esewa

न्यू इयर इभमा इसेवाको बम्पर अफर: स्क्यान टू पे गर्दा सतप्रतिशत क्यासब्याक

1649776398eSewa-NYE-Offer.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पेमार्फत भुक्तानी गर्दा शत्प्रतिशत क्यासब्याक पाइने भएको छ ।  सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु. २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउनेछन् ।  साथै न्यू इयर इभका दिनमा...

इसेवामार्फत कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

1649236723viberimage2022-04-0510-35-48-910.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ। अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठूलो...

केयूकेएलको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

1647262184esewa-kukl.jpg
काठमाण्डौ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी महसुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयूएलका तर्फबाट कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।  योसँगै इसेवामार्फत केयूकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर,...

1695556604Online-Ad.gif

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1647249661pravu-management-and-EMT-partnership-1.jpg
काठमाण्डौ । संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्र्याउँदै आएको देशभरि आन्तरिक रेमिट्यान्सको सेवा समेत  प्रदान गर्दै आएको नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तीय बजारमा चिरपरिचित नाम प्रभु म्यानेजमेन्ट प्रालिबीच...

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

1646820028school-banner.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ। इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ। यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क...

इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको सेवा प्रयोग गरी शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने

1646737443eSewa-remittance.jpg
काठमाण्डौ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरि आन्तरिक रेमिट्यान्सको सेवासमेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने...

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एन्ड टुर्सका ब्रान्ड एम्बेसेडर

1645934918eaewa-tours.jpg
काठमाण्डौ। नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एन्ड टुर्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्।  शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेष्डर नियुक्तसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर...

इसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरी थप आम्दानी गर्न सकिने

1645439129refer-and-earn-FCM.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ।  इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो। यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्।  यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा...

इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने

1643100776eSewa-achievements.png
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ।  १३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रुपमा...

काठमाण्डौ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत

1642398829viberimage2022-01-1313-26-50-653.jpg
काठमाण्डौ । काठमाण्डौ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत भएको छ।  काठमाण्डौ मोडल अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुआत भएको हो। योसँगै अबदेखि काठमाण्डौमा उपचार गर्न तथा...

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, अबदेखि नचिनेको मानिससँग पनि सामान डेलिभरी गर्न सकिने

1641705376eSewa.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलोपटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ। यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रुपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ।  नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘अहिले मैले तपाइँलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर...

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1640158731viberimage2021-12-2115-42-19-296.jpg
काठमाण्डौ। देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्सलाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय...

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1638959235Esewa.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन्।  यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत...

शाइन रेसुंगा स्मार्टमार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

1635676934Shine-PR.jpg
काठमाण्डौ । पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोबार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखा...

काठमाण्डौ महानगरपालिकाको कर तथा राजस्व अब इसेवामार्फत भुक्तानी गर्न सकिने

1635664602esewa-mahanagar.png
काठमाण्डौ। नेपालको सबैभन्दा ठूलो र पुरानो महानगरपालिका काठमाण्डौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ।  यससँगै अबदेखि काठमाण्डौ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो। इसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सीधै कर तथा राजस्व...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध