everest insurance Company Limited

साउन १ बाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार

1657596570joint-transcation.jpg
काठमाण्डौ । मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आउँदो साउन १ गते आइतबारदेखि हुने भएको छ।  मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सञ्चालन हुने भएको हो।  यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी...

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जर जाने प्रस्ताव पारित

1655370263SGM-Photo.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन भएको छ।  काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा भएको  विशेष साधारणसभामा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच आपसमा गाभ्ने÷गाभिने विशेष प्रस्ताव सर्वसम्मत...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1651824018Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर राख्ने निर्णय गरेको हो। यी दुवै कम्पनीबीच हिजो वैशाख २२ गते मर्जरमा जाने सम्झौता भएको थियो। नेप्से वैशाख २३ गतेदेखि लागू हुने गरी यी दुवै...

1695556604Online-Ad.gif

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, पुग्ला तोकिएको चुक्तापुँजी ?

1651806899merger.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान लाग्नुको प्रमुख कारण पुँजीवृद्धि योजना नै हो।  बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र...

एभरेष्ट इन्स्योरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1651632978everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आज वैशाख २१ गते डोकेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित...

मूल्य समायोजनपछि एभरेष्ट इन्स्योरेन्सको सेयरभाउ कति ?

1650853540everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४४.३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५७७ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार...

आजसम्म कायम सेयरधनीले एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने

1650771827everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख ११ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि वैशाख १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन...

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1649386455everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी...

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1645590982everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ७ करोड १०...

एभरेष्ट इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

1621856754everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न २६ औँ वार्षिक साधारणसभा (एजीएम) ले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ८.४२ प्रतिशत हुन आउने लाभांश अनुमोदन गरेको छ। पारित...

एभरेष्ट इन्स्योरेन्सको वित्तीय प्रगति सन्तोषजनक, बीमा शुल्क १५.०८%ले बढ्दा नाफा कति ?

1620962804everest-insurance.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ९१ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३३ करोड ८१ लाख...

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1620699312everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (वैशाख २८ गते) अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले गत आर्थिक...

एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1620008162everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ। सभाले गत...

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1614918174Everest.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड...

चौथो त्रैमासमा राम्रै नाफा गरेको एभरेस्ट इन्स्योरेन्सको सेयरमा उछाल

1597041662Everestttt.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा उछाल आएको छ।  वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीको नाफा ३८१.५२ प्रतिशतले बढेको छ। यही बढोत्तरीकै कारण कम्पनीले राम्रो लाभांश घोषणा गर्ने आशाले लगानीकर्ताले खरिददारी बढाएका छन्। जसका कारण यो कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध