Excel Development Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

1653994638IMG-20220531-WA0005.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहु‘च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ सुनसरीको धरान उपमहानगरपालिका बडा नंं. ३ अन्तर्गत धरान बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरिएको छ।  धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा र बैंकका सञ्चालक पुरुषोत्तम...

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको डिम्याटमा

1648958140excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ। बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र...

एक्सेल डेभलपमेन्ट बैंककोे नयाँ ट्रिपल धमाका र १ को ५ धमाका निक्षेप मुद्दति योजना सार्वजनिक

1645530834New-Product-5-guna-pratifal.jpg
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दति योजना ‘एक्सेल सुपर मुद्दति’ अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दति खाता सार्वजनिक गरेको छ। ट्रिपल धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन्। आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग...

1695556604Online-Ad.gif

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा

1643516955excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।  बैंकले गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था...

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन खुला

1639538659excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर आज मंसिर २९ गतेबाट लिलामीमा राखेको छ। बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७.२००४ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ न्यूनतम...

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

1638933464excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही मंसिर २९ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ।  बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७.२००४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १००...

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार बढी कित्ता सेयर लिलामीमा राखिने

1638516880excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा आउने भएको छ। बैंकले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार २६२.६७ कित्ता हकप्रद जारी गरेको थियो।  बैंकको यो हकप्रदमा ६ हजार १८० आवेदकबाट कुल २४ लाख ६ हजार १०६.४७३८ मात्र...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति परेको छ आवेदन ?

1636945294excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन रहेको छ।  एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले...

अहिलेसम्म एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा कति पर्यो आवेदन ?

1636355723excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सोमबार बिहानसम्म झन्डै २० प्रतिशतमात्रै बिक्री भएको छ। एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म आवेदन दिन सकिन्छ ?

1635650352excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद दुई साता थप गरिएको छ।  बैंकको हकप्रदमा अब कात्तिक २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। यसअघि यो बैंक हकप्रदमा आज कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो।  एक्सेल डेभलपमेन्ट बैंकले...

अहिलेसम्म कतिले भरे एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद ?

1635506129excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज शुक्रबार दिउँसो साढे १५ प्रतिशतमात्रै सब्सक्राइब्ड भएको छ।  यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १००...

अहिलेसम्म कति पर्यो एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन ? कहिलेसम्म छ भर्ने म्याद ?

1635149467excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज सोमबार बिहान झन्डै ५ हजारले मात्रै आवेदन दिएका छन्। यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1633920377excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आज असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ।  नेपाल धितोपत्र...

एक्सेल डेभलपमेन्ट बैंकमा ३ सञ्चालक निर्वाचित

1633242908IMG6393.JPG
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। बैंकको हिजो शनिबार सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुुन्। निर्वाचित हुने सञ्चालकमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेल छन्। सोही...

एक्सेल डेभलपमेन्ट बैंकको ३०% हकप्रद असोज २५ बाट निष्कासन हुने

1632365175excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले यही असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।  बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ।  नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध