै ४ लाखले भरे

1636965822driving.jpg
काठमाण्डौ। लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ। कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई...

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

1635231803driving.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ।  विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ।  यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले जनाएको छ। तर, नयाँ...

चालक अनुमतिपत्र लिन संघ र प्रदेशमा छुट्टाछुट्टै नियम

1633425463driving.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो। प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ।  सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ। वाग्मती...

लाइसेन्सको स्थगित परीक्षा आजबाट पुनः सुचारु

1630816434license.jpg
काठमाण्डौ। बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ। गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए। मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित...

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

1619520795--.jpg
काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरेको छ। विभागले एक सूचना जारी गर्दै आउँदो वैशाख १६ गतेदेखि लागू हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको जानकारी गराएको हो। कोरोना महामारीको नयाँ भेरियन्टको जोखिम बढ्दै गएकोले अनलाइन आवेदन लागि बन्द गरिएको विभागले जनाएको छ।  अब अर्को सूचनामा जारी...

अब ट्रायल पास भएको मितिबाट १८ महिनासम्म लाइसेन्स लिन पाइने

1612757847Driving-License.jpg
काठमाण्डौ । अब प्रयोगात्मक (ट्रायल) पास भएको मितिबाट १८ महिनासम्म सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइने भएको छ। यातायात व्यवस्था विभागले आइतबार एक सूचना प्रकाशित गरी यसअघि कायम व्यवस्थालाई संशोधन गर्दै ट्रायल पास भएको १८ महिनासम्म लाइसेन्स लिन सकिने नयाँ व्यवस्था कायम गरेको हो। यसअघि ट्रायल पास भएको एक वर्षभित्र राजस्व ...

आइतबारदेखि लाइसेन्स नवीकरण हुने

1599724493suchana.jpg
काठमाण्डौ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुरु गर्ने भएको छ। कार्यालयको सवारीचालक अनुमतिपत्र एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य सुचारु हुने जानकारी गराएको हो।  निषेधाज्ञाका कारण कार्यालयबाट तीन सातादेखि सवारीचालक अनुमतिपत्र नवीकरण...

असोज अन्तिम साताबाट प्रदेश ३ मा सवारी अनुमतिपत्रको अनलाइन आवेदन खुल्ने

1566884417driving-licence.jpg
हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन आवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा...

सवारी लाइसेन्स परीक्षामा ५ करोडको खेल, यातायात प्रमुख निलम्बित

1490857357Driving-Licence-Exam-Model-Questions-in-Nepal-.jpg
काठमाण्डौ । सरकारी कार्यालयहरुमा हुने घूसखोरीको मामलामा यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालयहरु प्राय बदनाम छन् । पछिल्लो समय केही यातायात व्यवस्था कार्यालयहरुबाट हुने सवारी चालक अनुमतिपत्र वितरण कार्यमा ठूलो चलखेल भइरहेको खबरहरु सार्वजनिक भइरहेको समयमै यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा...

धवलागिरिमा तीन वर्षदेखि रोकिएको लाइसेसन् वितरण सुरु

1484231631Trail-Test.jpg
बागलुङ। धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो । मङ्गलबारदेखि बिहीबारसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध