gautam adani

गौतम अडानीले २ वर्षमा कमाएको सम्पत्ति २५ दिनमै स्वाहा, गर्लान् त कमब्याक ?

1676980338gautam.jpg
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले एउटा रिपोर्ट सार्वजनिक गर्दै अडानी समूहमाथि गम्भीर आरोप लगाएको छ। यो रिपोर्टपछि गौतम अडानीलाई ठूलो झट्का लागेको छ। कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ। कम्पनीका सेयरहरु रिकभरीका लागि ४०० प्रतिशतको छलाङ लगाउनुपर्ने अवस्था सिर्जना भएको छ।  हिन्डनबर्ग प्रतिवेदनका कारण अडानी समूहका...

गौतम अडानी विश्वका धनीढ्यको सूचीमा लगातार तल झर्दै, अहिलेसम्म कति सम्पत्ति गुमाए ?

1676808881gautam-adani.jpg
काठमाण्डौ । अडानी समूहका कम्पनीहरुको सेयरभाउमा लगातार गिरावट आइरहेको छ।  गत जनवरी २४ मा हिन्डनबर्ग रिसिचको रिपोर्ट आएपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आइरहेको हो। यो रिपोर्ट आएको एक महिनाभन्दा कम अवधिमा अडानी समूहको मार्केट क्याप १२० अर्ब डलरले घटेको छ।  ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गौतम अडानीको नेटवर्थ...

एनएसईले दियो गौतम अडानीलाई गुड न्युज, कम्पनीहरुको सेयरभाउमा आउला उछाल ?

1676780550gautam.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले दिग्गज व्यापारी गौतम अडानीलाई खुसीको खबर दिएको छ।  एनएसईले आफ्नो अर्धवार्षिक समीक्षामा निफ्टी ५० सूचकांकमा कुनै परिवर्तन गरेको छैन तर अन्य प्रमुख सूचकांकको घटक परिवर्तन गरेको छ। अडानी समूहले दुई कम्पनी अडानी पावर र अडानी विल्मारलाई केही सूचकहरुमा स्थान पाएको छ। अडानी विल्मर निफ्टी...

1695556604Online-Ad.gif

हिन्डनबर्गलाई जबाफ दिने तयारीमा अडानी समूह, चुपचाप उठायो यस्तो ठूलो कदम

1676356954adani.jpg
काठमाण्डौ । अमेरिकी फर्म हिन्डनबर्गको प्रतिवेदनका कारण सेयरमा आएको गिरावटपछि अडानी समूह लगानीकर्ताको विश्वास जित्ने प्रयासमा छ। अडानी समूहले हिन्डनबर्ग रिसर्चको दाबीलाई गलत साबित गर्नका लागि आफ्ना केही कम्पनीहरुको स्वतन्त्र लेखापरीक्षणका लागि लेखा फर्म ग्रान्ट थोरन्टनलाई नियुक्त गरेको छ। गत २४ जनवरीमा आएको हिन्डनबर्ग...

आफ्ना ३ कम्पनीको सेयर एसबीआईमा धितो राख्दै अडानी समूह

1676192048adani.jpg
काठमाण्डौ । अडानी समूहले देशको सबैभन्दा ठूलो बैंक एसबीआईसँग आफ्ना ३ कम्पनीको थप सेयर धितो राख्ने निर्णय गरेको छ।  यो निर्णयसँगै १ हजार ३८ करोड रुपैयाँ उठाउने योजना अडानी समूहको छ। समूहले अस्ट्रेलियाको कार्माइकल कोइला खानी र रेल परियोजनाका लागि ऋण लिन यस्तो घोषणा गरेको हो। यो कर्जा लिनका लागि समूहले आफ्नो अतिरिक्त सेयरलाई ...

शीर्ष २० धनाढ्यमा गौतम अडानीको कमब्याक, २ दिनमै ५.७ अर्ब डलरले बढ्यो सम्पत्ति

1675843061gautam-adani.jpg
काठमाण्डौ । अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गको नेगेटिभ रिपोर्ट आएपछि अडानी समूहको कठिनाइ बढ्यो। अडानी समूहको सेयरको मूल्य निरन्तर ओरालो लाग्यो। अडानीको कम्पनीको सेयरमूल्य घटेपछि बजार पुँजीकरण पनि आधामा झरेको थियो। गौतम अडानीको कुल सम्पत्ति पनि ५८ अर्ब डलरमा झरेको छ।  गत २४ जनवरीमा आएको आँधी अहिले शान्त हुन थालेको देखिन्छ।...

समयअगावै किन ९ हजार करोड ऋण चुक्ता गर्दैछन् गौतम अडानी ? यस्तो छ कारण

1675741818gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानी लगातार चर्चामा छन्। मंगलबार बिहान भारतीय अखबारहरुको पहिलो पृष्ठमा पनि गौतम अडानी खबरहरु हेडलाइनका रुपमा प्रस्तुत गरिएका छन्।  बिजनेस स्ट्यान्डर्डको समाचारअनुसार अडानी समूहका प्रवर्द्धकहरुले तोकिएको मितिभन्दा अगाडि नै ऋण चुक्ता गरिरहेका छन्। उक्त ऋणको भुक्तानी मिति सेप्टेम्बर २०२४ थियो।...

कम्पनीहरुलाई बर्बाद गरेर पैसा कमाउँछ हिन्डनबर्ग! अडानी ग्रुपसँग पनि त्यही भएको हो ?

1675674986gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीको अडानी समूह र समूहको कम्पनीको सेयरमा भएको उथलपुथलका सम्बन्धमा गत जनवरी २४ मा प्रकाशित हिन्डनबर्ग अनुसन्धान प्रतिवेदनले पनि धेरै नयाँ शब्दहरु खुलाएको छ।  यी विरलै सुनिने शब्दहरु हुन्। यीमध्ये एउटा हो ‘सर्ट सेलिङ’। अडानी समूहलाई कठघरामा उभ्याउने अमेरिकी फर्म हिन्डनबर्गले आफूलाई ‘सर्ट...

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

1675420535adanii.jpg
काठमाण्डौ । अर्बपति उद्योगपति गौतम अडानी फोर्ब्स पत्रिकाको रियल टाइम अर्बपतिहरुको सूचीमा २२ औँ स्थानमा झरेका छन्। कुनै समय अडानी यो लिस्टको शीर्ष ३ मा रहेका थिए।  अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्टपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आउने क्रम जारी छ। गौतम अडानीको कुल सम्पत्ति अहिले ५८ अर्ब डलर छ...

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

1675408381adani.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले केही समयका लागि अडानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेसँगै अमेरिकी सेयर बजारबाट पनि ठूलो झट्का लागेको छ। अमेरिकाको ‘एसएन्डपी डाउ जोन्स इन्डसिज’ले बिहीबार अडानी इन्टरप्राइजेजलाई फेब्रुअरी ७ देखि डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो। यसले आफ्नो वेबसाइटमा...

एकहप्तामै अडानी समूहले गुमायो १०० अर्ब डलर, आरबीआईले बैंकहरुसँग माग्यो ऋणको विवरण

1675397010gautam.jpg
काठमाण्डौ । सेयरमूल्यमा लगातार गिरावट आएपछि भारतको नेसनल स्टक एक्सचेन्जले अडानी समूहका तीन कम्पनीलाई एडिसनल सर्भिलेन्स मेजर फ्रेमवर्क (एएसएम) सूचीमा राख्ने निर्णय गरेको छ।  अंग्रेजी अखबार द इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टका अनुसार अडानी समूहको अडानी इन्टरप्राइजेज, अडानी पोर्ट र अम्बुजा सिमेन्टको नाम एएसएम सूचीमा समावेश गरिएको...

अडानी समूहले किन गर्यो पूर्ण रुपमा सब्सक्राइब्ड भएको एफपीओ फिर्ता लिने निर्णय ?

1675318277gautam-adani.png
काठमाण्डौ । अडानी इन्टरप्राइजेजले बुधबार राति अबेर पूर्ण रुपमा सब्सक्राइब्ड भएको भारु २० हजार करोड फलो–अन पब्लिक अफर (एफपीओ) फिर्ता लिने निर्णय गरेको छ। हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहले घटेको स्टकबीच यो ठूलो कदम चालेर सबैलाई चकित बनाएको छ। समूहले गए राति विज्ञप्ति जारी गर्दै एफपीओमा लगानी गरेका सबै लगानीकर्ताको...

विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिए गौतम अडानी, एक महिनामै ३६.१ अर्ब डलरले घट्यो सम्पत्ति

1675149252gautam-adani.jpg
काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। लामो समयदेखि शीर्ष १० मा पर्दै आएका भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानी दुवै अहिले सूचीबाट बाहिरिएका छन्।  गत २४ जनवरीमा अडानी समूहका बारेमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गद्वारा प्रकाशित हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको नेतृत्वमा कम्पनीहरुका सेयरमा...

गौतम अडानीलाई हिन्डनबर्गको जबाफ-‘फ्रडलाई राष्ट्रवादको नाममा लुकाउन सकिँदैन’

1675058642gautam.jpg
काठमाण्डौ । अडानी समूहले दिएको ४१३ पृष्ठको जबाफमा अमेरिकी फरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले आफ्नो प्रतिक्रिया दिएको छ। हिन्डनबर्गले केही दिनअघि अडानी समूहमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लगाएको थियो। त्यसपछि अडानी समूहको सेयरमा भारी गिरावट आएको थियो। अडानी समूहले आइतबार साँझ यो मामिलामा आफ्नो ४१३ पृष्ठको जबाफ दियो। जसमा...

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

1674965118lic-india.jpg
काठमाण्डौ । अडानी समूहको सेयरमा आएको गिरावटले लगानीकर्ताहरुको पोर्टफोलियोमा केवल दुई कारोबार सत्रमा ठूलो क्षति पुर्याएको छ।  देशको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी भारत) पनि ती प्रभावित लगानीकर्तामध्ये एक हो। अडानी समूहको सेयरमा एलआईसीको संयुक्त लगानी जनवरी २७ मा घटेर भारु ६२ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध