gautam adani

हिन्डनबर्गको प्रतिवेदनले अडानी समूहलाई भारी नोक्सानी, कानुनी कारबाही गर्ने तयारीमा गौतम अडानी

1674799409gautam-adani.jpg
काठमाण्डौ । नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै एक अमेरिकी फर्मको रिपोर्ट अडानी समूहका लागि हानिकारक सावित भएको छ। यो रिपोर्टपछि गौतम अडानीको कम्पनीको सेयरमा यस्तो गिरावट आयो कि उनलाई करिब ५० हजार करोडको घाटा व्यहोर्नुपरेको थियो।  फरेन्सिक फाइनान्सियल रिसर्च फर्म हिन्डनबर्गको रिपोर्टमा अडानी समूहका कम्पनीहरुमाथि धेरै प्रश्न उठेका...

धनाढ्यको सूचीमा चौथो स्थानमा झरे गौतम अडानी, को–को छन् अगाडि ?

1673497037gautam-adani.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनी गौतम अडानीलाई नयाँ वर्षमा झट्का लागेको छ। विश्वका धनीहरुको सूचीमा अडानी चौथो नम्बरमा झरेका हुन्।  ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार बुधबार अडानीको नेटवर्थ ९१.२ अर्ब करोड डलरले घटेर ११८ अर्ब डलरमा झरेको छ। अमेरिकाको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस अब धनीहरुको सूचीमा उनलाई पछि...

एलन मस्कलाई पछि पार्ने तरखरमा गौतम अडानी, बन्लान् विश्वकै दोस्रो धनीव्यक्ति ?

1672988931musk.jpg
काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ।  विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार दिनमा २ दिनमा घट्यो। बिहीबार २.९० प्रतिशतले घटेको थियो। जसका कारण मस्कको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर १२४...

1695556604Online-Ad.gif

गौतम अडानी : एसियाकै धनीव्यक्तिको यस्तो छ उच्च जोखिमयुक्त यात्रा

1670130656adani.jpg
काठमाण्डौ । सन् २००८ नोभेम्बर १० को रात त्यतिबेलाका भारतका १० औँ धनीव्यक्ति मुम्बईको ताजमहल होटलमा डिनर गर्दै थिए। त्यति नै बेला बन्दुकधारीहरुले अचानक गोली र ग्रेनेड प्रहार गरे। अत्याधुनिक हातहतियार बोकेका १० पाकिस्तानी लडाकु त्यो साँझ समुद्रबाट आएका थिए। छुट्टाछुट्टै समूहमा विभाजित ती लाडकूले सवारीसाधन अपहरण गर्दै दुईवटा महँगो...

एसियाकै ठूलो झुपडपट्टीको कायापलट हुँदै, अडानी ग्रुपले पायो ५० अर्बको ठेक्का

1669808637mumbai.jpg
काठमाण्डौ । नेपालमा सुकुम्बासी व्यवस्थापन मुद्दा पुनः चर्किएको छ।  काठमाण्डौ महानगरपालिकाले थापाथलीस्थित बागमतीकिनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा दर्जनौँ मानिसहरु घाइते पनि भइसकेका छन्। त्यसो यो मुद्दा नयाँ भने होइन।...

फेरि जेफ बेजोसलाई पछि पार्दै गौतम अडानी बने विश्वकै तेस्रो धनीव्यक्ति, शीर्ष १०मा को-को छन् ?

1667105504gautam.jpg
काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीले फेरि एकपटक ठूलो फड्को मारेका छन्।  अडानी १३१.३ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। यसअघि यो स्थानमा रहेका जेफ बेजोसलाई पछि पार्दै उनले तेस्रो नम्बरमा वर्चस्व कायम गरेका हुन्।  फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका...

गौतम अडानीले एकैदिन गुमाए ६.९१ अर्ब डलर, धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे

1664256896gautam-adani.jpg
काठमाण्डौ । सेयर बजारमा आएको गिरावटका कारण अडानी समूहका अध्यक्ष गौतम अडानीलाई ठूलो झट्का लागेको छ।  सोमबार अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्।  ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १३५ अर्ब डलरमा झरेको छ र उनी अमेजनका संस्थापक...

जेफ बेजोसलाई पछि पार्दै गौतम अडानी बने फेरि विश्वका तेस्रो धनीव्यक्ति

1662531459gautam-adani.jpg
काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीको छलाङ कायमै रहेको छ। विगतमा सूचीमा एक स्थान तल आएपछि अडानीले फेरि एकपटक फड्को मारेका छन्। सम्पत्तिको हिसाबले अमेजनका जेफ बेजोसलाई पछि पार्दै अडानी फेरि विश्वका तेस्रो धनीव्यक्ति बनेका छन्।  फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानी समूहका...

रकेटको गतिमा बढ्दै गौतम अडानीको सम्पत्ति, जेफ बेजोसलाई पछि पार्ने सम्भावना प्रबल

1662003110gautam.jpg
काठमाण्डौ । यो साता विश्वका धनीहरुको सूचीमा शीर्ष ३ मा परेका भारतीय व्यापारी गौतम अडानीको सम्पत्ति लगातार बढिरहेको छ। बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा आएको उछालका कारण पछिल्लो एक दिनमा अडानीको सम्पत्ति ५.२९ बिलियन डलरले बढेको छ। योसँगै अब गौतम अडानी र विश्वका दोस्रो धनीव्यक्ति जेफ बेजोसबीचको दूरी कम भएको छ।  यदि अडानीको सम्पत्ति...

गौतम अडानीको नाममा बन्यो नयाँ कीर्तिमान, बने विश्वकै तेस्रो सबैभन्दा ठूला धनकुबेर

1661831231gautam.png
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी भारतका साथै एसियाका सबैभन्दा धनी व्यक्ति हुन्। केही वर्षपहिले उनको नाम संसारमा धेरैले नचिनेको भए पनि अहिले सारा संसारले उनलाई चिनेको छ। अब गौतम अडानीले नेटवर्थको हिसाबले नयाँ कीर्तिमान बनाएका छन्।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका...

लगातार छलाङ मार्दै गौतम अडानी, बिल गेट्सलाई पछि पार्दै बने विश्वकै चौथो धनीव्यक्ति

1658117512gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीले लगातार छालाङ मारिरहेका छन्।  ताजा तथ्यांकअनुसार एसियाकै धनी व्यक्ति अडान विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन्। यसअघि उनी विश्वका पाँचौँ धनी थिए।  फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा एक स्थान माथि उक्लिएका हुन्। माइक्रोसफ्टका...

गौतम अडानीको कम्पनीले विश्वकै ठूलो ग्रीन हाइड्रोजन इकोसिस्टम बनाउने, फ्रान्सेली कम्पनी बन्यो साझेदार

1655270745gautam-adani.jpg
काठमाण्डौ । फ्रान्सेली कम्पनी टोटल इनर्जिज र भारतीय कम्पनी अडानी न्यु इन्डस्ट्रिज लिमिटेड(एएनआईएल)ले मिलेर विश्वको सबैभन्दा ठूलो ग्रीन हाइड्रोजन इकोसिस्टम बनाउने भएका छन्।  यसका लागि फ्रान्सेली कम्पनीले एएनआईएलको २५ प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ। टोटल इनर्जिज विश्वको सबैभन्दा ठूलो तेल तथा ग्यास उत्पादकमध्ये एक हो। टोटल...

अडानीको कम्पनीले भारतमा मच्चायो धमाका, बन्यो एशियाकै सर्वोत्कृष्ट आइपीओ

1653640107adani.jpg
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको चर्चा दिनानुदिन बढ्दो छ । अडानीको चर्चा सम्पत्ति वृद्धिका विषयमा मात्रै नभई सेयर बजारमा समेत चुलिँदो छ । हालै भारतीय सेयर बजारमा सूचीकृत भएको कम्पनी अडानी विल्मरले पर्फरमेन्सको मामिलामा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एशियाकै सर्वोत्कृष्ट आईपीओ(एशियाज् टप परफर्र्मीङ आईपीओ)को उपाधि हात...

वारेन बफेटलाई पछि पार्दै गौतम अडानी बने विश्वका पाँचौँ धनीव्यक्ति, शीर्ष १० मा को–को छन् ?

1650871152gautam-adani.png
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनीव्यक्तिको सूचीमा पाँचौँ स्थानमा पुगेका छन्।  फोर्ब्सका अनुसार अडानीको कुल नेटवर्थ १२३.१ अर्ब डलर पुगेको छ। उनले बर्कशायर ह्याथवेका वारेन बफेटलाई पछि पार्दै यो स्थान हासिल गरे। अब बफेट १२१.७ अर्ब डलरको कुल अनुमानित नेटवर्थका साथ छैटौँ स्थानमा झरेका छन्। रिलायन्स इन्डस्ट्रिजका...

गौतम अडानीको कमाइमा उछाल, बने विश्वकै छैटौँ धनीव्यक्ति

1649767168gautam-adani.jpg
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानी विश्व धनाढ्यको सूचीमा छलाङ मार्दै छैटौँँ स्थानमा उक्लिएका छन्।  अडानी समूहको कम्पनीको सेयरमा आएको तीव्र उछालका कारण गौतम अडानीको सम्पत्तिमा वृद्धि भएको हो। अडानी विश्व घनाढ्यको सूचीमा छैटौँ स्थानमा उक्लिँदा मुकेश अम्बानी भने १० स्थानबाट तल झर्दै ११ औँ स्थानमा पुगेका छन्।  बिलिनियर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध