esewa

अब भाइबरबाटै रकम पठाउन सकिने, इसेवाले गर्यो वित्तीय सेवा प्रदानको साझेदारी

1608107468Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरी टकटाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको...

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले सुरु गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा

1607854120esewa.jpg
काठमाण्डौ । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत गरेको छ। कोजेन्ट हेल्थले सुरु गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत बिरामी अथवा अन्य सर्वसाधारणले...

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना : प्युठानका मनोजले पाए टीभीएस मोटरसाइकल

1607590706esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दसैँ, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेताहरु घोषणा गरिएको छ। उपहार योजनाअन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन्। राजधानीमा बुधबार एक...

1695556604Online-Ad.gif

अब इसेवाबाटै वैदेशिक रोजगार बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने, लाइन बसिरहनु नपर्ने

1606898885esewa.jpg
काठमाण्डौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुआत भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सीधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्।  सन नेपाल...

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा कबेतबाट पनि सुरु

1604998420viberimage2020-11-0916-56-55.png
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी यूएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ। यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवा मनी...

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

1603108708esewa.png
काठमाण्डौ । नेपालीहरूको महान चाड दशैँ,तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।  यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढीले विभिन्न किसिमका...

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपेमार्फत भुक्तानी गरेमा २५%सम्म छुट

1601543246Big-mart.jpg
काठमाण्डौ । बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुरु भएको छ।   डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना कोरोनाभाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो। अहिले निषेधाज्ञा हटेसँगै यो...

मनकामना केबुलकारको टिकट अब ई–सेवाबाट

1601465125esewa.png
काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीदबिक्री सम्झौता भएको छ ।  सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगद रहित...

इसेवाले पायो आईएसओ २७००१ः२०१३ मान्यता प्राप्त प्रमाणपत्र

1601452238Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ। आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको...

अब इसेवाबाट धरान उपमहानगरको कर तथा सेवाशुल्क भुक्तानी,यस्तो छ तरिका

1600773173esewa.jpg
काठमाण्डौ । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पति कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजश्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले...

बिगमार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५%सम्म छुट

1597657797Esewa.jpg
काठमाण्डौ । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरु भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुनेछ। यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागू हुनेछ। योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद...

इसेवा र बीएफसीबीच डिजिटल रेमिट्यान्स सम्झौता

1596977377esewaMoneyTransfer.png
काठमाण्डौ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याति प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।  यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै...

अब इसेवाबाटै ‘मेरो सेयर’ नवीकरण गर्न सकिने

1596362851Esewa.jpg
काठमाण्डौ। सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ अकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्। यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो सेयर’ अकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो। योसँगै मेरो सेयरको शुल्क...

दराज र ईसेवाले ल्याए रु. १ मै ‘आईफोन एसई’ जित्ने अफर

1595390055one-uupee-banner-2.png
काठमाण्डौ । अग्रणी अनलाइन बजार ‘दराज’ र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ ले केवल १ रुपैयाँमा नयाँ ‘आईफोन एसई’ जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ अफर लिएर आएका छन्। यो फरमा भाग लिनका लागि ग्राहकले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमै ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ। यो...

छिमेक लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

1591789125esewa.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।  विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो ।  अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध