Finance

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

1701247746nepalrastrabank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा रहेको सम्पूर्ण...

साहरा ग्रूपका अध्यक्ष सुब्रत रोयको निधन, एयरलाइन्सदेखि रियलस्टेटसम्म लगानी

1700009249sahara.jpg
काठमाण्डौ ।साहरा ग्रूप अफ इन्डियाका अध्यक्ष सुब्रत रोयको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी लामो समयदेखि विरामी थिए । उनलाई आइतबार मात्र कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोे थियो । उनको पार्थिव शरिर अन्तिम संस्कारका लागि लखनउ ल्याउने तयारी भइरहेको छ । उनको निधनपछि कम्पनीले जारी गरेको एउटा बयानमा...

मंसिरका लागि दुई फाइनान्सले स्थिर राखे ब्याजदर

1699765776finance.jpg
काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्।  रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्। रिलायन्स फाइनान्सले कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको...

1695556604Online-Ad.gif

मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त

1696911882finance.jpg
काठमाण्डौ ।मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको...

फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

1678711352finance.jpg
काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। अब छोटो र लामो अवधिको...

सुदूरपश्चिममा फाइनान्सको पहुँच न्यून, लघुवित्तको उपस्थिति बलियो

1669209264nrb.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा फाइनान्स कम्पनीको पहुँच न्यून देखिएको छ।  नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशका कुल ९ जिल्लामध्ये २ जिल्लामा मात्रै फाइनान्स कम्पनीको उपस्थिति रहेको जनाएको हो। गत असार मसान्तसम्ममा कैलालीमा ५ र कञ्चनपुुरमा १ फाइनान्स कम्पनी पुुगेका छन्। बाँकी ७ जिल्लामा फाइनान्स कम्पनी नपुुगेको राष्ट्र...

बढाएनन् फाइनान्सले मुद्दतिको ब्याजदर, अधिकांशको ९% भन्दा कम

1631681884intrest.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ग वर्गका अधिकांश वित्तीय संस्था (फाइनान्स)ले आज असोज महिना १ गतेबाट लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  तरलता संकट बढ्दै गएपछि निक्षेप बढाउनुपर्ने दबाबमा रहेका वाणिज्य बैंकहरुले ब्याजदर बढाउने तयारी गरिरहेकै बेला अधिकांश फाइनान्सहरुको निक्षेपको...

वित्तीय साक्षरतापछि महिलाले फजुल खर्च घटाउन थाले

1561016544finance-eduction.jpg
दुर्गा देवकोटा  वित्तीय साक्षरता कक्षापछि कैलालीको टीकापुर–३ का महिला आयआर्जनका कार्यमा लागेका छन्।  कैलालीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई विदेशबाट आएको रकम बचत गर्नुका साथै आम्दानी बढाउने कार्यमा लाग्न प्रेरणा दिने उद्देश्यले आयोजना गरेको साक्षरता कक्षापछि महिलाले फजुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध